बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ नेपाली साहित्य घर
NG
नेपाली साहित्य घर
Nepali Sahitya Ghar · nepalisahityaghar.com · साहित्य
nepalisahityaghar.com
सबै
१०
संस्मरण / निबन्ध / नियात्रा
२
काव्यिक संवाद
१
समाचार
३
बजारमा पुस्तक
२
इतिहास
२
नेपाली साहित्य घर मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर नेपाली साहित्य घरका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर साहित्य
नेप
नेपाल प्रेस साहित्य
AK
Aksharang
के
केटाकेटी अनलाइन
सम
सम्मोहन साहित्यिक पत्रिका
MJ
मझेरी
SS
साहित्य सङ्ग्रहालय
Jul 6
NG
नेपाली साहित्य घर
· Jul 6
कोशीको काखमा चेतनाको यात्रा – तोमनाथ उप्रेती
पूर्वको क्षितिजमा उज्यालोको पहिलो रेखा कोरिन थालेको बिहान थियो। आकाशमा सुनौलो रङ बिस्तारै फैलिँदै थियो। हावाले माटोको मधुर सुगन्ध बोकेर आइरहेको थियो। मैले यात्राको पहिलो पाइला टेकेँ। गन्तव्यभन्दा यात्रालाई विश्वास गर्दै। किनकि यात्रा एउटा स्थानमा पुग्नु होइन। यो आत्माले आफैँलाई चिन्ने पवित्र अवसर पनि हो। हरेक बाटोले एउटा कथा
Jul 6
NG
नेपाली साहित्य घर
· Jul 6
सांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित तथा परिचालित गर्नुपर्दछ – चैतन्य
नेपाली धर्तीमा समाजको आमूल परिवर्तनका लागि लडिएको वर्गसङ्घर्षले साहित्य, कला र संस्कृतिमा कस्तो प्रभाव पारेको थियो । र त्यसले स्थापित गरेको मूल्यलाई चलायमान बनाउन किन सकिएन ? अब त्यसलाई पुनर्ताजगीकरण गर्न कसरी अभियान चलाउनु पर्ला भन्ने ठान्नुहुन्छ ? नेपाली समाजको इतिहासमा आमूल परिवर्तनका लागि भएका वर्गसङ्घर्षहरूमा पूर्व नेकपा (माओवादी)
Jul 6
NG
नेपाली साहित्य घर
· Jul 6
जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न
काठमाडौं । ईच्छुक सांस्कृतिक प्रतिष्ठानले सिर्जना र संवादको १६ आौ श्रृङ्खलामा मनु बिकद्वारा लिखित जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सपन्न गरियो । कार्यक्रमलाई प्रतिष्ठानका सदस्य तथा सिर्जना र संवाद श्रृङ्खला कार्यक्रमकी संयोजक गौरी देवकोटाले सञ्चालन गर्नुभएको थियो भने प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा मित्रलाल पंगेनी, वन्दना ढकाल,
Jul 2
NG
नेपाली साहित्य घर
· Jul 2
बिर्सिएको आँगनमा फर्किएको साँझ – कुलध्वज बम्जन (किरण प्रगाढ)
आजको सन्ध्या विशेष सन्ध्या । धेरै दिनपछि घर फर्केको थिएँ । लगत्तै पुरानो गोरेटो हुँदै उकालो चढेँ । हावाको सुम्सुम्याई संगै म करीब २५ वर्षअगाडि छोडिएको त्यो थलोमा पुगेँ, जहाँ मेरो बाल्यकाल बसोबास गर्थ्यो, जहाँ मेरो पहिलो मुस्कान र रोदनको अवतरण थियो । डाँडाको काखमा थिचिएको त्यो गाउँ अब केवल स्मृतिको
Nov 25
NG
नेपाली साहित्य घर
· Nov 25
अरुन्धतीको मृत्यु
Source
Nov 25
NG
नेपाली साहित्य घर
· Nov 25
नेपाली युद्धसाहित्य
Source
Nov 25
NG
नेपाली साहित्य घर
· Nov 25
नेपालमा आधुनिकता : संक्षिप्त विवेचना – विष्णु भण्डारी
नेपालमा आधुनिकता कहिलेदेखि सुरु भन्ने बहस जति हुनुपर्ने थियो त्यति भएको छैन । नेपालमा आधुनिकता कहिलेदेखि सुरु भयो, आधुनिकताको नेपाली चरित्र कस्तो छ र थियो तथा आधुनिक समाज निर्माणपूर्वको सामाजिक जीवन कुन गतिमा परिवर्तित हुँदै आउँछ र आएको छ भन्नेबारे पनि अध्ययन भएको पाइदैन । आधुनिकताको बहस गर्दै गर्दा बुझ्नुपर्ने
Nov 25
NG
नेपाली साहित्य घर
· Nov 25
जागरणकालीन नेपाल : संक्षिप्त विमर्श – विष्णु भण्डारी
नेपालको मध्यकालीन इतिहास आन्तरिक सङ्घर्ष, विभाजन, विखण्डन र अकर्मण्यताबाट गुज्रिएको निराशा र अन्धकारको युुग थियो । नेपालमा वि.सं. ९३६ देखि १८२५ सम्म झण्डै नौ सय वर्ष मध्यकाल रह्यो । यो बिचको नेपालको राजनीतिक र सामाजिक इतिहासको चर्चा अघिल्लो अध्यायमा भैसकेको छ । यस अध्यायमा हामी जागरणकालीन नेपालको राजनीतिक र सामाजिक
Nov 25
NG
नेपाली साहित्य घर
· Nov 25
हामी फेरि आएका छौँ
नेपाली साहित्य घर फेरि सञ्चालनमा आएको छ । प्राविधक कारणले केही समय स्थगित हुन पुगेकोमा हामी क्षमाप्रार्थी छौँ । यो अनलाइन आर्थिक उपार्जनका लागि नभएर विशुद्ध साहित्यिक सेवा गर्ने उद्देश्यले खोलिएको हो, हामीलाई कहीँकतैबाट आर्थिक सहयोग प्राप्त छैन । हामीले जति गरेका छौँ विशुध्द सेवाभावव्दारा गरेका छौँ । यहाँहरुले रचना
Nov 25
NG
नेपाली साहित्य घर
· Nov 25
गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक
काठमाडौं, — नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ, जसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको छ । थानेश्वर गौतम को स्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको छ । गीतका रचनाकार पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको