इख

वाणिज्य बैंकहरुमा ११% ले बढ्यो गैरबैंकिङ सम्पत्ति, कुनमा कति ? (सूचीसहित)
काठमाडौं । खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ। एकातिर अधिक तरलता बढ्दो क्रममा रहनु र अर्कोतिर नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय स्वास्थ्यमा दबाब बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड चार्टर्डबाहेक)मा ४७ […]