बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

भर्खरै

सबै स्रोतका समाचार, नयाँ पहिले · पछिल्लो अहिले

समाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्य

पछिल्लो एक घण्टा

२ समाचार
अहिलेFKFilmyKhabar· अहिले‘पाँच पाण्डव’को ट्रेलरमा स्वर्गलोकबाट युधिष्ठिर बनेर आए हरिवंशकाठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । नवरात्रिको अवसर पारेर बिहीबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । फिल्मले महाभारतका पाँच पाण्डवलाई बिम्ब बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको ट्रेलरले संकेत गर्छ ।५४ मिनेट अघिFKFilmyKhabar· ५४ मिनेट अघिज्ञानेन्द्र देउजा भन्छन्, ‘टिकट नकिनेकै कारण ‘झिँगेदाउ २’ फ्लप भयो’पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता आफैँले फिल्मको टिकट किन्ने प्रवृत्ति मौलाएको छ । शो राताम्मे देखाएर दर्शकलाई हलमा तान्न निर्माताले टिकटमै लाखौँ रुपैयाँ खन्याउने गरेका छन् । अवस्था कस्तोसम्म छ भने काठमाडौंको अनामनगर, पुतलीसडक, नयाँ बसपार्क, बागबजारलगायतका क्षेत्रमा नेपाली फिल्मका टिकट पसल−पसलमा निःशुल्क भेटिने गरेका छन् ।

आज

९ समाचार
५ घण्टा अघिCTThe Cinema Times· ५ घण्टा अघि‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ टिकट बुकिङ खुला, कसले कति शो पायो ?द सिनेमा टाइम्स, काठमाडौं । यही असोज ३० अर्थात् भोलिदेखि प्रदर्शन हुने सिनेमा ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ को अग्रिम टिकट बुकिङ खुलाइएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले सिनेमाको टिकट बुकिङ खुलाएका हुन् । अभिनेता विराज भट्टको निर्देशनमा बनेको सिनेमा ‘१२ गाउँ २’ ले देशभर १ […]६ घण्टा अघिCTThe Cinema Times· ६ घण्टा अघि‘पाँच पाण्डव’ को ट्रेलर १ मा आफ्ना भाइहरू खोज्दै युधिष्टिरद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘पाँच पाण्डव’को ट्रेलर-१ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । मल्टिस्टारर सिनेमाको ट्रेलरले सिनेमाको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन । ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्टिरले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको देखिन्छ । उनी […]७ घण्टा अघिFKFilmyKhabar· ७ घण्टा अघिमेरो जीवनमा आधारित फिल्म कहिल्यै बन्ने छैन : सलमान खानकाठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नो जीवनमा आधारित फिल्म कहिल्यै नबन्ने बताएका छन् । उनले आफ्ना व्यक्तिगत अनुभवलाई निजी नै राख्न चाहेको स्पष्ट पारेका छन् । निर्देशक करण जोहरले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कफी विथ करण’को नवौँ सिजनमा अतिथिको रूपमा पुगेका उनले एक प्रसंगमा आफ्नो बायोपिक नबन्ने जिकिर गरेका हुन् ।७ घण्टा अघिTPThulo Parda· ७ घण्टा अघिचलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्बकाठमाडौं – आगामी कात्तिक २० गते (तिहार) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ को पहिलो ट्रेलर ओएसआर डिजिटलमार्फत् सार्वजनिक भएको छ। यसअघिका पोस्टरमार्फत पात्रहरू चिनाएको निर्माण पक्षले ट्रेलरमार्फत चलचित्रको आंशिक कथा प्रस्तुत गर्दै रहस्य र कौतुहलता बढाएको छ। ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिर (हरिवंश आचार्य) ले अन्य चार पाण्डवको खोजी गरिरहेको र समाजको […] The post चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्ब appeared first on Film, Music and Entertainment News Portal From Nepal.८ घण्टा अघिTPThulo Parda· ८ घण्टा अघिदसैँ-तिहार लक्षित संगम धितालको नयाँ डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिककाठमाडौं- ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ का प्रतिस्पर्धी युवा गायक संगम धितालको स्वरमा नयाँ लोकपप तथा डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक भएको छ। दसैँ-तिहारको उत्सव र माहोललाई अझै रमाइलो बनाउने उद्देश्यसहित ल्याइएको यस गीतमा चर्चित गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ। गम्भीर विष्टको निर्देशन रहेको यस गीतको भिडियोमा गायक संगम […] The post दसैँ-तिहार लक्षित संगम धितालको नयाँ डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.८ घण्टा अघिTPThulo Parda· ८ घण्टा अघि‘आ बाट आमा २’की अभिनेत्री निकिता आचार्यले गरिन् हिन्दी गीतमा अभिनयकाठमाडौं – नेपाली अभिनेत्री तथा मोडल निकिता आचार्य भारतीय गायक तथा संगीतकार मधुर शर्माको नयाँ हिन्दी गीत ‘रुसवा’को म्युजिक भिडियोमा देखिएकी छन्। मधुर शर्मा, हितेन र इनायत कौर बाजीको संगीत रहेको गीतमा पंकज सैनी र शर्माको शब्द तथा मधुर शर्माको संगीत छ। गीत युनिभर्सल म्युजिक इन्डियाबाट सार्वजनिक गरिएको हो। ‘रुसवा’ले अधुरो रहे पनि घरजस्तै महसुस […] The post ‘आ बाट आमा २’की अभिनेत्री निकिता आचार्यले गरिन् हिन्दी गीतमा अभिनय appeared first on Film, Music and Entertainment News Portal From Nepal.८ घण्टा अघिFKFilmyKhabar· ८ घण्टा अघि‘छ माया छपक्कै २’को ट्रेलर : बाइक राइडर बने दीपकराजदीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन हुन तीन दिन बाँकी रहँदा बुधबार साँझ ९ बजे ज्योतिषले दिएको साइतमा ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले विवाहेत्तर सम्बन्धलाई कथाको केन्द्रमा राखेको ट्रेलरले प्रस्ट पार्छ ।१२ घण्टा अघिCTThe Cinema Times· १२ घण्टा अघि‘छ माया छपक्कै २’ को ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सन्तान सुखको खोजीमा दीपकराजद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘छ माया छपक्कै २’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । ४ मिनेट १८ सेकेन्ड ट्रेलर बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलर मुख्यतया एक रोचक पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित छ, जसमा विवाहेत्तर सम्बन्ध र सन्तान प्राप्तिको कथालाई हास्यव्यङ्ग्य मिश्रित शैलीमा प्रस्तुत गरिएको छ । […]१३ घण्टा अघिTPThulo Parda· १३ घण्टा अघिकमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शनकाठमाडौं – आगामी असोज ३१ गते, शनिवारबाट प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को रमाइलो र कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ। सात वर्षअघि रिलिज भएको ‘छ माया छपक्कै’को कथालाई निरन्तरता दिइएको यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीलाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ। सन्तान प्राप्तिका लागि उनीहरूले गर्ने सङ्घर्षलाई […] The post कमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शन appeared first on Film, Music and Entertainment News Portal From Nepal.

