सबै स्रोतका समाचार, नयाँ पहिले · पछिल्लो ३ घण्टा अघि
४ घण्टा अघिHealth Aawaj· ४ घण्टा अघिऔषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्धकाठमाडौं-औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको छ । बिहीबार औषधि व्यवस्था विभागमा आयोजित एक कार्यक्रममाझ विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणाली आवद्ध भएको औपचारिक जानकारी दिइएको हो । भन्सार विभागमा महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई उपस्थित कार्यक्रममाझ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको घोषणा गरिएको […] The post औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध appeared first on Health Aawaj - a health news portal in Nepal.
६ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ६ घण्टा अघिकांग्रेस महाधिवेशन : पेशागततर्फ एनएमए पूर्वअध्यक्ष डा. केसी सर्वाधिक मतसहित निर्वाचितनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसी र बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।६ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ६ घण्टा अघिसुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा डा. डबल बहादुर धामीडा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न अवधिमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।६ घण्टा अघिNepali Health· ६ घण्टा अघियात्रुलाई गुणस्तरहीन खाना खुवाए होटल र चालकलाई कारबाही हुनेकाठमाडौँ, २९ असोज । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्ट र सार्वजनिक सवारीका चालकलाई निर्देशन दिएको छ।No visits yet
७ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ७ घण्टा अघिदशैं–तिहारमा यात्रुलाई खाना खुवाउँदा स्वच्छता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशनखानेकुरा राम्ररी पकाएर मात्र ग्राहकलाई दिन, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थको प्रकृतिअनुसार सुरक्षित तापक्रममा संरक्षण गर्न पनि विभागले आग्रह गरेको छ। बिक्रीका लागि राखिएका खाद्य पदार्थलाई आवश्यकताअनुसार चिसो वा तातो तापक्रम कायम हुने सोकेस वा कक्षमा राख्नुपर्ने सूचनामा उल्लेख छ।९ घण्टा अघिHealth Aawaj· ९ घण्टा अघिऔषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’काठमाडौं—औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन, आयात तथा दर्तासम्बन्धी निर्णयलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा फैलिएका भ्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै उक्त वर्गका औषधिको नियमन सम्बन्धी वास्तविक अवस्था स्पष्ट पारेको हो । विभागले समयभित्र जोखिम मूल्याङ्कन सम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ […] The post औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ appeared first on Health Aawaj - a health news portal in Nepal.१० घण्टा अघिनेपाल हेल्थ न्युज· १० घण्टा अघिइम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग१० घण्टा अघिनेपाल हेल्थ न्युज· १० घण्टा अघिविभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै११ घण्टा अघिNepali Health· ११ घण्टा अघिइम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन : औषधि व्यवस्था विभागकाठमाडौँ, २९ असोज । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।No visits yet
११ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ११ घण्टा अघिप्रतिबन्धित इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा आयातकर्ता र चिकित्सक जिम्मेवार : डीडीएऔषधिको गुणस्तर तथा सुरक्षा सुनिश्चित गर्न र एउटा औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् क्रस-कन्टामिनेसन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको विभागले जनाएको छ।११ घण्टा अघिNepali Health· ११ घण्टा अघिआज विश्व हात धुने दिवस: झण्डै १४ प्रतिशत नेपालीको घरैमा साबुन पानीसहित हात धुने सुविधा छैनकाठमाडौँ, २९ असोज । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। साबुनपानीले हात धुने बानीको विकास गर्दै संक्रमणजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।No visits yet
११ घण्टा अघिNepali Health· ११ घण्टा अघिआमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारीकाठमाडौँ, २९ असोज । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ।No visits yet
११ घण्टा अघिनेपाल हेल्थ न्युज· ११ घण्टा अघिमाग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी१२ घण्टा अघिनेपाल हेल्थ न्युज· १२ घण्टा अघिदसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर१२ घण्टा अघिNepali Health· १२ घण्टा अघिप्रधानमन्त्री पत्नी सविना काफ्लेको टिचिङ अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रियाकाठमाडौँ, २९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।No visits yet
१२ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· १२ घण्टा अघिछैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ जनकपुरधाममा आयोजना गरिँदैगैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेश प्रदेशस्थित स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो।१३ घण्टा अघिHealth Aawaj· १३ घण्टा अघिविराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसीविराटनगर—सेतो एप्रोन, स्टेथस्कोप र बिरामी जाँचको दैनिक दौडधुपलाई केही समय थाती राख्दै कोशी प्रदेशका चिकित्सकहरू फरक शैलीमा पर्वोत्सवमा रमाएका छन् । नेपाल चिकित्सक संघ (एनएमए), कोशी शाखाले दशैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको संयुक्त उत्सवमा २०५ जना चिकित्सक एउटै थलोमा भेला भएर सद्भाव र आत्मीयता साटासाट गरेका हुन्। ‘प्रोफेसनल्स विथ अनलिमिटेड […] The post विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी appeared first on Health Aawaj - a health news portal in Nepal.
१ दिन अघिनेपाल हेल्थ न्युज· १ दिन अघिसरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र१ दिन अघिNepali Health· १ दिन अघिक्याथोलिक धर्मगुरु पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर, शल्यक्रिया सफलकाठमाडौँ, २८ असोज । क्याथोलिक धर्मगुरु पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर पुष्टि भएको छ। क्यान्सर देखिएको दायाँ फोक्सोको तल्लो भाग शल्यक्रिया गरेर हटाइएको र शल्यक्रिया सफल भएको भ्याटिकनले जनाएको छ।No visits yet
१ दिन अघिNepali Health· १ दिन अघिनौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमितकाठमाडौँ, २८ असोज । चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् ।No visits yet
१ दिन अघिHealth Aawaj· १ दिन अघिइम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’काठमाडौं—औषधि व्यवस्था विभागले औषधिको गुणस्तर, सुरक्षा र क्रस–कन्टामिनेसन (एक औषधिको अवशेष वा कण अर्को औषधिमा मिसिने जोखिम) न्यूनीकरण गर्ने भन्दैं इम्युनोसप्रेसन्ट समूहअन्तर्गतका विभिन्न औषधिको उत्पादन तथा पैठारीसँग सम्बन्धित अनुमति खारेज गर्ने निर्णय गरेको छ । २० असोजमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले महानिर्देशकस्तरीय निर्णय गर्दै डेडिकेटेड फ्यासिलिटी नभएका २४ ब्राण्डका ४७ इम्युनोसप्रेसन्ट समूहको औषधिको […] The post इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ appeared first on Health Aawaj - a health news portal in Nepal.
अहिलेलाई यति नै।
८ सञ्चारगृहबाट, नयाँ पहिले।