रा

चेपाङलाई खाद्यान्न सहयोग
चितवन । यहाँका चेपाङ समुदायलाई भरपुरका समाजसेवी विनोद ढकालले खाद्यान्न वितरण गरेका छन् । उनले कालिका नगरपालिका–१० बेत्राङस्थित ग्रामीण बस्तीका ४२ परिवारलाई आज खाद्यान्न वितरण गरेका हुन् । ढकालले एक परिवारलाई २४ किलो चामलसहित दाल, तेल,