बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ The Cinema Times
CT
The Cinema Times
thecinematimes.com · मनोरञ्जन
thecinematimes.com
सबै
१०
Breaking
४
News
५
Articles
१
The Cinema Times मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर The Cinema Timesका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
News Filmy
KK
Kalakarmi
TP
Thulo Parda
६ घण्टा अघि
CT
The Cinema Times
· ६ घण्टा अघि
‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ टिकट बुकिङ खुला, कसले कति शो पायो ?
द सिनेमा टाइम्स, काठमाडौं । यही असोज ३० अर्थात् भोलिदेखि प्रदर्शन हुने सिनेमा ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ को अग्रिम टिकट बुकिङ खुलाइएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले सिनेमाको टिकट बुकिङ खुलाएका हुन् । अभिनेता विराज भट्टको निर्देशनमा बनेको सिनेमा ‘१२ गाउँ २’ ले देशभर १ […]
१३ घण्टा अघि
CT
The Cinema Times
· १३ घण्टा अघि
‘छ माया छपक्कै २’ को ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सन्तान सुखको खोजीमा दीपकराज
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘छ माया छपक्कै २’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । ४ मिनेट १८ सेकेन्ड ट्रेलर बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलर मुख्यतया एक रोचक पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित छ, जसमा विवाहेत्तर सम्बन्ध र सन्तान प्राप्तिको कथालाई हास्यव्यङ्ग्य मिश्रित शैलीमा प्रस्तुत गरिएको छ । […]
१ दिन अघि
CT
The Cinema Times
· १ दिन अघि
१५ घण्टामै ट्रेन्डिङ १ मा बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ को ट्रेलर
द सिनेमा टाइक्स, काठमाडौं । बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ट्रेलर युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको हो । समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे ७ लाख भ्युज बटुलिसकेको छ भने एक हजारभन्दा बढी दर्शकले सकारात्मक प्रतिक्रिया […]
२ दिन अघि
CT
The Cinema Times
· २ दिन अघि
‘१२ गाउँ २’ को ट्रेलरमा एक्सन र बदलाको कथा
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ […]