बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ अनलाइनखबर साहित्य
अन
अनलाइनखबर साहित्य
Onlinekhabar Sahitya · onlinekhabar.com · साहित्य
onlinekhabar.com
सबै
५५
राष्ट्रिय समाचार
१४
साहित्य
३७
विचार
२
समाचार
१
अन्तर्राष्ट्रिय समाचार
१
अनलाइनखबर साहित्य मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर अनलाइनखबर साहित्यका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
नेपाल प्रेस साहित्य
AK
Aksharang
के
केटाकेटी अनलाइन
सम
सम्मोहन साहित्यिक पत्रिका
MJ
मझेरी
NG
नेपाली साहित्य घर
SS
साहित्य सङ्ग्रहालय
५ दिन अघि
अन
अनलाइनखबर साहित्य
· ५ दिन अघि
‘धागो’ले समाज र सत्तालाई सोधेको प्रश्न
जीवित खड्का मगरको तेस्रो कविता कृति ‘धागो’ले सामाजिक विसंगति, राजनीतिक अवसरवाद, मानवीय सम्बन्ध र प्रवासी जीवनका अनुभूतिलाई विभिन्न बिम्ब र प्रतीकमार्फत प्रस्तुत गरेको छ।
Oct 2
अन
अनलाइनखबर साहित्य
· Oct 2
प्रज्ञा प्रतिष्ठानमा ‘मोती–लय’ सम्पन्न, कुशेऔँसीमा राष्ट्रिय गजल दिवस मनाइने
नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा शुक्रबार ‘मोती–लय’ सम्पन्न भएको छ ।
Sep 25
अन
अनलाइनखबर साहित्य
· Sep 25
सुरु भयो प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी
पठन संस्कृतिको विकास र पाठक–प्रकाशकबीचको सम्बन्ध सुदृढ गर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा असोज ९ देखि बृहत् पुस्तक प्रदर्शनी–२०८३ सुरु भएको छ। कमलादीस्थित प्रतिष्ठान परिसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले पुस्तक प्रदर्शनीको उद्घाटन गरे। ‘समाजको विकास र ज्ञान उत्पादनमा पुस्तकको अस्तित्व अझै जीवित छ,’ श्रेष्ठले भने, ‘प्रज्ञाको यस पुस्तक प्रदर्शनीले ज्ञानको प्रसार गर्न सघाउँछ।’ पुस्तक प्रदर्शनी […]
Sep 23
अन
अनलाइनखबर साहित्य
· Sep 23
म पोखिएँ भने
धेरैपछि मलाई भएजति तनाव लुकेको मन्द मुस्कानले खुलेको भव्य सेल्फी लिन मन लाग्यो। ङिच्च हाँसेँ खिच्च खिचेँ सेल्फीलाई जुम गरेर हेरेँ अफसोस्! ओंठबाट मुस्कान गायब थियो। ओंठ मिलाएँ दन्त लहर देखाएँ खिच्च खिचेँ! खिचिरहेँ,– खिचक! खिचक!! हरेक सेल्फीलाई जुम गरी गरी हेरेँ लगातार हेरिरहेँ… सेल्फीबाट मुस्कान मात्र होइन आँखाबाट सपना समेत गायब थियो सेल्फीबाट नदीजस्तो […]
Sep 19
अन
अनलाइनखबर साहित्य
· Sep 19
हरित हस्ताक्षर : पर्यावरणीय चेतनाको काव्यिक आवाज
‘हरित हस्ताक्षर’ प्रकृतिको सौन्दर्यको वर्णनमा मात्र सीमित नरही प्रकृति, पर्यावरण र मानवीय जीवनबीचको सम्बन्धलाई साहित्यिक संवेदनामार्फत प्रस्तुत गर्ने अर्थपूर्ण कृति हो। यसले मानिसलाई प्रकृतिको मालिकका रूपमा होइन, प्रकृतिकै एउटा अंशका रूपमा बुझ्न प्रेरित गर्छ।
