सबै स्रोतका समाचार, नयाँ पहिले · पछिल्लो १ घण्टा अघि
४ घण्टा अघिICT BYTE· ४ घण्टा अघिCreality K1 Max Gets Huge $350 Discount in Halloween SaleLast Updated on 3 hours ago by ICT BYTE Halloween brings out the creative spirit in makers, cosplayers, and tech enthusiasts worldwide. Whether you are aiming to construct a life-sized […]४ घण्टा अघिTechnology Khabar· ४ घण्टा अघिदूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाहीको पत्रले मच्चियो हडकम्पनेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाही र जरिवानाको पत्रले हडकम्प मच्चिएको छ। प्राधिकरणले २०८३ असोज २७ गते सार्वजनिक सूचना जारी गरेर १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको […] The post दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाहीको पत्रले मच्चियो हडकम्प appeared first on Technology Khabar.५ घण्टा अघिICT BYTE· ५ घण्टा अघिHow Infrared Photography Won Wildlife Photographer of the YearLast Updated on 4 hours ago by ICT BYTE In the world of professional wildlife photography, the race for the perfect shot often comes down to technical precision and a […]५ घण्टा अघिTechnology Khabar· ५ घण्टा अघिमुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नतिन्यू लार्के र ओल्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। असोज […] The post मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति appeared first on Technology Khabar.६ घण्टा अघिICT BYTE· ६ घण्टा अघिHisense U7 Review: Great Value Smart TV FeaturesLast Updated on 5 hours ago by ICT BYTE Finding the sweet spot in today’s television market can feel like navigating a maze. Consumers are often forced to choose between […]६ घण्टा अघिTechnology Khabar· ६ घण्टा अघिएलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजनअमेजनले आफ्नो एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्ने शुक्रबार पुष्टि गरेको छ। कम्पनीले एलेक्सा भ्वाइस असिस्टेन्ट समावेश गरिएका आफ्ना पहिलो ट्याब्लेट कम्प्युटर सार्वजनिक गरेको एक दिनपछि यो घोषणा गरेको हो। अमेजनका […] The post एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन appeared first on Technology Khabar.७ घण्टा अघिICT BYTE· ७ घण्टा अघिHow to Slim Down Windows 11 with Tiny11 BuilderLast Updated on 6 hours ago by ICT BYTE Windows 11 is undoubtedly a powerful operating system, but it comes with a significant amount of baggage. For users with older […]७ घण्टा अघिTechnology Khabar· ७ घण्टा अघिटाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षाभारतको टाटा टेक्नोलोजिजको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा ३.६ प्रतिशत बढेको छ। इन्जिनियरिङ सेवा व्यवसायमा भएको वृद्धिको सहयोगमा कम्पनीले सेप्टेम्बर ३० मा समाप्त त्रैमासिकमा १ अर्ब ७१ करोड […] The post टाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षा appeared first on Technology Khabar.८ घण्टा अघिICT BYTE· ८ घण्टा अघिGoogle Android Phone Link Sparks Major Privacy OutrageLast Updated on 7 hours ago by ICT BYTE Tech giant Google is facing strong pushback from tech enthusiasts and privacy advocates following a silent update to how Android handles […]८ घण्टा अघिTechnology Khabar· ८ घण्टा अघिविद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोडविद्युतीय फोहोर (इ–वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत वातावरण संरक्षण, हरित उद्यमशीलता, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा […] The post विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड appeared first on Technology Khabar.९ घण्टा अघिICT BYTE· ९ घण्टा अघिXbox Nano Controller: Specs, Release Date, Pre-OrdersLast Updated on 8 hours ago by ICT BYTE Microsoft continues to expand its robust ecosystem of gaming hardware with the surprise announcement of the Xbox Nano Controller. Designed specifically […]९ घण्टा अघिTechnology Khabar· ९ घण्टा अघिआइटेल नेटवर्कको अनुमतिपत्र खारेजनेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी प्राधिकरणबाट आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँलाई मिति २०७८ / […] The post आइटेल नेटवर्कको अनुमतिपत्र खारेज appeared first on Technology Khabar.१० घण्टा अघिICT BYTE· १० घण्टा अघिUSB Hub vs Docking Station: Which Do You Really Need?Last Updated on 9 hours ago by ICT BYTE In today’s fast-paced digital environment, modern laptops are getting thinner and lighter by the day. While this sleek design is great […]१० घण्टा अघिTechnology Khabar· १० घण्टा अघिदशैं बिदा नजिकिँदै गर्दा ताम्राकार कम्प्लेक्समा स्मार्टफोनलगायतका डिभाइस किन्नेहरुको चहलपहल: फोटो फिचरदशैंतिहार लगायतका चाडपर्वको बिदा नजिकिँदै जाँदा काठमाडौंलगायत देशभरका बजारहरुमा चहलपहल छाएको छ। स्मार्टफोन तथा अन्य ग्याजेट तथा इलेक्ट्रोनिक डिभाइसहरुको हब मानिने न्यूरोडको ताम्राकार कम्प्लेक्समा पनि हिजोआज चहलपहल शुरु भएको छ। […] The post दशैं बिदा नजिकिँदै गर्दा ताम्राकार कम्प्लेक्समा स्मार्टफोनलगायतका डिभाइस किन्नेहरुको चहलपहल: फोटो फिचर appeared first on Technology Khabar.
