बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ क्लिकमान्डु
क्लि
क्लिकमान्डु
Clickmandu · clickmandu.com · अर्थ
clickmandu.com
सबै
१०
पूर्वाधार
१
कर्पोरेट
२
ऊर्जा
२
देश
२
अन्तर्राष्ट्रिय
२
जगेडा
१
क्लिकमान्डु मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर क्लिकमान्डुका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अर्थ सरोकार
बिज
बिजमाण्डू
FN
Financial Notices
बिप
बिजपाटी
AS
Arthasansar
क्या
क्यापिटल नेपाल
AA
Aarthik Abhiyan
बैं
बैंकिङ खबर
४ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ४ घण्टा अघि
नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा महासंघको जोड, पूर्वाधार मन्त्रीले गरे यस्तो प्रतिबद्धता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले देशमा लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालय पुगेर मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गर्दै निजी क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेको हो । भेटका क्रममा महासंघका अध्यक्ष श्रेष्ठले […]
४ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ४ घण्टा अघि
यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्न सकिने
काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा यती एअरलाइन्सले यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सार्वजनिक गरेको छ । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालित यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा ५ लाख ७१ हजार रुपैयाँ मूल्यको ‘पुजो ज्याङ्गो १२५’ स्कुटर र साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पाउनेछन् । असोज २३ गतेदेखि […]
५ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ५ घण्टा अघि
१३२ केभी चोभार सबस्टेसन दशैंलगत्तै चार्ज गरिने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा जडान गरिएका ४५ एमभिए क्षमताका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोलीले सबस्टेसनको स्थलगत अनुगमन गर्दै […]
५ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ५ घण्टा अघि
तुषित इन्भेष्टमेन्टले ‘कोइली’ बनाउने बिट्स क्राफ्टको अग्राधिकार सेयर किन्ने
काठमाडौं । तुषित इन्भेष्टमेन्ट लिमिटेडले सूचना प्रविधि तथा डिजिटलाइजेसन क्षेत्रको अग्रणी संस्था बिट्स क्राफ्ट प्राइभेट लिमिटेडमा अग्राधिकार सेयरमार्फत लगानी गरेको छ । २०८३ आश्विन ७ गते आयोजित कार्यक्रममा तुषित इन्भेष्टमेन्टका अध्यक्ष राकेश पोखरेल र बिट्स क्राफ्टका प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जलविद्युत्, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा घरजग्गा क्षेत्रमा लगानी […]
६ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ६ घण्टा अघि
परराष्ट्र सचिव राईसँग नेपालका लागि युरोपेली संघका राजदूत ह्वाइट्लीको शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि युरोपेली संघका राजदूत महामहिम चार्ल्स ह्वाइट्लीले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र सचिवले राजदूतलाई नेपालका लागि युरोपेली संघको राजदूतका रूपमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै नेपालमा उनको फलदायी कार्यकालको शुभकामना व्यक्त गरे । भेटघाटका क्रममा उनीहरूबीच उच्चस्तरीय आदानप्रदान, जलवायु परिवर्तन, व्यापार तथा लगानी, […]
७ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ७ घण्टा अघि
सन् २०२७ मा जापानलाई उछिन्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने आईएमएफको प्रक्षेपण
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पछिल्लो वर्ल्ड इकोनोमिक आउटलुक अनुसार, सन् २०२७ मा भारतले जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको छ । भारतको नाममात्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५.२ खर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२६ मा विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा रहने प्रक्षेपण गरिएको जापान अर्को […]
७ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ७ घण्टा अघि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्गनिर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया (आरएनपी–एआर) लागू […]
७ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ७ घण्टा अघि
पाकिस्तानको पेशावरमा विद्यालयको छत भत्किँदा विद्यार्थी र शिक्षिकासहित कम्तीमा ३३ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको पेशावरस्थित अफ्रिदी आबाद क्षेत्रमा एक विद्यालयको छत भत्किँदा ३२ जना विद्यार्थी र एक जना महिला शिक्षिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ । लेडी रिडिङ अस्पताल (एलआरएच) का प्रवक्ता मुहम्मद असिमले डन पत्रिकालाई बताएअनुसार, मृतकको संख्या पहिलेको २८ बाट बढेर ३३ पुगेको छ । मृतकहरूमा सातदेखि १४ वर्ष उमेर समूहका ३२ जना […]
७ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ७ घण्टा अघि
जहाज उडाउने टुंगो छैन, दाङसहितका २ विमानस्थल विस्तार गर्न पर्यटन मन्त्रीको निर्देशन
काठमाडौं । जहाज उडाउने कुनै टुंगो नभएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले दाङसहितका २ विमानस्थल विस्तार गर्न निर्देशन दिएका छन् । मन्त्री पौडेललेले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन दिएका छन् । पौडेलले यी २ विमानस्थलको मानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया […]
८ घण्टा अघि
क्लि
क्लिकमान्डु
· ८ घण्टा अघि
१३२ केभी चोभार सबस्टेसन दशैंलगत्तै सञ्चालनमा आउने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । सबस्टेसनमा विद्युत् आपूर्तिका […]