बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Nepal News
NN
Nepal News
nepalnews.com · समाचार
nepalnews.com
नेपाली
English
सबै
१२
भर्खरै
११
Banner
१
Nepal News मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Nepal Newsका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
२ घण्टा अघि
NN
Nepal News
· २ घण्टा अघि
यस दसैँमा एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिँदै गर्दा घरपरिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ। दसैँमा परिवारसँगै बसेर मिठामिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परा छ। यही विशेष अवसरमा एलिकाले नेपाली परिवारका लागि स्वच्छ हावा, आरामदायी भान्सा र खुसीका पलहरूको सन्देशसहित दसैँको शुभकामना व्यक्त गरेको छ। ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित […]
२ घण्टा अघि
NN
Nepal News
· २ घण्टा अघि
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ करोड घाटा
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहेको भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले हाल कायम रहेको बिक्री मूल्यलाई नै निरन्तरता दिएको हो। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट असोज २९, २०८३ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गर्नुपर्ने अवस्था भए पनि निगमले पेट्रोल, डिजेल, […]
३ घण्टा अघि
NN
Nepal News
· ३ घण्टा अघि
चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकले अब अनलाइनबाटै प्रवेश टिकट लिन सक्ने भएका छन्। झन्डै तीन वर्षअघि सुरु गरिएको अनलाइन टिकटको तयारी लामो समयपछि कार्यान्वयनमा आएको हो। निकुञ्जले बिहीबारदेखि परीक्षणका रूपमा सौराहा प्रवेश बिन्दुबाट ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको छ। निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सुरुमा सौराहा क्षेत्रबाट सेवा परीक्षण […]
३ घण्टा अघि
NN
Nepal News
· ३ घण्टा अघि
आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं ।आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना […]
३ घण्टा अघि
NN
Nepal News
· ३ घण्टा अघि
सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ
काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक […]
३ घण्टा अघि
NN
Nepal News
· ३ घण्टा अघि
दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने
काठमाडौं।राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ । मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ । आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल […]
४ घण्टा अघि
NN
Nepal News
· ४ घण्टा अघि
राजमार्गका होटलमा अस्वस्थकर खाना र चर्को मूल्य असुले कारबाही हुने
काठमाडौँ। राजमार्गमा यात्रुवाहक सार्वजनिक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना बिक्री गर्ने र चर्को मूल्य असुल्ने गरेको पाइएमा चालक र सञ्चालक दुवैलाई कडा कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र मनपरी मूल्य लिने प्रवृत्तिलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। यस विषयमा पूर्वाधार विकास […]
४ घण्टा अघि
NN
Nepal News
· ४ घण्टा अघि
दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र […]
५ घण्टा अघि
NN
Nepal News
· ५ घण्टा अघि
दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार
बागलुङ। दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ ४५ […]
५ घण्टा अघि
NN
Nepal News
· ५ घण्टा अघि
रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आवेदन खुलायो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ। पार्टीले नगरपालिकाहरूमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि आवेदन खुला गरेको हो। रास्वपाका अनुसार पार्टीले ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवारी प्रक्रिया सुरु गरेको छ। स्थानीय तहमा नेतृत्व लिन चाहने इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक मोबाइल […]
५ घण्टा अघि
NN
Nepal News
· ५ घण्टा अघि
भोजको रौनकमा पर्खाइको पीडा
भक्तपुर। दसैँ नजिकिएसँगै भक्तपुरका टोलटोलमा भोजको तयारी सुरु हुन्छ। गुठीका सदस्यहरू राँगो किन्ने, काट्ने र मासुको भाग लगाउने चाँजोपाँजो मिलाउँछन्। घरघरमा छोयला, ख्वायला, दायकला र भुटनजस्ता परिकार तयार हुन्छन्। तर अरूको घरमा दसैँको भोजका लागि राँगा उपलब्ध गराउने व्यापारीहरू भने चाडकै बेला घरबाट टाढा ग्राहकको प्रतीक्षामा हुन्छन्। चितवनका गुणबहादुर बिसुरुवा त्यस्तै एक व्यापारी हुन्। पच्चीस […]
५ घण्टा अघि
NN
Nepal News
· ५ घण्टा अघि
अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले राजनीतिक बहसहरू जनताको वास्तविक जीवनस्तर उठाउने दिशामा केन्द्रित हुनुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले पार्टी र सरकारको मुख्य उद्देश्य गरिबी हटाउने […]