Sep 19
अन
अनलाइनखबर साहित्य
· Sep 19
बगरको ढुङ्गा र मान्छेको आस्था
तिमी बगरमा लडिरहेको एउटा ढुङ्गा थियौ, तिम्रो न कुनै आकार थियो, तिम्रो न त कुनै परिचय थियो। एक दिन कोही अञ्जान मान्छे आयो, र तिमीलाई टिपेर लग्यो, तिमीलाई कुट्यो, पिट्यो, छिनाल्यो, घोट्यो, र तिम्रो स्वरूप बदलिदियो। अन्तत: तिमी एउटा सुन्दर मूर्ति बन्यौ र त्यही मूर्ति एक दिन सबैले पुज्ने भगवान बन्यो, सबैले मान्ने देवता बन्यो। […]
Sep 19
अन
अनलाइनखबर साहित्य
· Sep 19
शिला हराएको सूचना
बेत्रावती नदी किनारमा सयौं वर्षदेखि इतिहासका पानाहरू च्यापेर म गजधम्म बसिरहेथें अचानक मेरै गल्छेडोबाट उर्लिएको हिमाली सुनामीले मेरो जरा उखेल्यो, मलाई क्षत–विक्षत बनायो, म लड्खडाउँदै निस्कें नदीबाट र फ्याँकिएँ अनकन्टार गर्तमा पहिचान लुकाएर । खासमा म पत्थर थिएँ कि शिला ? सीमास्तम्भ थिएँ कि इतिहास ? बर्बरिक एक्लैले देखेथ्यो महाभारत मैले पनि एक्लै हेरिरहेथें उर्लेको बेत्रावतीको […]
Sep 19
अन
अनलाइनखबर साहित्य
· Sep 19
कुशको लास
चितामाथि सुताएर आगो झोस्नै आँटेको बेलामा जुरुक्क उठ्यो कुशको लास र सम्बोधन गर्यो– ए मलामीहरू हो ए मेरा छोराछोरी, दाजुभाइ, इष्टमित्र र सँगिनी हो आगो झोस्न धुवाँ उडाउन अनि खरानी बगाउन कत्ति हतार छ है तिमीहरूलाई ? के बिग्रिन्थ्यो तिमीहरूको के सकिन्थ्यो तिमीहरूको अरू केही दिन बाटो हेर्दा अरू केही दिन संयम रहँदा अरू केही […]
Sep 19
अन
अनलाइनखबर साहित्य
· Sep 19
सुरुङभित्रको अन्तिम मान्छे
यहाँ अँध्यारो सुरुङभित्र निसासिएको म मात्र कहाँ छु र? माटो, पहिरो र चट्टानले मलाई मात्र पुरेकै कहाँ हो र? संसारै भासिइसक्यो! बगिसके बस्ती र शहरहरू, ढलिसके कानून र दरबारहरू, मक्किएको सरकारसँगै सिङ्गो देश नै बगेर गइसक्यो। विश्व बगिसक्यो। आकाश नाप्ने तिनका दम्भ बगे, पाताल खोस्रिने तिनका प्रविधि बगे, पृथ्वी थकाउने तिनका आडम्बर पनि […]
Sep 16
अन
अनलाइनखबर साहित्य
· Sep 16
पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान कृष्ण धरावासीलाई
१ असोज, काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार २०८२ मा प्रकाशित उत्कृष्ट कृतिमध्ये ‘सलह’ पुरस्कारका लागि छनोट भएको हो। प्रतिष्ठानमा प्राप्त ११२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीमा रहेका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’ छनोट […]
Sep 15
अन
अनलाइनखबर साहित्य
· Sep 15
भग्नावशेषको शिविरबाट
भग्नावशेषको थुप्रोले बनेको अभिशप्त शिविरबाट खण्डहर प्रकृतिशालामा टोलाएर होस ठेगानाविहीन भएर किंकर्तव्यविमूढ मुडमा हामीहरू हर हमेसा पढिरहेछौं निर्माण–विनिर्माणका बडापत्रहरू गमिरहेछौं प्रलय–महाप्रलयका आख्यानहरू। तिमीहरू भग्नावशेषले थिचिएपछि आफन्त र साथीहरू स्वयं भग्नावशेष बनेपछि हामी एकाएक स्तब्ध भएका छौं सर्लक्कै अर्धचेतयुक्त भएका छौं हामी भग्नावशेषतुल्य भएका छौँ। एउटै लासमा धेरैले दावी गरिरहेको आततायी महाविपत्तिको घनघोर त्रासदीबीच खण्डहर किनारामा […]
Sep 13
अन
अनलाइनखबर साहित्य
· Sep 13
एक अञ्जुली जीवन
म बगेको नदीमा एक अञ्जुली पानी चढाएछौ बाबा आक्रोशित पो रहेछ नदी ! पीडा र लज्जाको नदीमा चोपल्दै छ मलाई विस्मयमा निथ्रुक्क म सोचमग्न छु धर्तीले खप्न नसक्ने गरी उत्सर्जन गरेका तातो ग्यासका जंगलविरुद्ध तिर्खालु नदीको विद्रोह पो थियो कि ? कि थियो उसको गर्भमा मलाई समाहित गर्ने रहर ? आमाको गर्भमा हुँदा पनि पानीमै […]
Sep 12
अन
अनलाइनखबर साहित्य
· Sep 12
नर्मन बोरलगदेखि अकिनोरी किमुरासम्म
किमुरा भन्छन्- किसान नै त्यो व्यक्ति हो, जसले बिग्रिएको वातावरणलाई पुनरुत्थान गर्न सक्छ। उनी आफ्ना बिरुवाहरूलाई मायालु हेरचाह चाहिने साना बालबालिकासँग तुलना गर्छन्। बिरुवाहरू चेतनावान् प्राणी हुन्; तिनीहरू आफूलाई कस्तो महसुस भइरहेछ र तिनीहरूले हामीलाई कसरी मद्दत गर्न सक्छन् भन्ने कुरा भन्न चाहन्छन्।
Sep 12
अन
अनलाइनखबर साहित्य
· Sep 12
अ–स्वतन्त्रता
त्यही बखत मिस्टर मानध्वजको घर घेरिन्छ। सिभिल ड्रेसका केही मानिसहरू घरवरिपरि पर्खालझैं पहरा दिएर उभिन्छन्। दुइटा प्रहरीको भ्यान तयारी अवस्थामा हुन्छ।
Sep 12
अन
अनलाइनखबर साहित्य
· Sep 12
अचेल पुष्पलाल सपना देख्दैन
ऊ भर्खर पजनीमा परेको हो । बेरोजगार छ । विगतमा दिमागशून्य । अहिले पनि दिमागशून्य ।
Sep 11
अन
अनलाइनखबर साहित्य
· Sep 11
गाउँको मानचित्र
हिजोसम्म सिंगो थियो गाउँ सिङ्गो थियो बस्ती आकाश जस्तै फराकिला आँगनमा खेल्थे केटाकेटीहरू गोठमा बाँधिएका हुन्थे वस्तुभाउ स्कुल जाने हतारोमा स-साना नानीहरू कुरिरहेका हुन्थे स्कुल बस आमाहरू भान्सामा व्यस्त हुन्थे आइहाल्यो- बाढीको पहाड र खस्यो शिरमाथि पल्टायो घर, बगायो गाडी र मान्छेहरू निमेसमै गाउँ माटो भयो माटो कुन्नी के भयो ? यतैकतै छन् झैं लाग्छ […]
Sep 11
अन
अनलाइनखबर साहित्य
· Sep 11
प्राकृतिक प्रकोप, शोक र न्यायसंगत क्षतिपूर्ति
यी नजरहरू ती भयभीत दृश्यहरू कैद गर्न, किन–किन त्रसित भइरहेका छ । आँखैअगाडि क्षणभरमै एउटा इतिहास बन्यो, सिंगो देश शोकमा डुबेको छ । जन्म र मृत्युको प्राकृतिक चक्र को प्रक्रिया त निरन्तर चलिरहेकै छ । तर अझै त्यो चित्कारका आवाजहरु,मस्तिष्क भित्र गुन्जिरहेको छ । नियति को खेल र हिमनदीको भेल आखिर बुझ्नै नसकिने रहेछ । […]
Sep 11
अन
अनलाइनखबर साहित्य
· Sep 11
बा को हुन ?
म आकाशका ताराहरू हेर्छु बा तारा जस्तै जस्तै लाग्छ अँधेरी रातमा पनि चम्किरहने जब म पूर्णिमाको जून देख्छु बा त्यही जून जस्तै जस्तै लाग्छ छातीमा हजारौँ दाग लुकाएर उज्यालो छरिरहने । शिशिर यामको घाम हुन् बा मैनबत्तीको शिखा हुन् बा । अग्नीकुण्डमा होमिएको चरु हुन् बा हिमालको चिसो हिउँ जस्तै छन् बा । बा आफू […]
Sep 10
अन
अनलाइनखबर साहित्य
· Sep 10
याचना
आँसुले बगाउन नसकिने यादहरू मुस्कानमा लुकाउन प्रयत्नरत एक आम मान्छे निकासको खोजीमा भौतारिँदै एक्कासी थुनिएको छ उकुसमुकुस बन्द टनेल भित्र आफ्नै मनको कतै, हजुर ! नयनद्वारबाट पसी देऊ मनको पावरहाउसभित्र पुग्ने, बन्द टनेलका पन्छाइ देऊ यावत अवसादका अवरोधहरू। पठाइ देऊ प्राणवायुको फोहोरा, सिञ्चित गरी देऊ शुष्क छाती, खोली देऊ थुनिएका ढोकाहरू, निकाली देऊ बाहिरी संसारमा […]
Sep 7
अन
अनलाइनखबर साहित्य
· Sep 7
‘इथा’: इतिहासको पातलो आवरणभित्रको बृहत् आख्यान
मानिसको क्रोध, आवेग र आवेशलाई व्यक्त गर्दा समेत सभ्य शब्दहरूको प्रयोग सम्भव छ- ‘इथा’ ले यही भन्छ ।
Sep 5
अन
अनलाइनखबर साहित्य
· Sep 5
हिमालको अभियोग
भन, नाफाका सौदागरहरू- जब तिमीहरूले तेलका कुवाहरूबाट तिजोरी भऱ्यौ, के नेपालले आकाशमा धुवाँको विष घोलेको थियो? जब तिम्रा चिम्नीहरूले पृथ्वीको घाँटी निमोठे, के हाम्रा पहाडी छाप्राहरूले कोइला सल्काएका थिए? थिएनन्। तर तिम्रो विलासिताको राप सबैभन्दा पहिले हाम्रा हिमनदीहरूको नसामा ओर्लियो। २६ अगस्ट। पहाडको छाती चर्कियो। हिउँ, ढुङ्गा र लेदोको भेलले एकै झट्कामा निलिदियो— पाठशाला, खेत, पुल र पुस्तौंदेखिको बस्ती। […]
Aug 29
अन
अनलाइनखबर साहित्य
· Aug 29
संवेदनाको मृत्यु
संवेदनाको मृत्यु सबै भौतिक मृत्युभन्दा भयानक हुने रहेछ।
Aug 23
अन
अनलाइनखबर साहित्य
· Aug 23
पारिजात तिमीलाई सम्झिरहेछु
म हारेकी छैन किञ्चित पारिजात, अहँ न मेरी प्रिय सखी र छोरी थाकेका छन्,
Aug 14
अन
अनलाइनखबर साहित्य
· Aug 14
श्रवण मुकारूङको चुलो
गुन्डा र लफङ्गाहरूले यसरी छोइदिएपछि जथाभावी भयानक रूष्ट भएका छन् पितृहरू
Aug 14
अन
अनलाइनखबर साहित्य
· Aug 14
तर हार मान्दैन
उठदैछ आकाशमा ज्वाला । भट्टीहरूमा चल्दैछ रक्सीका प्याला । जल्दैछ चारैतिर मानव र बस्ती । आफैंले लगाएको आगोमा जल्दैछ । मानव मर्न तयार छन् । तर हार मान्दैन ।। हेर्छन् सबैले आफ्नो विपना । भएछन् सबै सखाप सपना । हेर्दा हेर्दै सबै हुन्छ स्वाहा । जादैनन् केही साथ हाम्रो । मानव मर्न तयार छन् । […]
Aug 9
अन
अनलाइनखबर साहित्य
· Aug 9
नेपालयले सार्वजनिक गर्यो २५ वर्षमुनिका ७५ लेखकका कृति
काठमाडौं । शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो । अक्सर साहित्यिक भिडमा देखिने अनुहारभन्दा फरक युवा अनुहारको बाहुल्य थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चुडाल भन्दै थिइन्, ‘लेखपढमा युवाहरूको यत्रो उत्साह देखेर म अचम्ममा परेँ । उहाँहरू किताब किनिरहनुभएको छ, पढिरहनुभएको छ, साहित्यिक जिज्ञासा राखिरहनुभएको छ । कति सुन्दर दृश्य देखियो आज […]
Aug 7
अन
अनलाइनखबर साहित्य
· Aug 7
एकताको संदेश दिँदैछ
हिमालको सेताम्मे हिउँले, सौन्दर्यताको संदेश दिँदैछ। पहाडको कलकल झरनाले , मित्रताको संदेश दिँदैछ। तराईका हरियाली फाँटले, सम्पन्नताको संदेश दिँदैछ। नेपाल आमाले समुदाय वीच ऐक्यबद्धताको संदेश दिँदैछ।। बुद्ध, जनक भृकुटी र सीताले, सत्यताको संदेश दिँदैछ । दशरथ, गंगा, भक्ति र दुर्गाले, वीरताको संदेश दिँदैछ। स्वर्गद्धारी र मनोकामनाले , धर्मिकताको संदेश दिँदैछ। नेपाल आमाले समुदायबीच समताको संदेश […]
Aug 7
अन
अनलाइनखबर साहित्य
· Aug 7
धर्म गौतमले ल्याए पुस्तक ‘बीपी र विद्रोहका ती दिन’
बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरूमा आफ्ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए । तीमध्ये एक हुन्— इलामका धर्म गौतम । यो पुस्तक कांग्रेसको सशस्त्र विद्रोहको दस्तावेज हो ।
Aug 5
अन
अनलाइनखबर साहित्य
· Aug 5
केयूमा विश्वस्तरीय अनुवाद कार्यशाला हुँदै, बुकर विजेता अनुवादकले प्रशिक्षण दिने
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद कार्यशाला आयोजना गर्ने भएको छ । केयूको भाषा तथा जनसञ्चार विभाग र सिकागोको ‘दक्षिण एसियाली साहित्य अनुवाद परियोजना’(एसएएलटी)को संयुक्त आयोजनामा २६ देखि २८ भदौ गरी धुलिखेलमा तीनदिने कार्यशाला सञ्चालन हुनेछ । आयोजकका अनुसार नेपाली तथा दक्षिण एसियाली भाषाका साहित्यलाई अंग्रेजीमा अनुवाद गर्न रुचि राख्ने अनुवादकहरूलाई […]
Aug 4
अन
अनलाइनखबर साहित्य
· Aug 4
हामीलाई नेपाली रहन देऊ
हामीलाई कुनै नामको साँघुरो कोठामा बन्द नगर। हामी त त्यो हावा हौँ जसले हिमालको शीतलता बोकेर तराईका सुनौला फाँटसम्म स्नेहको हरियाली छर्छ। हामीलाई कुनै धर्मको पर्खालभित्र कैद नगर। हिन्दु, मुस्लिम, बौद्ध, इसाई, किराँतका साँघुरा घेराभित्र टुक्र्याएर नहेर। किनकि हामीले देखेका छौँ— पशुपतिको आरतीबाट उठेको धुवाँ र मस्जिदको अजानबाट उठेको स्वर एउटै नीलो आकाशको काखमा निःशब्द […]
Aug 2
अन
अनलाइनखबर साहित्य
· Aug 2
जंगे पिलर
ठिङ्ग उभिएर सिमानामा, देशको स्वभिमान बोकेर । वीर पुर्खाको पसिनाले, इतिहासको गाथा कोरेर । आँधी आओस् वा तुफान , कहिल्यै झुकेन शिर । हाम्रो सार्वभौमिकताको प्रतीक, त्यो जंगे पिलर ।। मेचीदेखि महाकालीसम्म, माटोको सुवास बोकेर । नेपाली वीरताको गाथा , सारा संसारलाइ सुनाएर । सयौं वर्षदेखि सिमानामा, पहरा दिइरहेका छ अटल । सीमा रक्षाको अविछिन्न […]
Aug 2
अन
अनलाइनखबर साहित्य
· Aug 2
‘बौद्ध दर्शन र मानसिक स्वास्थ्यलाई जोडेर धेरै पुस्तक लेखिनुपर्छ’
जब हामी मानव सभ्यता र यो विशाल ब्रह्माण्डलाई बुझ्न थाल्छौं, तब आफ्ना समस्याहरू कति साना रहेछन् भन्ने महसुस हुन्छ ।
Jul 27
अन
अनलाइनखबर साहित्य
· Jul 27
शिवराज शाहीको ‘एक मान्ठ एक देवता’ लोकार्पण
