पुरुषत्वको अहम् छाडेर मानव बन्नू छोरा !
छोरा, जीवनमा सफलताका अनेकौँ उचाइ चुम्नू । तर ती सबैभन्दा माथि तिमी एउटा असल, न्यायप्रेमी र करुणामयी मानिस बन्नु। तिम्रा पाइला सफलताको शिखरमा पुग्दा पनि सधैँ धर्तीमै टिकिरहून् ।
नेपाल प्रेस साहित्यपूरा रचना पढ्नुहोस्



