बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ बिजखबर
बिख
बिजखबर
Biz Khabar · bizkhabar.com · अर्थ
bizkhabar.com
सबै
१०
Employment
१
Market
४
Central Bank
४
समाचार
१
बिजखबर मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर बिजखबरका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
क्लिकमान्डु
अस
अर्थ सरोकार
बिज
बिजमाण्डू
FN
Financial Notices
बिप
बिजपाटी
AS
Arthasansar
क्या
क्यापिटल नेपाल
AA
Aarthik Abhiyan
६ घण्टा अघि
बिख
बिजखबर
· ६ घण्टा अघि
वैदेशिक रोजगारीमा मेडिकल माफियाको जालो तोड्दै सरकार, पक्राउ परे खड्का, केसी र तिवारी
काठमाडौं । सिण्डिकेट गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल माफियाहरुलाई सरकारले पक्राउ गरेको छ । लामो समयदेखि मलेशियाको रोजगारीमा जानेक कमदारको स्वास्थ्य परिक्षणको नाममा सिण्डिकेट गरी कामदारसँग उच्च शुल्क लिदै आएका व्यवसायीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रहरीले पक्राउ गरेको हो । सरकारले तत्कालिन नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्व अध्यक्षहरु […]
७ घण्टा अघि
बिख
बिजखबर
· ७ घण्टा अघि
धितोपत्र बोर्डले सार्वजनिक गर्यो संस्थागत लगानीकर्ता नीति, सुझाव माग
काठमाडौं । धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा व्यवस्थित गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक गरेको छ । नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३, बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते घोषणा गरेको २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शनअनुसार […]
७ घण्टा अघि
बिख
बिजखबर
· ७ घण्टा अघि
अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, सेबोनमा दियो आवेदन
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको हो । कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख […]
८ घण्टा अघि
बिख
बिजखबर
· ८ घण्टा अघि
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार फुकुवा, यस्तो दियो स्पष्टीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ । लाभांश प्रस्ताव गर्ने निर्णयको ढिलो जानकारी दिएको भन्दै बुधबार गरेको कारोबार स्थगनलाई फुकुवा गरेको हो । सञ्चालक समितिको बैठकसम्बन्धी सूचना प्रवाह गर्दा मिति फरक परेको विषयमा कम्पनीलाई सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो । […]
९ घण्टा अघि
बिख
बिजखबर
· ९ घण्टा अघि
चालु खाता बचत १६९ अर्ब पुग्यो, शोधनान्तर स्थिति १८७ अर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/ ८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्म चालु खाता १६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १३० […]
९ घण्टा अघि
बिख
बिजखबर
· ९ घण्टा अघि
नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६ सय २५.८२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […]
९ घण्टा अघि
बिख
बिजखबर
· ९ घण्टा अघि
भदौमा महँगी बढेर ६.३४ प्रतिशत पुग्यो, घ्यू तथा तेलको मूल्य सबैभन्दा बढी
काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०८३ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत […]
९ घण्टा अघि
बिख
बिजखबर
· ९ घण्टा अघि
रेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो, भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा […]
९ घण्टा अघि
बिख
बिजखबर
· ९ घण्टा अघि
विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २१ महिनाको आयात धान्न पर्याप्त
काठमाडौं । देशको विदेशी विनिमय थप बढेर ४० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा रु.४०६५ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ […]
१० घण्टा अघि
बिख
बिजखबर
· १० घण्टा अघि
घर फर्किने यात्रुको चाप सबै नाकामा, घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए
काठमाडौँ । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आजसम्म ३७ हजार ९६४ वटा […]