HN

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्याली सम्पन्न
विश्व बाथरोग दिवस २०२६ को अवसरमा र्युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंको आयोजनामा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्याली सम्पन्न भएको छ। ‘Achieve Your Dreams – आफ्ना सपनाहरू पूरा गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रमले बाथरोगबारे जनचेतना अभिवृद्धि गर्ने, समयमै रोगको पहिचान तथा उपचारको महत्त्व बुझाउने र बाथरोगसम्बन्धी भ्रम हटाउने उद्देश्य राखेको थियो। कार्यक्रममा बाथरोगलाई […]