१ घण्टा अघिCorporate Khabar· १ घण्टा अघियी हुन् आज दिनभरका प्रमुख २० समाचारकाठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ । पार्टीले आजदेखि आवेदन खुला गरेको […] The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.१ घण्टा अघिकारोबार· १ घण्टा अघिसतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन पसलमा क्षतिकाठमाडौं- काठमाडौंको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ करिब ९:१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनवटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ । घटनामा मानवीय […]
१ घण्टा अघिCorporate Khabar· १ घण्टा अघिनिर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रहकाठमाडौं । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सिर्जना हुन सक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्। स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त समयका रूपमा उपयोग गर्दै निर्यात प्रवद्र्धन, उत्पादनको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार […] The post निर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.१ घण्टा अघिबिजपाटी· १ घण्टा अघिदसैंको मुखमा बजारमा ६३ अर्ब रुपैयाँ थपियो, नगद प्रवाह ८ खर्ब ५७ अर्बदसैंको मुखमा बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा ६३ अर्ब रुपैयाँ बराबरको नगद थपिएको हो । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेको थियो । बुधबारसम्म आइपुग्दा यस्तो रकम बढेर ८ खर्ब ५७ […]
नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट६ घण्टा अघि
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर६ घण्टा अघि
१ स्रोत यस पटक लोड भएनन्।
१०९ सञ्चारगृह · नेपाली पात्रो · दैनिक दर · निःशुल्क
एपबारे थप पढ्नुहोस्
राष्ट्र बैंक, सुनचाँदी महासंघ र आयल निगम