सबै समाचार
नयाँ पहिले१ घण्टा अघिDC Nepal· १ घण्टा अघिदाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, घटनापछि आगलागीकाठमाडौं । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ४० वर्षीय टोपबहादुर वलीको दुर्घटनामा परी मृत्यु भएको हो। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले घटनाको पुष्टि गरेका छन्। दुर्घटना पश्चात तीव्र घर्षण र प्रकृतिका कारण मोटरसाइकलमा आगलागी […]
२ घण्टा अघिDC Nepal· २ घण्टा अघिरकम ठगी गर्ने एक जना बिचौलिया पक्राउवीरगञ्ज (पर्सा)। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाई बिचौलियाको कार्यमा संलग्न सर्लाही घर भई हाल काठमाडौं डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रवीण साहलाई आज वीरगञ्जबाट पक्राउ गरिएको हो। जिल्ला […]
२ घण्टा अघिदेशसञ्चार· २ घण्टा अघिनीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोषकाठमाडाैँ – राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवि प्रसाद...२ घण्टा अघिDC Nepal· २ घण्टा अघिनारायणीमा बेपत्ता आमा छोराको खोजी जारीनारायणगढ (चितवन)। चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ। नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी […]
२ घण्टा अघिDC Nepal· २ घण्टा अघिधनौजीका २३३ परिवारलाई लालपुर्जा वितरणजनकपुरधाम। धनौजी गाउँपालिकाका २३३ परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ। धनौजी गाउँपालिकाको कार्यालयमा आज आयोजित कार्यक्रममा उक्त पालिकाका अध्यक्ष राजकुमार साहले ती परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन्। वि.सं. २०७२ मा नापी कार्यालयले जग्गा नापजाँच गरेको भए पनि कानुनी प्रक्रिया पूरा नहुँदा प्रमाणपत्र वितरण भएको थिएन।
३ घण्टा अघिदेशसञ्चार· ३ घण्टा अघिप्रधानमन्त्री पत्नी सविना काफ्ले अस्पतालबाट डिस्चार्जकाठमाडौँ- प्रधानमन्त्री पत्नी सविना काफ्ले अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्यमा...३ घण्टा अघिDC Nepal· ३ घण्टा अघिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युसुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले […]
३ घण्टा अघिDC Nepal· ३ घण्टा अघिबुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानीकाठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्याएको छ। गत आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गमार्फत निरन्तर परिचालित भइरहेको छ। नेपाली सेनाको एमआई–१७ हेलिकप्टर र स्थल मार्गबाट खटिएको […]
३ घण्टा अघिदेशसञ्चार· ३ घण्टा अघिमुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख रुपैयाँ सहयोगमुगु – जातीय विभेद र छुवाछुत अन्त्य गर्दै प्रेम, समानता...४ घण्टा अघिImage Khabar· ४ घण्टा अघिसङ्गठित अपराधको कसुरमा चार जना पक्राउकाठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेकाे छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएकाे हाे । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य […] The post सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ appeared first on Imagekhabar - Online News Portal of Nepal.
४ घण्टा अघिDC Nepal· ४ घण्टा अघिराजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशनकाठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र […]
४ घण्टा अघिKendrabindu· ४ घण्टा अघिसङ्गठित अपराधको कसुरमा पाँच जना पक्राउकाठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य […]५ घण्टा अघिDC Nepal· ५ घण्टा अघिपश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: मेघगर्जन र चट्याङसहित वर्षा हुनेकाठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानहरूका साथै पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, कोशी […]
५ घण्टा अघिराजधानी· ५ घण्टा अघिएकैपटक १ हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षितकाठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा अन्य नौ वटा शिक्षालयमा सञ्चालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा तालिमरत १ हजार २९६ जना प्रशिक्षार्थी जवानहरू दीक्षित भएका छन् । १९ मंसिर २०८२ देखि सञ्चालन भएको करिब १० महिना अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरू बिहीबार (२९ असोज) दीक्षित […] The post एकैपटक १ हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
६ घण्टा अघिImage Khabar· ६ घण्टा अघिओखलढंगामा सुमो र मोटरसाइकल ठाेक्किँदा एक जना घाइतेशुभकला राई,ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-५ सिद्धिचरण लोकमार्गस्थित किविडाँडामा सुमो र मोटरसाइकल एकआपसमा ठाेकिदा एक जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ ज ६६६४ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको प्र.०१-०७००१ प ९९३ नम्बरको मोटरसाइकल ठाेक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मानेभञ्ज्याङ-४ का ६० वर्षीय रेवलसिं तामाङ घाइते […] The post ओखलढंगामा सुमो र मोटरसाइकल ठाेक्किँदा एक जना घाइते appeared first on Imagekhabar - Online News Portal of Nepal.
६ घण्टा अघिअनलाइनखबर· ६ घण्टा अघिनेपाली समाजमा वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडापूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् ।६ घण्टा अघिImage Khabar· ६ घण्टा अघिभोटेकाशी बाढीपीडितका लागि रेडक्रसले दुई हजार घर बनाइदिने सम्झौताकाठमाडाैं । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ । रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिनुभयो । आवास निर्माणको लागि बिहीवार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसंग सम्झौता गरिएको […] The post भोटेकाशी बाढीपीडितका लागि रेडक्रसले दुई हजार घर बनाइदिने सम्झौता appeared first on Imagekhabar - Online News Portal of Nepal.
१ दिन अघिMakalu Khabar· १ दिन अघिदेशभरबाट पूर्ण रूपमा बाहिरियो मनसुनयही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।१ दिन अघिMakalu Khabar· १ दिन अघिभोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिनेभोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ ।१ दिन अघिMakalu Khabar· १ दिन अघिकलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउकाठमाडौँ । कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा एक तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल […]१ दिन अघिMakalu Khabar· १ दिन अघिठगी र बैंकिङ कसुरमा फरार महिला धापाखेलबाट पक्राउठगी तथा बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।१ दिन अघिMakalu Khabar· १ दिन अघिअवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमासशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ ।१ दिन अघिMakalu Khabar· १ दिन अघिभोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरणरसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी तीन जिल्लाका ११ वटा स्थानीय तहका प्रभावित घरपरिवारले राहत रकम प्राप्त गरेका छन् ।१ दिन अघिMakalu Khabar· १ दिन अघिचन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्युरौतहट । चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको […]