बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ The Cinema Times
CT
The Cinema Times
thecinematimes.com · मनोरञ्जन
thecinematimes.com
सबै
१०
Breaking
४
News
५
Articles
१
The Cinema Times मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर The Cinema Timesका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
News Filmy
KK
Kalakarmi
TP
Thulo Parda
७ घण्टा अघि
CT
The Cinema Times
· ७ घण्टा अघि
‘पाँच पाण्डव’ को ट्रेलर १ मा आफ्ना भाइहरू खोज्दै युधिष्टिर
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘पाँच पाण्डव’को ट्रेलर-१ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । मल्टिस्टारर सिनेमाको ट्रेलरले सिनेमाको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन । ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्टिरले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको देखिन्छ । उनी […]
१ दिन अघि
CT
The Cinema Times
· १ दिन अघि
‘बाटुलो जून’का गोप्य दृश्य सार्वजनिक भएपछि निर्माण पक्षको आपत्ति
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बाटुलो जून’ को छायांकनका क्रममा खिचिएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण कम्पनी सनराइज पिक्चर्स प्रा.लिले आपत्ति जनाएको छ । निर्माण पक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति र स्वीकृतिबिना सिनेमाका ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) लगायतका दृश्यहरू अनधिकृत रूपमा सार्वजनिक नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । […]
CT
१ दिन अघि
CT
The Cinema Times
· १ दिन अघि
राजबहादुरको ‘गंगा रानी’ मा एकसाथ अनुबन्धित भए बुद्धि, रवीन्द्र र आशुतोष
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् । निर्देशक सानेले सिनेमामा एकसाथ तीन कलाकार अनुबन्धित भएको जानकारी दिएका हुन् । यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य […]
१ दिन अघि
CT
The Cinema Times
· १ दिन अघि
लोकगायिका रीता नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
द सिनेमा टाइम्स, काठमाडौं । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फ २ हजार ३०८ मत पाएसँगै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचित भएपछि रीताले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त […]
१ दिन अघि
CT
The Cinema Times
· १ दिन अघि
‘म मदनकृष्ण’ को सेटमा भावुक भए मदनकृष्ण
द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो । पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैं सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका […]