CT

‘बाटुलो जून’का गोप्य दृश्य सार्वजनिक भएपछि निर्माण पक्षको आपत्ति
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बाटुलो जून’ को छायांकनका क्रममा खिचिएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण कम्पनी सनराइज पिक्चर्स प्रा.लिले आपत्ति जनाएको छ । निर्माण पक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति र स्वीकृतिबिना सिनेमाका ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) लगायतका दृश्यहरू अनधिकृत रूपमा सार्वजनिक नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । […]