होम / विषय

विश्व

६ स्रोतबाट ११ समाचार · पछिल्लो १ घण्टा अघि

‘प्रकृतिमाथिको हस्तक्षेप नियन्त्रण प्रयास अझै विफल’

काठमाडाैँ । प्रकृति संरक्षणका लागि विश्वले दिएका प्रतिबद्धता पूरा गर्न असफल भइरहेको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन्। उनले आगामी साता हुने विश्वव्यापी जैविक विविधता शिखर सम्मेलनअघि प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो

रातोपाटी· २ घण्टा अघि

सबै समाचार

नयाँ पहिले
रातोपाटी· ३ घण्टा अघिइस्तानबुलमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा, तीन जनाको मृत्युकाठमाडाैँ। टर्कीको इस्तानबुलमा भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ। अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भनेरातोपाटी· ३ घण्टा अघिहुथीहरूलाई इरानले प्रोत्साहन गरेको आरोपकाठमाडाैँ। साउदीसँगको लडाइँमा हालैको तीव्रता आउनुमा हुथीहरूलाई इरानले प्रोत्साहन दिएको साउदी अरबले बिहीबार दाबी गरेको छ । विदेश मन्त्रालयका अधिकारीले इरानले उक्त समूहलाई निरन्तर हतियार र तालिम दिइरहेको पनि बताए। “इरानले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घनKhabarhub· ३ घण्टा अघिराष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धताकाठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले बिहीबार आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको शासन अन्त्य गर्ने बताएका छन्। “आज म सार्वजनिक प्रतिबद्धता गर्छुस म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेको क्षणदेखि १८ महिनाभित्र हमासले गाजा पट्टीमा शासन गर्ने छैन,” केन्द्र–दक्षिणपन्थी याशर पार्टीका नेता आइसेनकोटले युद्धग्रस्त प्यालेस्टिनी […]Kendrabindu· ५ घण्टा अघि१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुलडान्दोङ । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबिच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुलको उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिएका थिए । चिनियाँ […]नेपाल प्रेस· ६ घण्टा अघिकक्रोच पार्टीको पत्रकार सम्मेलनमा नेहा बोराले बोल्न सुरु गरेलगत्तै हङ्गामाकाठमाडौं । भारतको दिल्लीमा शुक्रबार प्रदर्शन गर्नुअघि कक्रोच जनता पार्टी (सीजेपी)ले पत्रकार सम्मेलन आयोजना गरेको छ । दिल्लीस्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सीजेपीका संस्थापक अभिजीत दीपके, अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा, अभिनेता प्रकाश राज, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण तथा वामपन्थी विद्यार्थी संगठनका नेताहरू सहभागी थिए । पत्रकार […]अनलाइनखबर· ७ घण्टा अघिपाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइतेपाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।अनलाइनखबर· ७ घण्टा अघिअभिजित दीपकेको प्रश्न- मोदीलाई ज्ञानेश कुमार किन राष्ट्रिय झण्डाभन्दा महत्त्वपूर्ण भए ?कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले बिहीबार नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि तीव्र प्रहार गर्दै तानाशाही सरकारको संज्ञा दिएका छन्।