बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ अर्थपथ
अप
अर्थपथ
Arthapath · arthapath.com · अर्थ
arthapath.com
सबै
९
कर्पोरेट
३
अटो
१
समाचार
२
बैंक
१
अर्थतन्त्र
१
बजार
१
अर्थपथ मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर अर्थपथका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
क्लिकमान्डु
अस
अर्थ सरोकार
बिज
बिजमाण्डू
FN
Financial Notices
बिप
बिजपाटी
AS
Arthasansar
क्या
क्यापिटल नेपाल
AA
Aarthik Abhiyan
६ घण्टा अघि
अप
अर्थपथ
· ६ घण्टा अघि
नेपाल टेलिकमकाे एनटी फाइबरमा आकर्षक वाइफाई ६ प्याकेज सार्वजनिक, जडान शुल्क पनि नलाग्ने
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच अर्थात फाइबर टु द होम अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकहरुका लागि वाइफाई ६ मा नयाँ प्याकेज उपलब्ध गराउने भएको छ । यस अनुसार इन्डिभिजुअल प्याकेज अर्थात वाइफाई ६ व्यक्तिगत योजना अन्तर्गत वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ र १५० एमबीपीएसको प्याकेज रु. १२ […] The post नेपाल टेलिकमकाे एनटी फाइबरमा आकर्षक वाइफाई ६ प्याकेज सार्वजनिक, जडान शुल्क पनि नलाग्ने appeared first on Arthapath.com.
७ घण्टा अघि
अप
अर्थपथ
· ७ घण्टा अघि
नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि. बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स- प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित […] The post नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट appeared first on Arthapath.com.
७ घण्टा अघि
अप
अर्थपथ
· ७ घण्टा अघि
मलेसियाली अटो बजारमा प्रोटोनको दबदबा: एक महिनामै ५० प्रतिशत बजार हिस्सा ओगट्न सफल
काठमाडाैं । विद्युतीय सवारीको बजारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तीव्र भइरहेका बेला मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो घरेलु बजारमा बलियो उपस्थिति स्थापित गरेको छ । सन् २०२६ को सेप्टेम्बरमा मलेसियामा दर्ता भएका कुल ब्याट्रीबाट चल्ने विद्युतीय सवारीमध्ये प्रोटोनको हिस्सा ५० प्रतिशत पुगेको छ । तर, अघिल्लो महिनाको तुलनामा समग्र बजार र प्रोटोन दुवैको दर्ता घटेको तथ्यले बजारको […] The post मलेसियाली अटो बजारमा प्रोटोनको दबदबा: एक महिनामै ५० प्रतिशत बजार हिस्सा ओगट्न सफल appeared first on Arthapath.com.
७ घण्टा अघि
अप
अर्थपथ
· ७ घण्टा अघि
सिटिजन्स बैंक र रामाडा एन्कोर, होटल हिमालयन होराइजन र पान्क बाइकबीच विशेष छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र […] The post सिटिजन्स बैंक र रामाडा एन्कोर, होटल हिमालयन होराइजन र पान्क बाइकबीच विशेष छुट सम्झौता appeared first on Arthapath.com.
८ घण्टा अघि
अप
अर्थपथ
· ८ घण्टा अघि
तुषित इन्भेष्टमेन्ट र बिट्स क्राफ्ट प्रालीबीच लगानी सम्झौता
काठमाडौं । तुषित इन्भेष्टमेन्ट लिमिटेडले सूचना प्रविधि तथा डिजिटलाइजेसन क्षेत्रको अग्रणी संस्था बिट्स क्राफ्ट प्राइभेट लिमिटेडमा लगानी गरेको छ। २०८३ असाेज ७ गते आयोजित एक कार्यक्रममा तुषित इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष राकेश पोखरेल र बिट्स क्राफ्ट प्राइभेट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेलबीच अग्राधिकार सेयरका रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। तुषित […] The post तुषित इन्भेष्टमेन्ट र बिट्स क्राफ्ट प्रालीबीच लगानी सम्झौता appeared first on Arthapath.com.
९ घण्टा अघि
अप
अर्थपथ
· ९ घण्टा अघि
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्यो, कर्जा विस्तार सुस्त
काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.४ प्रतिशतले बढेको छ। निक्षेप बैंकिङ प्रणालीको प्रमुख स्रोत हो, जसको उपयोग बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहलगायतका वित्तीय गतिविधिमा गर्छन्। निक्षेपमा भएको वृद्धि बैंकिङ प्रणालीमा संकलित बचतको अवस्थासँग सम्बन्धित हुन्छ। सर्वसाधारण, व्यवसाय तथा विभिन्न संस्थाले बैंकमा जम्मा गरेको […] The post बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्यो, कर्जा विस्तार सुस्त appeared first on Arthapath.com.
९ घण्टा अघि
अप
अर्थपथ
· ९ घण्टा अघि
चालु खाता बचत रु. १ खर्ब ६९ अर्ब ४० करोड
काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता रु. १ खर्ब ६९ अर्ब ४० करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ३० अर्ब ९७ करोडले बचतमा थियो। चालु खाता देशको बाह्य आर्थिक अवस्थाको महत्त्वपूर्ण सूचक हो। यसमा वस्तु तथा […] The post चालु खाता बचत रु. १ खर्ब ६९ अर्ब ४० करोड appeared first on Arthapath.com.
९ घण्टा अघि
अप
अर्थपथ
· ९ घण्टा अघि
दुई महिनामा वस्तु आयात ३१.६ प्रतिशतले बढ्यो
काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु आयात ३१.६ प्रतिशतले बढेर रु. ४ खर्ब १ अर्ब ५२ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको हो। आयातको वृद्धिदर निर्यातको वृद्धिदरभन्दा धेरै रहेको छ। सोही अवधिमा वस्तु निर्यात ६.१ प्रतिशतले बढेर रु. ७६ अर्ब […] The post दुई महिनामा वस्तु आयात ३१.६ प्रतिशतले बढ्यो appeared first on Arthapath.com.
९ घण्टा अघि
अप
अर्थपथ
· ९ घण्टा अघि
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्यो
काठमाडाैँ । नेपालको विदेशी मुद्रा सञ्चिति २०८३ भदौ मसान्तमा रु. ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा यस्तो सञ्चिति रु. ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको थियो। यसअनुसार दुई महिनामा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ। अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २६ अर्ब ४८ करोड […] The post विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्यो appeared first on Arthapath.com.