८ स्रोतबाट ७० समाचार · पछिल्लो ३ घण्टा अघि

काठमाडौँ, २९ असोज । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।No visits yet
Nepali Health· १० घण्टा अघि
३ घण्टा अघिHealth Aawaj· ३ घण्टा अघिऔषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्धकाठमाडौं-औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको छ । बिहीबार औषधि व्यवस्था विभागमा आयोजित एक कार्यक्रममाझ विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणाली आवद्ध भएको औपचारिक जानकारी दिइएको हो । भन्सार विभागमा महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई उपस्थित कार्यक्रममाझ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको घोषणा गरिएको […] The post औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध appeared first on Health Aawaj - a health news portal in Nepal.
५ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ५ घण्टा अघिकांग्रेस महाधिवेशन : पेशागततर्फ एनएमए पूर्वअध्यक्ष डा. केसी सर्वाधिक मतसहित निर्वाचितनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसी र बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।५ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ५ घण्टा अघिसुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा डा. डबल बहादुर धामीडा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न अवधिमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।५ घण्टा अघिNepali Health· ५ घण्टा अघियात्रुलाई गुणस्तरहीन खाना खुवाए होटल र चालकलाई कारबाही हुनेकाठमाडौँ, २९ असोज । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्ट र सार्वजनिक सवारीका चालकलाई निर्देशन दिएको छ।No visits yet
ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा१ दिन अघि१०९ सञ्चारगृह · नेपाली पात्रो · दैनिक दर · निःशुल्क
एपबारे थप पढ्नुहोस्
राष्ट्र बैंक, सुनचाँदी महासंघ र आयल निगम