बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ स्वास्थ्य खबरपत्रिका
स्वा
स्वास्थ्य खबरपत्रिका
Swasthya Khabarpatrika · swasthyakhabar.com · स्वास्थ्य
swasthyakhabar.com
६ घण्टा अघि
स्वा
स्वास्थ्य खबरपत्रिका
· ६ घण्टा अघि
कांग्रेस महाधिवेशन : पेशागततर्फ एनएमए पूर्वअध्यक्ष डा. केसी सर्वाधिक मतसहित निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसी र बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।
६ घण्टा अघि
स्वा
स्वास्थ्य खबरपत्रिका
· ६ घण्टा अघि
सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा डा. डबल बहादुर धामी
डा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न अवधिमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
७ घण्टा अघि
स्वा
स्वास्थ्य खबरपत्रिका
· ७ घण्टा अघि
दशैं–तिहारमा यात्रुलाई खाना खुवाउँदा स्वच्छता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
खानेकुरा राम्ररी पकाएर मात्र ग्राहकलाई दिन, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थको प्रकृतिअनुसार सुरक्षित तापक्रममा संरक्षण गर्न पनि विभागले आग्रह गरेको छ। बिक्रीका लागि राखिएका खाद्य पदार्थलाई आवश्यकताअनुसार चिसो वा तातो तापक्रम कायम हुने सोकेस वा कक्षमा राख्नुपर्ने सूचनामा उल्लेख छ।
११ घण्टा अघि
स्वा
स्वास्थ्य खबरपत्रिका
· ११ घण्टा अघि
प्रतिबन्धित इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा आयातकर्ता र चिकित्सक जिम्मेवार : डीडीए
औषधिको गुणस्तर तथा सुरक्षा सुनिश्चित गर्न र एउटा औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् क्रस-कन्टामिनेसन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको विभागले जनाएको छ।
१२ घण्टा अघि
स्वा
स्वास्थ्य खबरपत्रिका
· १२ घण्टा अघि
छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ जनकपुरधाममा आयोजना गरिँदै
गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेश प्रदेशस्थित स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो।
स्वास्थ्य खबरपत्रिका मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर स्वास्थ्य खबरपत्रिकाका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
SP
Swasthya Post
NN
नेपाल हेल्थ न्युज