२ दिन अघिHealth News Nepal· २ दिन अघिपोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमापोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने विश्वका प्रभावशाली शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश भएका छन्। स्ट्यानफोर्ड–एल्सेभियर सूची वैज्ञानिक अनुसन्धानको प्रभाव मापन गर्ने विश्वव्यापी रूपमा स्वीकृत मापदण्ड हो। यसमा स्कोपस डाटाबेसका उद्धरण तथ्याङ्कलाई आधार मानिन्छ र कम्पोजिट सिटेशन स्कोरमार्फत वैज्ञानिकहरूको प्रभाव मूल्यांकन गरिन्छ। उक्त स्कोरमा […]५ दिन अघिHealth News Nepal· ५ दिन अघिपाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपणपाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक बुलस केराटोप्याथी (Pseudophakic Bullous Keratopathy) नामक समस्याबाट पीडित ती महिलामा कोर्निया विशेषज्ञ डा. अनिमा देशारको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो। शल्यक्रिया टोलीमा मुख्य शल्य चिकित्सकका रूपमा डा. […]६ दिन अघिHealth News Nepal· ६ दिन अघिराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरुस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन। क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी उपचारका लागि टाढाका […]Oct 7Health News Nepal· Oct 7डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय डा. मिश्रले आफ्नो चिकित्सकीय अनुभव, पेसागत नेतृत्व क्षमता र राजनीतिक अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा […]Oct 6Health News Nepal· Oct 6नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामानेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छ्न। डा. केदारनरसिंह केसी र डा. मुक्तिराम श्रेष्ठ खुलातर्फका ४५ केन्द्रीय सदस्यको कोटामा प्रतिस्पर्धी छन्। दुवै चिकित्सक लामो समयदेखि कांग्रेसको राजनीतिमा […]Oct 6Health News Nepal· Oct 6मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्तमौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा लामो समयदेखि मौलाकालिका अस्पतालमा कार्यरत डा. घिमिरेले अस्पतालको विकास र विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । करिब डेढ वर्षदेखि उनी अस्पतालमा प्रबन्ध निर्देशकका रूपमा […]शीर्षक, सारांश र तस्बिर Health News Nepalका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।