आजको राशिफल

बिहीबार, असोज २९ · आफ्नो राशि छानेर पत्रिकामै पढ्नुहोस्

बाह्र राशि र नामाक्षर

नामको पहिलो अक्षरले राशि चिनिन्छ। तलको सूचीमा आफ्नो अक्षर खोज्नुहोस्।
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृषइ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुनका, कि, कु, घ, ङ, छ, के, को, ह
कर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डो
सिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्याटो, प, पि, पु, ष, ण, ठ, पे, पो
तुलार, रि, रु, रे, रो, ता, ति, तु, ते
वृश्चिकतो, ना, नि, नु, ने, नो, या, यि, यु
धनुये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मकरभो, ज, जि, खि, खु, खे, खो, गा, गि
कुम्भगु, गे, गो, सा, सि, सु, से, सो, द
मीनदि, दु, थ, झ, ञ, दे, दो, च, चि

NewsButton राशिफल लेख्दैन। राशिफल अनलाइनखबर, नेपालखबर र मेरो ज्योतिष ले प्रकाशित गर्छन् र मिति उनकै पृष्ठमा लेखिएको हुन्छ।