हिजो

१३ समाचार

त्योभन्दा अघि

१६ समाचार

अहिलेलाई यति नै।

अहिले सक्रिय

सबै ›
FKFilmyKhabar४TPThulo Parda४CTThe Cinema Times३NFNews Filmy०

४ सञ्चारगृहबाट, नयाँ पहिले।

1dNFNews Filmy· 1dFrom ‘Blind Date’ to the Mic: C-LU POKHREL Takes Her Rap Journey Global with ‘SHAKE’Kathmandu- With 1.3 million views on YouTube, a bold rap flow, and cinematic visuals with a Hollywood-inspired feel, C-LU POKHREL is proving that her story extends far beyond the reality show that first brought her into the spotlight. For many Nepali audiences, C-LU POKHREL is a familiar name. Her appearance on Blind Date Season 1, …NF
१ दिन अघिFKFilmyKhabar· १ दिन अघिदीपेन्द्रले २३ दिनमै सकाए ‘श्रीमान् श्रीमती’को छायांकनकाठमाडौं । नेपालमा सबैभन्दा चाँडो फिल्मको छायांकन सकाउने निर्देशकको रूपमा चिनिन्छन्, दीपेन्द्र के. खनाल । उनले आफ्नो करिअरमा सबैभन्दा बढी खिचेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मात्र हो । नभए उनले फिल्मको छायांकनमा महिना दिन पनि लगाउँदैनन् । उनले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन पनि जम्मा २३ दिनमा सकाएका छन् ।
१ दिन अघिFKFilmyKhabar· १ दिन अघि‘आ बाट आमा २’को ट्रेलर ग्लोबल ट्रेन्डिङमा, ‘कबड्डी ५’ कहाँ छ ?काठमाडौं । यसपालिको दसैंका दुई फिल्म ‘आ बाट आमा २’ र ‘कबड्डी ५’बीच बक्स अफिसमा एक साताको अन्तरमा प्रतिस्पर्धा हुँदैछ । ‘आ बाट आमा २’ असोज ३० मा आउँदैछ भने ‘कबड्डी ५’ कात्तिक ६ मा । रिलिज नजिकिँदै गर्दा दुवै फिल्मले ट्रेलर सार्वजनिक गरिसकेका छन् । एक दिनको अन्तरमा रिलिज भएका दुवै ट्रेलरले युट्युबमा बलियो पकड बनाएका छन् ।
१ दिन अघिTPThulo Parda· १ दिन अघिनयाँ दसैँ गीत ‘आयो है दसैँ’ सार्वजनिक, भिडियोमा कर्ण, योगेश, अमन र प्रश्नाको अभिनयकाठमाडौं – दसैँ पर्वलाई लक्षित गर्दै नयाँ गीत ‘आयो है दसैँ’ सार्वजनिक गरिएको छ। दसैँको उल्लास, पारिवारिक जमघट र नेपाली मौलिकताको भाव समेटिएको गीतमा योगेश काजी शाह, सारिका घिमिरे र अमन खड्काको स्वर रहेको छ। कर्ण कार्कीको शब्द रहेको गीतमा योगेश काजी शाहकै संगीत छ। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ […] The post नयाँ दसैँ गीत ‘आयो है दसैँ’ सार्वजनिक, भिडियोमा कर्ण, योगेश, अमन र प्रश्नाको अभिनय appeared first on Film, Music and Entertainment News Portal From Nepal.
१ दिन अघिFKFilmyKhabar· १ दिन अघि‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्णकाठमाडौं । कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा निर्माण भइरहेको फिल्म हो, ‘म मदनकृष्ण’ । फिल्मको छायांकन सुरु भएदेखि मदनकृष्ण धेरैपटक सेटमा पुगिसकेका छन् । मंगलबार काभ्रेको पनौतीमा पहिलो चरणको अन्तिम दृश्य खिच्दा पनि उनी सेटमै थिए । निर्देशक मिलन चाम्ससँग घन्टौं ‘मोनिटर’ हेर्दै बसेका उनले आवश्यक सुझाव समेत दिए ।
१ दिन अघिCTThe Cinema Times· १ दिन अघि‘बाटुलो जून’का गोप्य दृश्य सार्वजनिक भएपछि निर्माण पक्षको आपत्तिद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बाटुलो जून’ को छायांकनका क्रममा खिचिएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण कम्पनी सनराइज पिक्चर्स प्रा.लिले आपत्ति जनाएको छ । निर्माण पक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति र स्वीकृतिबिना सिनेमाका ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) लगायतका दृश्यहरू अनधिकृत रूपमा सार्वजनिक नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । […]CT
१ दिन अघिCTThe Cinema Times· १ दिन अघिदशैं-तिहारमा सिनेमा जुधाउने होड : रिलिज मितिको प्रतिस्पर्धा कहिलेसम्म ?द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा दशैं र तिहार केवल चाडपर्व होइनन्, वर्षकै महत्त्वपूर्ण व्यापारिक अवसर पनि हुन् । यस पर्वमा लामो बिदा, पारिवारिक जमघट र मनोरञ्जनका लागि समय उपलब्ध हुने भएकोले हलमा दर्शक बढ्ने अपेक्षा गरिन्छ । यही कारण निर्माता आफ्नो सिनेमा सोही अवसरमा प्रदर्शन गर्न चाहन्छन् । तर सबैको लक्ष्य एउटै […]
१ दिन अघिTPThulo Parda· १ दिन अघि‘कबड्डी ५’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमाकाठमाडौं – बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा उक्लिएको छ। समाचार तयार पार्दासम्म करिब साढे ७ लाख भ्युज र हजारौं सकारात्मक प्रतिक्रिया बटुलेको यस ट्रेलरमा विशेषगरी निर्देशक रामबाबु गुरुङको निर्देशन, काजी (दयाहाङ राई) र नयाँ पात्रको रूपमा भित्रिएका विपीन […] The post ‘कबड्डी ५’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा appeared first on Film, Music and Entertainment News Portal From Nepal.
