बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Thulo Parda
TP
Thulo Parda
thuloparda.com · मनोरञ्जन
thuloparda.com
सबै
१०
नेपाली चलचित्र
७
सानो पर्दा
३
Thulo Parda मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Thulo Pardaका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
News Filmy
KK
Kalakarmi
CT
The Cinema Times
७ घण्टा अघि
TP
Thulo Parda
· ७ घण्टा अघि
चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्ब
काठमाडौं – आगामी कात्तिक २० गते (तिहार) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ को पहिलो ट्रेलर ओएसआर डिजिटलमार्फत् सार्वजनिक भएको छ। यसअघिका पोस्टरमार्फत पात्रहरू चिनाएको निर्माण पक्षले ट्रेलरमार्फत चलचित्रको आंशिक कथा प्रस्तुत गर्दै रहस्य र कौतुहलता बढाएको छ। ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिर (हरिवंश आचार्य) ले अन्य चार पाण्डवको खोजी गरिरहेको र समाजको […] The post चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्ब appeared first on Film, Music and Entertainment News Portal From Nepal.
८ घण्टा अघि
TP
Thulo Parda
· ८ घण्टा अघि
दसैँ-तिहार लक्षित संगम धितालको नयाँ डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक
काठमाडौं- ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ का प्रतिस्पर्धी युवा गायक संगम धितालको स्वरमा नयाँ लोकपप तथा डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक भएको छ। दसैँ-तिहारको उत्सव र माहोललाई अझै रमाइलो बनाउने उद्देश्यसहित ल्याइएको यस गीतमा चर्चित गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ। गम्भीर विष्टको निर्देशन रहेको यस गीतको भिडियोमा गायक संगम […] The post दसैँ-तिहार लक्षित संगम धितालको नयाँ डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.
८ घण्टा अघि
TP
Thulo Parda
· ८ घण्टा अघि
‘आ बाट आमा २’की अभिनेत्री निकिता आचार्यले गरिन् हिन्दी गीतमा अभिनय
काठमाडौं – नेपाली अभिनेत्री तथा मोडल निकिता आचार्य भारतीय गायक तथा संगीतकार मधुर शर्माको नयाँ हिन्दी गीत ‘रुसवा’को म्युजिक भिडियोमा देखिएकी छन्। मधुर शर्मा, हितेन र इनायत कौर बाजीको संगीत रहेको गीतमा पंकज सैनी र शर्माको शब्द तथा मधुर शर्माको संगीत छ। गीत युनिभर्सल म्युजिक इन्डियाबाट सार्वजनिक गरिएको हो। ‘रुसवा’ले अधुरो रहे पनि घरजस्तै महसुस […] The post ‘आ बाट आमा २’की अभिनेत्री निकिता आचार्यले गरिन् हिन्दी गीतमा अभिनय appeared first on Film, Music and Entertainment News Portal From Nepal.
१३ घण्टा अघि
TP
Thulo Parda
· १३ घण्टा अघि
कमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शन
काठमाडौं – आगामी असोज ३१ गते, शनिवारबाट प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को रमाइलो र कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ। सात वर्षअघि रिलिज भएको ‘छ माया छपक्कै’को कथालाई निरन्तरता दिइएको यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीलाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ। सन्तान प्राप्तिका लागि उनीहरूले गर्ने सङ्घर्षलाई […] The post कमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शन appeared first on Film, Music and Entertainment News Portal From Nepal.
१ दिन अघि
TP
Thulo Parda
· १ दिन अघि
नयाँ दसैँ गीत ‘आयो है दसैँ’ सार्वजनिक, भिडियोमा कर्ण, योगेश, अमन र प्रश्नाको अभिनय
काठमाडौं – दसैँ पर्वलाई लक्षित गर्दै नयाँ गीत ‘आयो है दसैँ’ सार्वजनिक गरिएको छ। दसैँको उल्लास, पारिवारिक जमघट र नेपाली मौलिकताको भाव समेटिएको गीतमा योगेश काजी शाह, सारिका घिमिरे र अमन खड्काको स्वर रहेको छ। कर्ण कार्कीको शब्द रहेको गीतमा योगेश काजी शाहकै संगीत छ। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ […] The post नयाँ दसैँ गीत ‘आयो है दसैँ’ सार्वजनिक, भिडियोमा कर्ण, योगेश, अमन र प्रश्नाको अभिनय appeared first on Film, Music and Entertainment News Portal From Nepal.
