SP

नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजकाे प्रधानमन्त्री राहत काेषमा ७५ लाख सहयोग
२४ भदौ, काठमाडौं । नेपाल मेडिकल कलेज र विरगञ्जकाे नेशनल मेडिकल कलेजले रसुवा, नुवाकाेट, धादिङका बाढीपिडित परिवारकाे लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत काेषमा हस्तान्तरण गरेका हुन् । साेमबार नेपाल मेडिकल कलेज […] The post नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजकाे प्रधानमन्त्री राहत काेषमा ७५ लाख सहयोग appeared first on || Swasthya Post.