११ साउन, काठमाडौं । युवा लेखक शिवराज शाहीको कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ लोकार्पण भएको छ । साहित्यकार नयनराज पाण्डे, पूर्वमन्त्री एवं लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र कथाकार शाहीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नयनराज पाण्डेले नयाँ पुस्ताका लेखकका कृतिमा कर्णालीको विषयवस्तुलाई गहन ढङ्गले समेटिएको बताए । […]
Jul 22
अन
अनलाइनखबर साहित्य
· Jul 22
नवराज केसीको ‘स्वस्पर्श’लाई पहिलो पारिजात कृतिसम्मान
६ साउन, काठमाडौं । पारिजात स्मृति केन्द्रले ‘पारिजात कृतिसम्मान २०८२’ डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई प्रदान गर्ने भएको छ । सम्मानका लागि गठित छनोट समितिले पहिलो चरणमा आठ कृतिको छनोट गरेको थियो । छनोटमा आख्यान विधातर्फ अर्चना थापाको अग्निगर्भ, केशवराज जवालीको अज्ञात, दीप दाहालको विजयीनी, श्रवण मुकारुङको सलह र नवीन अभिलाषीको दहाड रहेका थिए। निबन्ध […]
Jul 21
अन
अनलाइनखबर साहित्य
· Jul 21
‘महायुग’ को आख्यान-लीला : कुरुप यथार्थको विनिर्माण
दोस्रो भागमा पुगेपछि इतिहास र वर्तमानको दूरी मेटिन्छ । पुस्तौँदेखि दमनमा परेका चारै पुस्ताका स्त्रीहरूको चेतना यस पराकाल्पनिक धरातलमा भेटिन्छ ।
Jul 20
अन
अनलाइनखबर साहित्य
· Jul 20
मदन पुरस्कार–२०८२ को श्रेष्ठ सूचीमा १० कृति
४ साउन, काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्याङ्कनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन् । यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ । अकारादि क्रममा […]
Jul 18
अन
अनलाइनखबर साहित्य
· Jul 18
अरुण गुप्तो– अर्थात् फ्याक्ट र फिक्सनका बीचमा डुलिरहने यायावर
मैले जब भारतको बजारमा यो पुस्तक लिएर गएँ, त्यहाँका प्रकाशकहरूलाई पत्याउन गाह्रो भयो ।
Jul 18
अन
अनलाइनखबर साहित्य
· Jul 18
तिनले जहाज उडाए, हामीले अनुभूति
त्यतिखेरै नवराजले कुनै अन्तर्वार्तामा भनेको सम्झिएँ मैले। भनेका थिए, ‘मैले गीतहरूसँगै रुझ्ने, भिज्ने काम गरें।’
Jul 18
अन
अनलाइनखबर साहित्य
· Jul 18
आजकलका निरोहरू मौन बस्छन्
आजकलका निरोहरू फोहोर मन पराउँदैनन्त्यसैले सफाइ गर्छन् गरीब बस्ने झोपडीको भत्काउँछन् एक-एक गारा गर्छन् भग्नावशेषको दृश्यावलोकन अनि खुसी हुन्छन् शहर सफा भएकोमा । आजकलका निरोहरू अन्धेर शासन चाहँदैनन् ल्याउन खोज्छन् सुशासन करको भारी बोकाउँदै जनताको घाँटी अठ्याउँदै अनि फनक्क फर्केर सुकिलामुकिलातिर दिन्छन् प्रत्याभूति, हामी तिम्रो मात्रै हौं भनेर ! उहिलेका होस् या अहिलेका निरोहरूलाई जायज विरोधका […]
Jul 16
अन
अनलाइनखबर साहित्य
· Jul 16
यक्ष प्रश्न बनेको छ
मेरो दुई हात छ । तिम्रो पनि दुई हात छ । मेरो दुई खुट्टा छ । तिम्रो पनि दुई खुट्टा छ । म बोल्छु । तिमी पनि बोल्छौ । मेरो नाम छ । तिम्रो पनि नाम छ । म श्वास लिन्छु । तिमी पनि लिन्छौ म मानव हुँ । तिमी पनि मानव हौ । अनि […]
Jul 12
अन
अनलाइनखबर साहित्य
· Jul 12
टेङ्गा र ड्यासबोर्डको बत्ती