१ दिन अघि
TP
Thulo Parda
· १ दिन अघि
‘कबड्डी ५’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडौं – बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा उक्लिएको छ। समाचार तयार पार्दासम्म करिब साढे ७ लाख भ्युज र हजारौं सकारात्मक प्रतिक्रिया बटुलेको यस ट्रेलरमा विशेषगरी निर्देशक रामबाबु गुरुङको निर्देशन, काजी (दयाहाङ राई) र नयाँ पात्रको रूपमा भित्रिएका विपीन […] The post ‘कबड्डी ५’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा appeared first on Film, Music and Entertainment News Portal From Nepal.
१ दिन अघि
TP
Thulo Parda
· १ दिन अघि
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको छायांकनको पहिलो तालिका सकिएको हो। छायांकनका क्रममा मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भई दृश्यहरूको अवलोकन गर्नुका साथै आवश्यक सुझाव दिएका थिए। निर्देशक मिलन चाम्सका अनुसार, आफ्नै जीवनीमा बनिरहेको चलचित्रको […] The post वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न appeared first on Film, Music and Entertainment News Portal From Nepal.
२ दिन अघि
TP
Thulo Parda
· २ दिन अघि
फ्रान्सको ‘रेड मुभी अवार्ड्स’ मा ‘गौथली’ का निर्देशक डा. कपिल रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड
काठमाडौं – नेपाली चलचित्र ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। फ्रान्समा आयोजना भएको ‘रेड मुभी अवार्ड्स २०२६’को अटम एडिसनमा उनले ‘उत्कृष्ट निर्देशक (पुरुष)’ विधाको अवार्ड जितेका हुन्। अवार्डको आधिकारिक वेबसाइटले सार्वजनिक गरेको अन्तिम विजेता सूचीअनुसार डा. रिजाल उक्त विधामा विजेता घोषित भएका हुन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले […] The post फ्रान्सको ‘रेड मुभी अवार्ड्स’ मा ‘गौथली’ का निर्देशक डा. कपिल रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड appeared first on Film, Music and Entertainment News Portal From Nepal.
२ दिन अघि
TP
Thulo Parda
· २ दिन अघि
निरुता सिंहको गम्भीर अवतारसहित चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक, मंसिर ११ मा प्रदर्शन हुने
काठमाडौं – आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक भएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। बच्चाको रोदनसँगै सुरु हुने प्रोमोमा काखमा दुधे बालक बोकेकी र पैतालाबाट रगत बगिरहेको अवस्थामा देखिएकी निरुताको मर्मस्पर्शी दृश्यले […] The post निरुता सिंहको गम्भीर अवतारसहित चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक, मंसिर ११ मा प्रदर्शन हुने appeared first on Film, Music and Entertainment News Portal From Nepal.
२ दिन अघि
TP
Thulo Parda
· २ दिन अघि
चलचित्र ‘बाकस’को शुभमुहुर्त सम्पन्न, दशैंलगत्तै छायांकन सुरु हुने
काठमाडौें – पिके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ। ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै चलचित्रको औपचारिक मुहुर्त गरिएको हो। नबिन पन्तको लेखन तथा निर्देशन रहने यस चलचित्रको छायांकन दशैंलगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ। मुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकारहरू विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, […] The post चलचित्र ‘बाकस’को शुभमुहुर्त सम्पन्न, दशैंलगत्तै छायांकन सुरु हुने appeared first on Film, Music and Entertainment News Portal From Nepal.