सबै स्रोतका समाचार, नयाँ पहिले · पछिल्लो ११ मिनेट अघि
१६ मिनेट अघिरातोपाटी· १६ मिनेट अघिपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदैगण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित
३० मिनेट अघिबाह्रखरी· ३० मिनेट अघिपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणालीको प्रक्रिया अघि बढ्यो३७ मिनेट अघिगोरखापत्र· ३७ मिनेट अघिअस्थायी टावरबाट विद्युत् आपूर्ति जोड्ने तयारीठाकुरप्रसाद आचार्यम्याग्दी (बेनी) असोज २९ गते । असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्...
४२ मिनेट अघिगोरखापत्र· ४२ मिनेट अघिएकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षितकाठमाडौँ, असोज २९ गते । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान...
४४ मिनेट अघिबाह्रखरी· ४४ मिनेट अघिबूढीगण्डकी बाढी : पाँच दिनपछि बाटो खुल्यो५० मिनेट अघिरातोपाटी· ५० मिनेट अघिमधेसी आयोगद्वारा प्रदेश प्रमुखसमक्ष आठौँ वार्षिक प्रतिवेदन पेसजनकपुरधाम । मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मधेसी आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले प्रदेश प्रमुख कर्णलाई आठौँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको
१ घण्टा अघिरातोपाटी· १ घण्टा अघिआईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जानेकाठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते (अक्टोबर १७ देखि २६ तारिख)
१ घण्टा अघिDC Nepal· १ घण्टा अघिएकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षितकाठमाडौं। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन्। करिब ११ महिनाको तालिम पूरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित आज कार्यक्षेत्रमा प्रवेश गरेका हुन्। माततीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानबाट […]
१ घण्टा अघिबाह्रखरी· १ घण्टा अघिधरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु१ घण्टा अघिक्यानडा नेपाल· १ घण्टा अघिम्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर१ घण्टा अघिनेपाल लाइभ· १ घण्टा अघिजब ट्रक घरभित्र पस्यो...प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ ।१ घण्टा अघिKhabarhub· १ घण्टा अघिबूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्योगोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका(२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा […]
१ घण्टा अघिरातोपाटी· १ घण्टा अघिएकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षितकाठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन् । करिब ११ महिनाको तालिम पूरा गरेका प्रशिक्षार्थी जवान
१ घण्टा अघिदेशसञ्चार· १ घण्टा अघिपेट्रोलियम पदार्थको मूल्य यथावत्काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको...
१ घण्टा अघिदेशसञ्चार· १ घण्टा अघिगाजामा इजरायली आक्रमणप्रति राष्ट्रसङ्घको चिन्तासंयुक्त राष्ट्रसङ्घले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा नागरिकमाथि इजरायली आक्रमण जारी...१ घण्टा अघिरातोपाटी· १ घण्टा अघिमुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहनमुगु । छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही रु एक लाखका दरले कुल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । छायाँनाथ
१ घण्टा अघिगोरखापत्र· १ घण्टा अघिहाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको उद्धारजनार्जन खत्रीसर्लाही, असोज २९ गते । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको बिहीबार साँझ अबेर सकुशल उद्धार गरिएको छ । पिपरिया गाउँद...
१ घण्टा अघिबाह्रखरी· १ घण्टा अघिसम्पर्क कार्यालयमार्फत नागरिकका गुनासा सुन्छु : सांसद खरेल१ घण्टा अघिDC Nepal· १ घण्टा अघिबूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्योगोरखा। बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन्। बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल […]
१ घण्टा अघिथाहा खबर· १ घण्टा अघिऔषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध
यति नै देखाइयो।
२८ सञ्चारगृहबाट, नयाँ पहिले।