बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ नेपालखबर
नेख
नेपालखबर
Nepalkhabar · nepalkhabar.com · समाचार
nepalkhabar.com
नेपाली
English
नेपालखबर मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर नेपालखबरका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
ना
नागरिक
नेख
नेपालखबर
इनम सापकोटामाथि अनुसन्धान गर्न एसपीको कमान्डमा छुट्टै समिति, एआईजी भन्छन्- विज्ञको पनि सहयोग लिन्छौँ
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले इनम सापकोटा जोडिएका मुद्दामा अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) को कमान्डमा छुट्टै समिति बनाएको छ। कारागारमा रहेका व्यवसायी दीपक भट्ट र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्म कनेक्सन देखिएपछि सापकोटालाई थुनामा राखेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। तर यही विषयमा अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ७ सदस्यीय समिति बनाएको हो। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका पनि दुई डीएसपीसहितका अनुसन्धान
नेख
नेपालखबर
ट्रम्पकी नयाँ प्रेस सेक्रेटरीको योग्यतामा प्रश्न, क्यालिफोर्निया स्टेट बारमा उजुरी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सेक्रेटरी केटी जकारियाको कानुनी योग्यतामा प्रश्न उठेको छ।जकारियाले सन् २०११ मा क्यालिफोर्नियाको पेपरडाइन विश्वविद्यालयमा कानुन अध्ययन गरेकी थिइन्।यद्यपि अमेरिकामा कानुनको डिग्रीले स्वतः कानुन अभ्यास गर्ने इजाजत दिँदैन। वाल स्ट्रिट जर्नलका अनुसार जकारियाले क्यालिफोर्निया बार परीक्षा त दिइन् तर पास हुन सकिनन्।जकारिया भन्छिन्, ‘मैले चीनमा अन्तर्राष्ट्रिय लेनदेन कानुनमा काम गरेँ र सबै आवश्यक योग्यता हासिल गरेँ।
नेख
नेपालखबर
दशैँमा सूर्यविनायक–धुलिखेल चिल्लो सडकबाट पूर्व यात्रा (भिडिओ)
दसैँमा काठमाडौंबाट घर जाने यात्रुले यसपालि सूर्यविनायक–धुलिखेल सडकमा सास्ती भोग्नु नपर्ने भएको छ। सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले उपत्यकाबाट पूर्व जाने सवारी र यात्रुलाई सहज हुने भएको हो। अहिले यो खण्डमा कालोपत्रे र मर्मतलाई तीव्र पारिएको छ। यसअघि उपत्यकाबाट पूर्वी पहाड र तराई जाने सवारीले यस खण्डमा सास्ती खेप्दै आइरहे पनि अहिले सडकका विभिन्न खण्डमा कालोपत्रे भइसकेको छ। बाँकी स्थानमा पनि निर्माण कार्य जारी छ। सडक पूर्ण रुपमा तयार नभइसके पनि दसैँमा घर फर्किन
नेख
नेपालखबर
यस्तो बन्यो गगनको पदाधिकारी टिम, देउवा समूह छाड्ने तीनजना मात्रै
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारीको टिम छानिएको छ। वरिष्ठ उपभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुँदा सभापति थापासहित १७ पदाधिकारी प्रतिस्पर्धाबाट छानिएका हुन्।विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा नियमित महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले हराएर दोहोरिए। थापाले ६ हजार ५८४ मत पाउँदा खड्कीले ३७५ मत मात्र ल्याए। खुला उपसभापतिको दुई पदमा ७ जनाबिचको प्रतिस्पर्धा हुँदा डा चन्द्रकान्त भण
नेख
नेपालखबर
चिहानबाट शव निकालेको आरोपमा गैँडाकोटमा एक जना पक्राउ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटस्थित सामुदायिक वनमा रहेको चिहानबाट शव निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। असोज २४ गते गैँडाकोट नगरपालिका ४ रानीताल बस्ने ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो। गुरुङको शव गैडाकोट सामुदायिक वनमा खाडल खनी पुरेर आफन्तले अन्तिम संस्कार गरेका थिए। त्यसको दुई दिनपछि असोज २६ गते बिहान ७ बजे आफन्त समाधीस्थलको माटो लिन जाँदा शव निकालिएको अवस्थामा आफन्तले फेला पारेका थिए। आफूहरुले पुरेको शव खाडलमा खुल्ला अवस्थामा रहेको भन्दै उनीहरूले अनुसन्
नेख
नेपालखबर
प्रधानसेनापति सिग्देलले गरे फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिर)
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मञ्च टुँडिखेल पुगेर फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। दसैँको अवसरमा नेपाली सेनाले शनिबार टुँडिखेलमा शान्ति र समृद्धिको कामना गर्दै फूलपाती बढाई समारोहको आयोजना गर्दैछ। सिग्देलले त्यसका लागि भइरहेको तयारी बारे बिहीबार अन्तिम निरीक्षण गरेको नेपाली सेनाले जानकारी दिएको छ।निरीक्षण पश्चात प्रधानसेनापति सिग्देलले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित पेशागत प्रतियोगितामा सर्वोत्कृष्ट हुने फर्मेसन तथा युनिटहरुलाई पुरस्कार तथा कदरपत्र प्
नेख
नेपालखबर
पश्चिमी न्यूनचापीय प्रणाली बनेपछि फेरि बढ्यो वर्षाको सम्भावना
आज (बिहीबार) र भोलि (शुक्रबार) पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने र यसले देशका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले बिहीबार सूचना जारी गरी आज र भोलि विशेषगरी पश्चिमी भूभागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना देखिएको जानकारी दिँदै होसियारी अपनाउन सुझाव दिएको हो।‘देशमा आज (मिति २०८३ असोज २९) र भोलि (मिति २०८३ असोज ३०) पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभा
नेख
नेपालखबर
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ।कार्यक्रममा मधेसको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे। जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा राखेर यो उपन्यास रचिएको छ। विमोचन कार्यक्रममा मन्तव्य राख्दै अञ्जु कुमा
नेख
नेपालखबर
कोसी मन्त्रिपरिषद् निर्णय: थान संस्कृति संरक्षणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति
कोसी प्रदेश सरकारले थान संस्कृतिको संरक्षण, संवर्द्धन र विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।बिहीबारको मन्त्रिपरिषद्को २४औँ बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशभित्रका थान संस्कृतिको संरक्षण, संवर्द्धन र विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सरकारले सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको हो।सरकारको यो निर्णयले प्रदेशभित्र रहेका रैथाने तथा परम्परागत धार्मिक–सांस्कृतिक स्थलहरूको जगेर्ना र संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने व
नेख
नेपालखबर
कारागारमा लैजाँदै गरेको लागु औषध सहित दुई युवती पक्राउ
विराटनगरस्थित मोरङ कारागारमा लागु औषध भित्र्याउने प्रयास असफल भएको छ। विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा खटिएको सुरक्षा टोलीले नियमित जाँचका क्रममा प्रतिबन्धित ट्याब्लेटसहित दुई युवतीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। उनीहरूले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाइछिपाई लागु औषध कारागारभित्र छिराउने प्रयास गरेको प्रहरीले जनाएको छ।दिउँसो कारा
नेख
नेपालखबर
१७ वर्षीया किशोरी हाइटेन्सन लाइनको टुप्पोमा, विद्युत् बन्द गरेर उद्धार प्रयास
सर्लाहीको कविलासीमा एक किशोरी १३२ केवी विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा चढेपछि प्रहरीले उद्धारको प्रयास गरिरहेको छ। कविलासी नगरपालिका-२ घर भएकी किशोरी बिहीबार दिउँसो साढे ४ बजेतिरै गाउँ नजिकै रहेको बिजुलीको पोलको टुप्पोमा पुगेर बसिरहेकी छन्। उनको उद्धारको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए। ‘किशोरी झण्डै ३ घण्टादेखि विजुलीको पोलको टुप्पोमा गएर बसिरहेकी छन्। हालसम्म उनी सुरक्षित छिन्,’ गौतमले नेपालखबरसँग भने,
नेख
नेपालखबर
६ तथ्यमा हेर्दा यस्तो छ बालेन सरकारले हाँकेको अर्थतन्त्र
अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखिए पनि व्यापार घाटा र सरकारी पुँजीगत खर्चको कमजोर अवस्थाले अर्थतन्त्रमा चुनौती झन थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिना साउन र भदौको तथ्यांक समावेश गरेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको तथ्यांकले नेपालको अर्थतन्त्रमा विरोधाभासपूर्ण अवस्था देखाउँछन्। एकातिर विप्रेषण, विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थितिमा सुधार दे
नेख
नेपालखबर
उदयपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते (नामावलीसहित)
काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।काठमाडौँबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५२२ न. को बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा आफै अनियन्त्रित भई रोडको साइडमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो।बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन्।
नेख
नेपालखबर
पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसीसहित पाँच जना निर्वाचित, कसको कति मत
नेपाली कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।पाँच जना निर्वाचित हुने पेशागततर्फ केन्द्रीय सदस्यतर्फ डा केदार नरसिंह केसी ३२५३ मतसिहत विजयी भएका छन्।यस्तै, केशव निरौला (१२३२), प्राडा जगदीश चन्द्र पोखरेल (२५७७), डा. प्रदीप मिश्र (१४७८) र वरिष्ठ अधिवक्ता सिताराम केसी (१५३६) विजयी भएका छन्।पेशागततर्फ केन्द्रीय सदस्यतर्फ कुल ३६ जनाको उम्मेदवारी रहेको थियो। हेरौँ कसको कति मतनिर्वाचित पाँच जना१. डा केदार नरसिंह केसी ३२५३२&zw
नेख
नेपालखबर
६२ रोपनीमा रसुवा बाढीपीडितलाई ‘प्रिफ्याब मोड्युलर होम’, पहिलो चरणमा विदुरमा १०० घर
सरकारले रसुवाका बाढीपीडितका लागि निर्माण गर्ने अस्थायी आवासको मोडल टुंग्याएको छ।पूर्वाधार विकास मन्त्रालयले अस्थायी आवासका लागि ‘प्रिफ्याब मोड्युलर होम’ स्वीकृत गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको असोज १४ गतेको बैठकले भदौ १० को बाढी प्रभावितका लागि अस्थायी आवासको मोडल तय गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयलाई दिएको थियो। सोहीअनुसार अस्थायी आवासका विभिन्न मोडलमा छलफलपछि मन्त्रालयले
नेख
नेपालखबर
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)
२९ असोज, काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे त
नेख
नेपालखबर
भोटेकोसी बाढीपीडितका लागि रेडक्रसले दुई हजार घर बनाइदिने
नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ। रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए। आवास निर्माणको लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको उनले बताए।सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्
नेख
नेपालखबर
वैदेशिक रोजगारीमा मलेसिया जानेको स्वास्थ्य परीक्षणमा ठगी, व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा बिहीबार मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्रानउ गरेको हो। उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन प्रधानमन्त्री कार्यालयले पत्राचार गर्दै सीआईबीलाई निर्देशन दिएको थियो। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ घर भएका ४२ वर्षीय खड्कासँगै भक्तपुर, चाँगुनारायण नगरपालिका ९ का ४० वर्षीय रविन्द्र केसी
नेख
नेपालखबर
एकैपटक १ हजार २ सय ९६ जना सशस्त्र प्रहरी जवान दीक्षित
राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थ तथा विभिन्न शिक्षालयहरुमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवानहरु दीक्षित भएका छन्।करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू असोज २९ गते दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्य सहित कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।दीक्षित जवानहरूमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२
नेख
नेपालखबर
विराट मेडिकल कलेजमा १.१३५ मेगावाटको सोलार जोड्दै ऊर्जा ग्लोबल, वार्षिक २ करोड बचत हुने
मोरङस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १.१३५ मेगावाट क्षमताको सोलार निर्माण हुने भएको छ। उर्जा ग्लोबल प्रालिले जडान गरिरहेको यो सोलार आयोजना आगामी माघसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।नेपालका स्वास्थ्य संस्थामध्ये हालसम्मकै ठूलो व्यावसायिक तथा औद्योगिक प्रयोजनको सौर्य विद्युत् आयोजना विराट मेडिकल कलेजमा निर्माण हुन लागेको उर्जा ग्लोबलले बताएको छ। व्यवसायिक प्रतिष्ठान रिन्यू होल्डिङ्स अन्तर्गतको इपीसी कम्पनी ऊर्जा ग्लोबलले औद्यागिक तथा व्यवसायिक प्रतिष्ठानहरूमा सोलार जडान गरी वि