बिज
विराट मेडिकल कलेजले लगातार ११ घण्टा बिजुली जाँदा भोगेको अत्याशलाग्दो समय, त्यसपछि सोलार
विराटनगर। मोरङ टंकिसिनवारीमा एकदिन विनासूचना बिजुली गयो। त्यो पनि केही समयका लागि होइन, ११ घण्टा। त्यो ११ घण्टा विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलका लागि अत्यासलाग्दो समय बन्यो। ‘बिजुली गएपछि १० वटा जेनेरेटर लगातार ११ घण्टा चलायौं। ९ घण्टा चलेपछि जेनेरेटर तात्न थाले। हाम्रा प्राविधिकले जेनेरेटर ब्रस्ट पनि हुनसक्ने जनाउ दिए,’ विराट मेडिकल कलेजका अध्यक्ष […] The post विराट मेडिकल कलेजले लगातार ११ घण्टा बिजुली जाँदा भोगेको अत्याशलाग्दो समय, त्यसपछि सोलार appeared first on BIZMANDU.