मलाई त लागेको थियो, विश्वासघातको कथा होला, डिभोर्सको वियोग होला । तर यो त अर्कै कुरो पो रहेछ । मेरियनले छाडेर गएकी होइन रहेछ
Jul 11
अन
अनलाइनखबर साहित्य
· Jul 11
फ्रान्स र नेपालका यी दुई मौन व्याकरण
जेलेरको पात्र सम्झन नसकेर बोल्न सक्दैनन् भने युवराजका पात्रहरू दुःखलाई सहजै भाषामा रूपान्तरण गर्न न सिकाइएको सामाजिक संस्कारका कारण मौन छन् ।
Jul 10
अन
अनलाइनखबर साहित्य
· Jul 10
कविता : जलेको शरीर, बलिरहेको प्रश्न
जब बाँच्ने बाटाहरू सबै बन्द हुन्छन्, जब गुहार माग्ने ओठहरू थाक्छन्, तब एउटा मान्छे बाध्य हुन्छ आफ्नै रगत र मासुलाई, आक्रोशको इन्धन बनाउन! जब चारैतिर शून्यताले घेर्यो, तब उसले चुपचाप पग्लिएर सकिनु भन्दा, आफैंभित्रको आक्रोशको ज्वाला ब्युँझाउने कठोर निर्णय गर्यो! यहाँ जलेको एउटा शरीर मात्र होइन, जलेको हो-राज्यले सुन्न नसकेको एउटा नागरिकको अन्तिम र कारुणिक […]
Jul 10
अन
अनलाइनखबर साहित्य
· Jul 10
स्व. वासुदेव मुनालको ७७औँ जन्मजयन्तीमा नयाँ कृतिको आवरण सार्वजनिक
२६असार, काठमाडौं । स्वर्गीय वासुदेव मुनालको ७७औँ जन्मजयन्तीको स्मृतिमा उनीद्वारा लिखित संस्मरणात्मक कृति ‘आओ ! मेरा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ को आवरण आज सार्वजनिक गरिएको छ । लामो समय रेडियो नेपालमा बाल कार्यक्रम सञ्चालन गर्दा मुनालले त्यही भनाइबाट कार्यक्रमको सुभारम्भ गर्ने गरेका थिए । बुकहिल पब्लिकेसनद्वारा प्रकाशित हुन लागेको यस कृतिमा […]
Jul 5
अन
अनलाइनखबर साहित्य
· Jul 5
छथरले सम्झियो साहित्यकार लीलबहादुर क्षेत्री
‘स्मृतिमा साहित्यकार लीलबहादुर क्षेत्री परिचर्चा तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम’ ले एक साहित्यकारलाई सम्झने काम मात्र गरेन, साहित्य, संस्कृति, शिक्षा र पर्यटनलाई जोड्दै समाजलाई आफ्नो मौलिक पहिचानप्रति गर्व गर्न सिकाउने प्रयास गर्यो ।
Jul 4
अन
अनलाइनखबर साहित्य
· Jul 4
ऋतुहरू फेरिंदासम्म !
बा, हजुरले दलहरू नागरिकका लागि हुन्, र नागरिक दलहरूका लागि होइनन्। राज्य नागरिकका लागि हो, र नागरिक राज्यका लागि होइनन् भन्नुहुन्थ्यो। छोरा तिमी–हामीले रोपेको सपनाको फल एक दिन अवश्य फल्छ भनेर, घन्टौं हिंडेर भोट हालेको याद छ मलाई। त्यही फल फल्ने विश्वासले तपाइँ–हामीले हरेक चुनावमा आफ्नो औंलामा मसी लगायौं, आशाका पर्चाहरू घर–घर पुर्यायौं। तर बा, […]
Jul 4
अन
अनलाइनखबर साहित्य
· Jul 4
समाजवाद कहिल्यै आउँदैन
नयाँ चिन्तन गर्न चाहनेले 'समाजवाद' नामको शब्दमोह त्याग गर्नैपर्दछ। तर यो शब्दमोह मात्र होइन, यो त निर्धारणवादी चिन्तनको भ्रमजाल हो। यो भ्रमजालबाट बाहिर आउँदा मात्र चिन्तनमा मौलिकता दिन सकिन्छ।
Jul 4
अन
अनलाइनखबर साहित्य
· Jul 4
कविता : सरकारी कार्यालयमा दुःख बोकेको गाउँ
