बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ बिजमाण्डू
बिज
बिजमाण्डू
Bizmandu · bizmandu.com · अर्थ
bizmandu.com
सबै
१५
Headline
९
Banner News
२
Corporate
१
Banking Brief
१
Country
१
Banking
१
बिजमाण्डू मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर बिजमाण्डूका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
क्लिकमान्डु
अस
अर्थ सरोकार
FN
Financial Notices
बिप
बिजपाटी
AS
Arthasansar
क्या
क्यापिटल नेपाल
AA
Aarthik Abhiyan
बैं
बैंकिङ खबर
४ घण्टा अघि
बिज
बिजमाण्डू
· ४ घण्टा अघि
काठमाडौं फिन्टेक फोनपेबाट सम्मानित, ‘फिन्टेक इकोसिस्टम विकासमा योगदानको सम्मान’
काठमाडौं। नेपालको फिन्टेक इकोसिस्टम विकासमा उत्कृष्ट योगदान पुर्याएकोमा काठमाडौं फिन्टेक फोनपेबाट सम्मानित भएको छ। संस्थालाई ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन टु फिनटेक इकोसिस्टम डेभलपमेन्ट विधामा प्रदान गरिएको हो। काठमाडौं फिन्टेक स्थापनादेखि नै बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनी, नियामक निकाय र अन्य सरोकारवालाहरूको क्षमता विकास, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान तथा डिजिटल वित्तीय रूपान्तरणमा सक्रिय छ। सम्मानप्रति आभार व्यक्त […] The post काठमाडौं फिन्टेक फोनपेबाट सम्मानित, ‘फिन्टेक इकोसिस्टम विकासमा योगदानको सम्मान’ appeared first on BIZMANDU.
५ घण्टा अघि
बिज
बिजमाण्डू
· ५ घण्टा अघि
नेपाल-भारत सम्बन्धलाई दिगो बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ : शिशिर खनाल
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्। उनले बिहीबार नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ३२औं वार्षिक साधारणसभामा द्विपक्षीय सम्बन्धबाट प्राप्त सम्भावनालाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। ‘कूटनीति अब परराष्ट्र मन्त्रालय, औपचारिक वार्ता र सन्धि […] The post नेपाल-भारत सम्बन्धलाई दिगो बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ : शिशिर खनाल appeared first on BIZMANDU.
६ घण्टा अघि
बिज
बिजमाण्डू
· ६ घण्टा अघि
रास्वपा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न होमियो, इच्छुकसँग माग्यो आवेदन
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरुसँग आवेदन मागेको छ। रास्वपाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा सार्वजनिक गरेको भोलिपल्ट बिहीबार इच्छुकसँग आवेदन मागेको हो। ‘आजबाट हामीले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौं। यदि तपाइँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व […] The post रास्वपा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न होमियो, इच्छुकसँग माग्यो आवेदन appeared first on BIZMANDU.
६ घण्टा अघि
बिज
बिजमाण्डू
· ६ घण्टा अघि
सेयर बजारमा संस्थागत लगानीकर्ता बढाइने, यस्तो छ सेबोनले गरेको नीतिगत प्रस्ताव
काठमाडौं। सेयर बजारमा संस्थागत लगानी बढाउन तथा व्यक्तिगत लगानीकर्तामाथिको निर्भरता घटाउने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नीति ल्याउन लागेको छ। सेबोनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ २९ गते सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना अनुरूप संस्थागत लगानीकर्ता नीति ल्याउन लागेको हो। दीर्घकालीन तथा ठूलो आकारको पुँजी परिचालन गर्ने संस्थालाई धितोपत्र बजारमा व्यवस्थितरूपमा […] The post सेयर बजारमा संस्थागत लगानीकर्ता बढाइने, यस्तो छ सेबोनले गरेको नीतिगत प्रस्ताव appeared first on BIZMANDU.
७ घण्टा अघि
बिज
बिजमाण्डू
· ७ घण्टा अघि
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयको स्वीकृति
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ वटा स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका र धुर्कोट गाँउपालिका तथा पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। योसँगै भूमि बैंक स्थापना गर्न अनुमति लिने पालिकाको संख्या ९ पुगेको छ। मन्त्रालयले […] The post भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयको स्वीकृति appeared first on BIZMANDU.
८ घण्टा अघि
बिज
बिजमाण्डू
· ८ घण्टा अघि
नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, उपचारमा २०% सम्म छुट
काठमाडौं। नागरिक लगानी कोषका सहभागी, कर्मचारी र उनीहरुका परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्। यस सम्बन्धमा कोष र अस्पतालबीच सम्झौता भएको छ। कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहायक प्रशासक यादवप्रसाद ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण […] The post नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, उपचारमा २०% सम्म छुट appeared first on BIZMANDU.
९ घण्टा अघि
बिज
बिजमाण्डू
· ९ घण्टा अघि
सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति?
काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा एक वर्षमा ३४ वटा कम्पनी थपिएका छन्। नेप्सेमा सूचीकृत कम्पनीको संख्या चालु आर्थिक वर्षको भदौ मसान्तमा आइपुग्दा ३०५ पुगेको छ। सूचीकृत २०८२ भदौमा सूचीकृत कम्पनीको संख्या २७६ थियो। हालसम्म सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, १११ वटा जलविद्युत कम्पनी, ३१ वटा उत्पादन तथा प्रशोधन उद्योग, ९ वटा […] The post सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति? appeared first on BIZMANDU.
१० घण्टा अघि
बिज
बिजमाण्डू
· १० घण्टा अघि
सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार
काठमाडौं। सेयर बजार सूचक लगातार छैटौं दिन बढेको छ। नेप्से परिसूचक बिहीबार ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा पुगेको हो। बैंक, उत्पादनमूलक, व्यापार र अन्य बाहेकका उपसमूहले नेप्से घट्नबाट रोके। फाइनान्सको सूचक सबैभन्दा धेरै १.०३ प्रतिशतले उकालो लागेको छ। बैंकिङको सूचक ०.१६ प्रतिशतले घटे पनि सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा कुमारी बैंक छ। कुमारीको २३ करोड […] The post सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार appeared first on BIZMANDU.
१० घण्टा अघि
बिज
बिजमाण्डू
· १० घण्टा अघि
फोन आउँदा स्क्रिनमा नम्बरसँगै कलरको नाम देखिनु अनिवार्य, भारतमा नोभेम्बर १ देखि लागू हुँदै
भारतमा नोभेम्बर १ देखि टेलिकम अपरेटरहरुलाई नयाँ नियम लागू भएको छ। जसमा फोन आउँदा स्क्रिनमै कल गर्नेको सक्कली नाम देखाउनुपर्ने भएको छ। भारतको दूरसंचार विभागले टेलिकम अपरेटरहरूलाई यही नोभेम्बर १ देखि देशैभर ‘कलिङ नेम प्रेजेन्टेसन’ (सीएनएपी) सेवा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो। यो नियम लागू भएपछि अब मोबाइलमा फोन आउँदा स्क्रिनमा नम्बर मात्रै […] The post फोन आउँदा स्क्रिनमा नम्बरसँगै कलरको नाम देखिनु अनिवार्य, भारतमा नोभेम्बर १ देखि लागू हुँदै appeared first on BIZMANDU.