AK
निमेष निखिललाई “ वासुदेव रिजाल स्मृति सम्मान २०८३ “ प्रदान गर्ने निर्णय
हेटौँडा । साहित्यकार निमेष निखिललाई एक लाख राशिको बासुदेव रिजाल स्मृति सम्मान प्रदान गरिने भएको छ । बासुदेव रिजाल स्मृति प्रतिष्ठानले शनिबार निमेष निखिललाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले जानकारी दिनुभयो । यसअघि पनि निमेष निखिललाई २०७७ सालमा बासुदेव रिजाल स्मृति सम्मान प्रदान गरिएको थियो । यसअघि १५ हजार राशिको सम्मान यसै […]