सबै समाचार
नयाँ पहिले१ घण्टा अघिरातोपाटी· १ घण्टा अघिमुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहनमुगु । छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही रु एक लाखका दरले कुल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । छायाँनाथ
१ घण्टा अघिरातोपाटी· १ घण्टा अघिबूढीगण्डकी बाढी : पाँच दिनपछि बाटो खुल्योगोरखा । बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक
१ घण्टा अघिदेशसञ्चार· १ घण्टा अघिभगिनी सम्वन्ध कायम गर्न कर्णाली प्रदेश सरकारद्वारा सिफारिसहुम्ला – कर्णाली प्रदेश सरकारले हुम्लाको नाम्खा गाउँपालिका र चीनको...१ घण्टा अघिKhabarhub· १ घण्टा अघिमुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहनमुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही रु एक लाखका दरले कुल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकामा आज औपचारिक कार्यक्रमको आयोजना गरी दुई जोडीलाई एक(एक लाखको चेक हस्तान्तरण […]
२ घण्टा अघिरातोपाटी· २ घण्टा अघिपाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमाम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ भने विद्युत् सेवा अवरुद्ध बनेको
२ घण्टा अघिरातोपाटी· २ घण्टा अघिनारायणीमा बेपत्ता आमा छोराको खोजी जारीनारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो
२ घण्टा अघिरातोपाटी· २ घण्टा अघिरकम ठगी गर्ने एक जना बिचौलिया पक्राउपर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाई बिचौलियाको कार्यमा संलग्न
२ घण्टा अघिरातोपाटी· २ घण्टा अघि‘किङ अफ रौतहट’ भन्दै धारिलो हतियारको भिडियो पोस्ट गर्ने युवक पक्राउरौतहट । रौतहटमा सामाजिक सञ्जाल टिकटकमार्फत धारिलो हतियार बोकेको तस्बिर तथा भिडियो पोस्ट गर्दै समाजमा भय र त्रास फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–१ निवासी २२ वर्षीय श्याम कुमार
२ घण्टा अघिरातोपाटी· २ घण्टा अघिभ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको जनमुक्ति पार्टीको आरोप।बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले ६ महिनाको अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न ठोस काम गर्न नसकेको आरोप लगाएको छ । पार्टीका अध्यक्ष केशव सूर्यवंशीले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी
२ घण्टा अघिKhabarhub· २ घण्टा अघिदाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्युदाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार घोराही–२ रामपुरका ४५ वर्षीय टोपबहादुर वलीको मृत्यु भएको हो । घाइते दुवैको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार […]
२ घण्टा अघिरातोपाटी· २ घण्टा अघिकांग्रेसको १५औँ महाधिवेशन : लुम्बिनीबाट खुला केन्द्रीय सदस्यमा घिमिरे र भण्डारी अगाडिकाठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेश भूगोलबाट खुलातर्फको मतगणनामा कमल किशोर घिमिरे र अमर प्रसाद भण्डारी अग्रस्थानमा देखिएका छन्। निर्वाचन समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार ६ हजार मत गणना
२ घण्टा अघिअनलाइनखबर· २ घण्टा अघिमधेशमा कर्मचारी सरुवामा चलखेलमुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेका कर्मचारीलाई मन्त्रालयले पुनः सरुवा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठेको छ ।२ घण्टा अघिKhabarhub· २ घण्टा अघिनारायणीमा बेपत्ता आमा छोराको खोजी जारीचितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला […]
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युसुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले
३ घण्टा अघिKhabarhub· ३ घण्टा अघिधरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युसुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघिसवारी दुर्घटनामा एक जनाको मृत्युदाङ। बिहीबार साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघिदेवानगञ्ज घटना : गोली प्रहार गर्ने पाँच पक्राउविराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका–१, मध्येहर्षाहीमा भएको गोली प्रहार घटनाका पाँच आरोपित पक्राउ परेका छन् । केटी जिस्काएको आरोपमा देवानगन्ज गाउँपालिका–१, मध्यहर्षाहीका २४ वर्षीय नीरजकुमार यादवमाथि भएको गोली प्रहार घटनाका पाँच आरोपितलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । जिल्लाको देवानगन्ज
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघिमहिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियानललितपुर। महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ। महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको पहिचान, प्रवर्द्धन तथा बजार पहुँच विस्तार
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघितिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धारकञ्चनपुर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा
४ घण्टा अघिदेशसञ्चार· ४ घण्टा अघिजिल्ला प्रशासन कार्यालय झापाद्वारा सेवा प्रवाहमा व्यापक सुधार र नयाँ अभियानहरूको घोषणाझापा- जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र...४ घण्टा अघिदेशसञ्चार· ४ घण्टा अघिदुई मोटरसाइकल ठाेक्किँदा दुर्घटना, एक जनाकाे मृत्युदाङ – दाङमा बिहीवार साँझ दुई माेटरसाइकल आपसमा ठाेक्किएर भएको...
४ घण्टा अघिDC Nepal· ४ घण्टा अघिपोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्युकास्की। पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार मृत्यु हुनेहरूमा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल रहेका छन्। पोखरा-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा-बुटवल सडकखण्डमा […]
६ घण्टा अघिअनलाइनखबर· ६ घण्टा अघिओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्योनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् ।७ घण्टा अघिराजधानी· ७ घण्टा अघिपश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावनाकाठमाडौं । पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थाेरै स्थान तथा पहाडी भूभाग एक-दुई स्थानमा मध्यमसम्मकाे वर्षा तथा हिमपातको सम्भावना छ। […] The post पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
७ घण्टा अघिराजधानी· ७ घण्टा अघिशिक्षाविद् रोशनले तयार गरे गाउँको विकासको खाकाराजविराज । गाउँपालिकाको हरेक गतिविधीमा चलायमान देखिने तथा बुद्धिजीवीको रुपमा परिचित रोशन कुमार मंडर गाउँपालिकाका अध्यक्षका आकाँक्षी देखिएका छन । मंडर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छन । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली निवासी ५६ वर्षिय मंडर कानुनमा स्नातक तथा राजनीति शास्त्रमा एमए गरी समाजसेवामा लागेका हुन । महुली लघुवित्त वितिय संस्था लि.को […] The post शिक्षाविद् रोशनले तयार गरे गाउँको विकासको खाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

_VsqdbJlNvn.jpg)