मीनबहादुर विस्ट गाउँ आफ्नो दुःख बोकेर सरकारी कार्यालय पुग्यो। काँधमा थियो एउटा निर्जीव शरीरको भार, आँखामा निद्राविहीन अधुरा रातहरू, हातमा थिए केही पुराना कागजात, र हृदयमा थियो एउटा यस्तो नाम जसलाई बोलाउने अब कोही थिएन। कार्यालयबाहिर लामो लाइन थियो- कोही वृद्ध नाम मेटिएको आफ्नो जन्म-प्रमाणपत्र लिएर उभिएको थियो, कोही आफ्नो हराएको आइडिको नक्कल बोकेर सक्कल […]
Jul 3
अन
अनलाइनखबर साहित्य
· Jul 3
प्यारो राष्ट्र नेपाल
तराई, मधेश, पहाड र हिमाल । विश्वका शिखर सगरमाथा हिमाल । सयौं जातजातीले बनेको यो नेपाल । सबै नेपालीका छन् छाती विशाल । म हुँ नेपाली, मेरो राष्ट्र नेपाल । प्राण भन्दा प्यारो राष्ट्र नेपाल ।। गढीमाई, दन्तकाली र छिन्नमस्ताको शिर । मठ, मन्दिर, गुम्बा र मस्जिदको तस्वीर । अरनिको, बुद्घ, भृकुटी र सीताको झ्याल […]
Jun 29
अन
अनलाइनखबर साहित्य
· Jun 29
सुवास अधिकारीको नाट्य कृति ‘नो सिग्नल’ लोकार्पण
१५ असार, सुनसरी । डेढ दशकसम्म सृष्टि नाट्य समूहमार्फत रंगमञ्चमा सक्रिय भएर काम गरेका सुवास अधिकारीले आफ्नो नयाँ नाट्य कृति नो सिग्नल लोकार्पण गरेका छन् । धरान रिडर्स ग्रुपको आयोजनामा आइतबार ‘नो सिग्नल’ को लोकार्पण गरिएको हो । नाट्य लेखन, निर्देशन र अभियनमा रमाउँदा रमाउँदै स्विडेनको स्टकहोम पलायन भएका अधिकारीले नाट्य कृति नो सिग्नलमार्फत डिजिटल प्रविधिमा […]
Jun 26
अन
अनलाइनखबर साहित्य
· Jun 26
जो निरन्तर युट्युबबाट साहित्यलाई चलायमान बनाइरहेका छन्
उनी बस् बनाइरहन्छन् भिडियो । हालिरहन्छन् साहित्यिक खुराक। मान्छेले हेरुन् नहेरुन् - उनलाई बाल् !
Jun 26
अन
अनलाइनखबर साहित्य
· Jun 26
मेचीदेखि महाकाली सम्म
मेची देखि महाकाली सम्म पवित्र अधिष्ठान हाम्रो ।। देशको उच्च शिखर सगरमाथा शान हाम्रो । देशको मध्य मनोकामना पहिचान हाम्रो । देशको तल्लो वैदेही सम्मान हाम्रो ।। मेची देखि महाकाली सम्म पवित्र खलियान हाम्रो ।। चुरे, महाभारत, भांवर क्षेत्र पहिचान हाम्रो । कोशी, कर्णाली र गण्डकी प्राण हाम्रो ।। अष्टाव्रक, कपिल, व्यास, मण्डन अन्तर्ज्ञान हाम्रो […]
Jun 21
अन
अनलाइनखबर साहित्य
· Jun 21
मैले चिनेका मोहनविक्रम सिंह र ‘जलजला’ उपन्यासमा भेटिएका कमरेड अजित
लेखकले नारीलाई साहस र वीरताको प्रतिमूर्ति बनाउन खोज्दाखोज्दै, जलजलाको 'रणचण्डी' अवतारको कुरा गर्दागर्दै पनि महिलालाई पुरुषको सहयोगीकै तहमा राखेका छन्।
Jun 20
अन
अनलाइनखबर साहित्य
· Jun 20
अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता उपन्यासले ताइवानमा ब्युँतायो पहिचानको बहस
यस उपन्यासले सन् २०२१ मा ताइवानको 'गोल्डेन ट्रिपोड अवार्ड' जितेको थियो। यसले सन् २०२४ मा अमेरिकाको 'नेशनल बुक अवार्ड फर ट्रान्सलेटेड लिटरेचर' पनि प्राप्त गर्यो। हालै मात्र यसले प्रतिष्ठित 'अन्तर्राष्ट्रिय बुकर पुरस्कार' पनि जितेको छ।
Jun 20
अन
अनलाइनखबर साहित्य
· Jun 20
सियोधागो : असमानताका चोटहरूबीच उभिएको सपना
'सियोधागो' नेपाली समाजमा विद्यमान जातीय असमानता, सामाजिक न्याय र मानवीय गरिमाको प्रश्नमाथि गम्भीर बहस गर्ने महत्त्वपूर्ण कृति हो। यो पुस्तक पीडाको बयानसँगै आशाको उद्घोष पनि हो।