११ घण्टा अघिTechnology Khabar· ११ घण्टा अघिभारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदैमेटा र गुगलको लगानी रहेको भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक ‘जियो प्लेटफर्म्स’ (Jio Platforms) ले प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत ३०२ अर्ब रुपैयाँ (३.२ अर्ब डलर) सम्म रकम जुटाउने योजना […] The post भारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदै appeared first on Technology Khabar.१२ घण्टा अघिTechnology Khabar· १२ घण्टा अघिकृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोगस्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ। गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान […] The post कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग appeared first on Technology Khabar.१३ घण्टा अघिTechnology Khabar· १३ घण्टा अघिस्पेसएक्सको निर्णयले युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको दाबीअमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक सेवाको गति सीमित गरेपछि त्यहाँका सैन्य ड्रोन अभियान तथा हवाई रक्षा गतिविधिमा केही अवरोध उत्पन्न भएको युक्रेनी पक्षले जनाएको छ। युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार […] The post स्पेसएक्सको निर्णयले युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको दाबी appeared first on Technology Khabar.१३ घण्टा अघिTechSathi· १३ घण्टा अघिHIYD Health Tracker Turns Traditional Watches Into Fitness Trackers Without Magnets or GlueA traditional watch can look stylish, but it usually cannot track your heart rate, sleep quality or daily activity. Meanwhile, smartwatches often force users to sacrifice their favorite timepieces for health-tracking features. Now, a new wearable called HIYD aims to solve that problem. HIYD is a tiny health-tracking sensor that attaches to the back of... The post HIYD Health Tracker Turns Traditional Watches Into Fitness Trackers Without Magnets or Glue appeared first on TechSathi.१३ घण्टा अघिTechSathi· १३ घण्टा अघिCMF Speaker S and Speaker M Launched With IP68 Protection and 18-Hour Battery LifeCMF by Nothing has entered the portable speaker market with two new Bluetooth speakers that combine distinctive design, customizable controls and powerful audio. The new CMF Speaker S and Speaker M feature a milk-carton-inspired shape, colorful finishes and removable panels that let users personalize their speakers. Both models support Bluetooth 6.0, IP68 dust and water... The post CMF Speaker S and Speaker M Launched With IP68 Protection and 18-Hour Battery Life appeared first on TechSathi.१३ घण्टा अघिTechnology Khabar· १३ घण्टा अघिविज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामाविज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले ‘डिजिटल’ विज्ञापनको नियमन, सरकारी विज्ञापनको एकद्वार प्रणालीबाट व्यवस्थापन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण तथा विज्ञापनसम्बन्धी कानुन सुधारलगायतका विषयलाई प्राथमिकतामा राखेको छ। बोर्डका […] The post विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा appeared first on Technology Khabar.१४ घण्टा अघिTechnology Khabar· १४ घण्टा अघिएप्लाइड मटेरियल्सले क्यालिफोर्नियामा नवप्रवर्तन र व्यावसायिकरण केन्द्र सुरु गर्यो, पाँच अर्ब डलर शुरुवाती लगानी गर्दैअर्धचालक सामग्री इन्जिनियरिङ प्रमुख एप्लाइड मटेरियल्सले सोमबार क्यालिफोर्नियाको सन्नीभेलमा आफ्नो उपकरण र प्रक्रिया नवप्रवर्तन र व्यावसायिकरण केन्द्र (ईपिक) को सुरुवात गर्यो, जसको प्रारम्भिक पूँजी लगानी ५ अर्ब डलर छ। ६००,००० […] The post एप्लाइड मटेरियल्सले क्यालिफोर्नियामा नवप्रवर्तन र व्यावसायिकरण केन्द्र सुरु गर्यो, पाँच अर्ब डलर शुरुवाती लगानी गर्दै appeared first on Technology Khabar.अहिलेलाई यति नै।
९ सञ्चारगृहबाट, नयाँ पहिले।