१ दिन अघिTPThulo Parda· १ दिन अघिवरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्नकाठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको छायांकनको पहिलो तालिका सकिएको हो। छायांकनका क्रममा मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भई दृश्यहरूको अवलोकन गर्नुका साथै आवश्यक सुझाव दिएका थिए। निर्देशक मिलन चाम्सका अनुसार, आफ्नै जीवनीमा बनिरहेको चलचित्रको […] The post वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न appeared first on Film, Music and Entertainment News Portal From Nepal.
१ दिन अघिCTThe Cinema Times· १ दिन अघिराजबहादुरको ‘गंगा रानी’ मा एकसाथ अनुबन्धित भए बुद्धि, रवीन्द्र र आशुतोषद सिनेमा टाइम्स, काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् । निर्देशक सानेले सिनेमामा एकसाथ तीन कलाकार अनुबन्धित भएको जानकारी दिएका हुन् । यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य […]
१ दिन अघिCTThe Cinema Times· १ दिन अघिलोकगायिका रीता नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचितद सिनेमा टाइम्स, काठमाडौं । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फ २ हजार ३०८ मत पाएसँगै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचित भएपछि रीताले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त […]
१ दिन अघिCTThe Cinema Times· १ दिन अघि‘म मदनकृष्ण’ को सेटमा भावुक भए मदनकृष्णद सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो । पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैं सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका […]
१ दिन अघिCTThe Cinema Times· १ दिन अघि१५ घण्टामै ट्रेन्डिङ १ मा बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ को ट्रेलरद सिनेमा टाइक्स, काठमाडौं । बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ट्रेलर युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको हो । समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे ७ लाख भ्युज बटुलिसकेको छ भने एक हजारभन्दा बढी दर्शकले सकारात्मक प्रतिक्रिया […]
१ दिन अघिFKFilmyKhabar· १ दिन अघि‘१२ गाउँ २’को ट्रेलरमा विराज र समीर आमनेसामनेकाठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी छ । दसैंलाई लक्षित गर्दै यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्मका टिजरदेखि गीतसम्मले दर्शकमाझ राम्रै चर्चा पाइरहँदा मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै चार मिनेट लामो ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।
२ दिन अघिFKFilmyKhabar· २ दिन अघि‘कबड्डी ५’को ट्रेलर : नयाँ सोल्टिनीसँग बिहे, मैयाँसँग मिलनकाठमाडौं । ‘कबड्डी’ भन्नासाथ दर्शकले सबैभन्दा बढी सम्झिने पात्र हुन्, काजी र मैयाँ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरे । त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलरले यसको खुलासा गरेको हो ।
२ दिन अघिFKFilmyKhabar· २ दिन अघि‘सारथी’को टिजरमा निरुताको पीडा
२ दिन अघिCTThe Cinema Times· २ दिन अघि‘१२ गाउँ २’ को ट्रेलरमा एक्सन र बदलाको कथाद सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ […]
२ दिन अघिNFNews Filmy· २ दिन अघि‘कबड्डी ५’को ट्रेलर सार्वजनिक, काजीको जीवनमा नयाँ ट्विस्टकाठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र विपीन कार्कीको भूमिकालाई प्राथमिकताका साथ देखाइएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ …
२ दिन अघिTPThulo Parda· २ दिन अघिफ्रान्सको ‘रेड मुभी अवार्ड्स’ मा ‘गौथली’ का निर्देशक डा. कपिल रिजाललाई उत्कृष्ट निर्देशकको अवार्डकाठमाडौं – नेपाली चलचित्र ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। फ्रान्समा आयोजना भएको ‘रेड मुभी अवार्ड्स २०२६’को अटम एडिसनमा उनले ‘उत्कृष्ट निर्देशक (पुरुष)’ विधाको अवार्ड जितेका हुन्। अवार्डको आधिकारिक वेबसाइटले सार्वजनिक गरेको अन्तिम विजेता सूचीअनुसार डा. रिजाल उक्त विधामा विजेता घोषित भएका हुन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले […] The post फ्रान्सको ‘रेड मुभी अवार्ड्स’ मा ‘गौथली’ का निर्देशक डा. कपिल रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड appeared first on Film, Music and Entertainment News Portal From Nepal.
२ दिन अघिTPThulo Parda· २ दिन अघिनिरुता सिंहको गम्भीर अवतारसहित चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक, मंसिर ११ मा प्रदर्शन हुनेकाठमाडौं – आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक भएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। बच्चाको रोदनसँगै सुरु हुने प्रोमोमा काखमा दुधे बालक बोकेकी र पैतालाबाट रगत बगिरहेको अवस्थामा देखिएकी निरुताको मर्मस्पर्शी दृश्यले […] The post निरुता सिंहको गम्भीर अवतारसहित चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक, मंसिर ११ मा प्रदर्शन हुने appeared first on Film, Music and Entertainment News Portal From Nepal.
२ दिन अघिTPThulo Parda· २ दिन अघिचलचित्र ‘बाकस’को शुभमुहुर्त सम्पन्न, दशैंलगत्तै छायांकन सुरु हुनेकाठमाडौें – पिके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ। ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै चलचित्रको औपचारिक मुहुर्त गरिएको हो। नबिन पन्तको लेखन तथा निर्देशन रहने यस चलचित्रको छायांकन दशैंलगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ। मुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकारहरू विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, […] The post चलचित्र ‘बाकस’को शुभमुहुर्त सम्पन्न, दशैंलगत्तै छायांकन सुरु हुने appeared first on Film, Music and Entertainment News Portal From Nepal.
४ दिन अघिNFNews Filmy· ४ दिन अघि‘बाटुलो जून’को पहिलो गीत सार्वजनिक, अनमोलमा देखियो भुवनको झल्कोकाठमाडौं । भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ। युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ। भिडियोमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। खोला किनार, डन्डिबियो र …
७ दिन अघिNFNews Filmy· ७ दिन अघि‘आ बाट आमा २’को दसैँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिककाठमाडौं । फिल्म ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै बिहीबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो। दसैँको माहोल र टीका–जमराको प्रसङ्गलाई समेटिएको गीतको भिडियोमा फिल्मका कलाकारहरू सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता …
७ दिन अघिNFNews Filmy· ७ दिन अघिदशैँ गीत ‘मै परे चटक्कै’ सार्वजनिककाठमाडौं । दसैँलाई लक्षित गर्दै नयाँ गीत ‘मै परे चटक्कै’ सार्वजनिक गरिएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र दसैँको उल्लासलाई समेटिएको गीत Bidhan Kalikotey Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। बिदुर राज गिरीको शब्द रहेको गीतमा धनबहादुर गिरी (बाबुल)को संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ। गीतमा गायिका मेलिना राई र गायक विधान कालिकोटेको स्वर रहेको छ। …
Oct 7NFNews Filmy· Oct 7‘छ माया छपक्कै २’ को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिककाठमाडौ। यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ । सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् । गीतको भिडियोमा …
Oct 7NFNews Filmy· Oct 7दयाहाङ भन्छन्– ‘प्रेम पाएपछि काजीको जीवनको व्यावहारिक पाटो सुरु हुन्छ’काठमाडौं । ‘कबड्डी’ शृंखलाका अघिल्ला भागमा काजीको मुख्य संघर्ष मैयाँलाई पाउने वरिपरि केन्द्रित थियो । तर पाँचौँ भागसम्म आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ– प्रेम पाएपछि जीवन कसरी अघि बढाउने ? अभिनेता दयाहाङ राईका अनुसार रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले यही प्रश्नको व्यावहारिक पाटो खोतल्छ । प्रेमसँगै परिवार, समाज, साथीभाइ र …
Oct 7NFNews Filmy· Oct 7‘जुबा’को ९० दिनमा छायांकन सम्पन्नकाठमाडौ। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’को छायांकन सम्पन्न भएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन ९० दिनमा पूरा गरिएको निर्माण टिमले जनाएको छ। फिल्मको छायांकन नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा गरिएको हो। निर्माण टिमका अनुसार कथावस्तु र दृश्यको आवश्यकताअनुसार निर्धारित तालिकाभन्दा बढी समय लिएर छायांकन पूरा गरिएको हो। …
Oct 6NFNews Filmy· Oct 6फिल्म ‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंहको प्रवेशकाठमाडौं । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को छायांकन अहिले दाङमा भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी छ । फिल्मको छायांकन सुरु हुँदा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो । अहिले भने निर्माण टिमले अभिनेता विपिन …
Oct 6NFNews Filmy· Oct 6‘बाटुलो जून’को टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमाकाठमाडौं । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै चर्चामा आएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्मको टिजर युट्युबको फिल्म चार्टमा नेपालतर्फ शीर्ष स्थानमा पुगेको हो । शुक्रबार सार्वजनिक गरिएको टिजर रिलिजको तीन दिनमै युट्युबको फिल्म चार्टमा नेपालतर्फ पहिलो स्थानमा पुगेको निर्माण पक्षले जनाएको छ । नेपालसँगै विभिन्न एक …