होम / विषय

मनोरञ्जन

९ स्रोतबाट ४४ समाचार · पछिल्लो अहिले

नेपाली गीत–संगीतको प्रतिष्ठित २३औँ इमेज अवार्ड आयोजना हुँदै ! (भिडियाे रिपोर्ट)

काठमाडौं ।नेपाली गीत संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड इमेज अवार्डको २३औं संस्करण आयोजना हुने भएको छ । अवार्डमा सहभागी हुन चाहने सर्जक तथा कलाकारका लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । २०८२ कार्तिक १ देखि २०८३ असोज मसान्तभित्र प्रसारण भएका गीत र म्युजिक भिडियोको लागि आवेदन खुला हुनेछ । संगीत तपाईंको जीवनको भन्ने नारासहित सञ्चालन […] The post नेपाली गीत–संगीतको प्रतिष्ठित २३औँ इमेज अवार्ड आयोजना हुँदै ! (भिडियाे रिपोर्ट) appeared first on Imagekhabar - Online News Portal of Nepal.

Image Khabar· ३ घण्टा अघि

सबै समाचार

नयाँ पहिले
अनलाइनखबर· ४ घण्टा अघिस्वस्तिमालाई अँगालेर निश्चलले लेखे, ‘जीवन जिउनु एउटा कला’पछिल्लो समय निश्चल बस्नेत निकै रोमान्टिक मुडमा छन् । देश, काल, परिस्थितिबारे चिन्तन गर्ने उनी अहिले परिवारकेन्द्रित भएका छन् । र, खासगरी दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् । उनको पछिल्लो स्टाटस हेर्दै जानुभयो भने उनी नितान्त दाम्पत्य सुखमा फर्किएको पाउनुहुनेछ । यस्तो लाग्छ, उनी दाम्पत्य प्रेममा चुलुम्मै डुबेका छन् । केही दिनअघि मात्र उनले लेखेका […]खरीबोट· ४ घण्टा अघिबलिवुड अभिनेता इमरान खानलाई प्रहरीले किन दियो भारत छोड्न नोटिस ?काठमाडौँ । बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न नोटिस दिएको हो । अमेरिकी राहदानी भएका इमरानमाथि भारतीय नागरिक नभई प्रदर्शनमा सहभागी भएको आरोपमा आप्रवासन कानुनअन्तर्गत...The Cinema Times· ४ घण्टा अघि‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ टिकट बुकिङ खुला, कसले कति शो पायो ?द सिनेमा टाइम्स, काठमाडौं । यही असोज ३० अर्थात् भोलिदेखि प्रदर्शन हुने सिनेमा ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ को अग्रिम टिकट बुकिङ खुलाइएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले सिनेमाको टिकट बुकिङ खुलाएका हुन् । अभिनेता विराज भट्टको निर्देशनमा बनेको सिनेमा ‘१२ गाउँ २’ ले देशभर १ […]DC Nepal· ५ घण्टा अघिनिर्माताको रोजाईमा किन पर्छ दशैं ?काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा प्रायः दशैं पर्ने गर्छ। लामो बिदा हुने भएकाले पनि यो समयमा अधिकतर फिल्मकर्मी आफ्ना फिल्महरू प्रदर्शन गर्ने तयारीमा जुटेका हुन्छन्। केही वर्ष अगाडिसम्म दशैंको बिदामा केवल १ वा २ वटा फिल्म मात्र प्रदर्शन हुने गर्दथे। तर, वि.सं. २०८१ देखि भने यो सङ्ख्या बढेर तीनदेखि चारसम्म पुगेको छ। […]DC Nepal· ६ घण्टा अघिदशैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिरकाठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै देशभर नयाँ उत्साह र उमंग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दशैं नेपाली समाजको मौलिक पहिचानसँग प्रत्यक्ष जोडिएको प्रमुख चाड हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म उत्साहका साथ मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सर्वकालिक सन्देश दिन्छ। दशैं केवल धार्मिक आस्थाको पर्व मात्र […]The Cinema Times· ६ घण्टा अघि‘पाँच पाण्डव’ को ट्रेलर १ मा आफ्ना भाइहरू खोज्दै युधिष्टिरद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘पाँच पाण्डव’को ट्रेलर-१ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । मल्टिस्टारर सिनेमाको ट्रेलरले सिनेमाको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन । ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्टिरले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको देखिन्छ । उनी […]DC Nepal· ६ घण्टा अघिबाढीपहिरोले निम्त्याएको पीडालाई सांगीतिक फिल्ममा उतारे गायक सुमन राईलेकाठमाडौं । गायक सुमन राईको स्वर तथा संगीतमा तयार भएको सांगीतिक फिल्म ‘ए देश’ सार्वजनिक भएको छ। देशको वर्तमान अवस्था, बाढीपहिरोले निम्त्याएको पीडा, युवाको बाध्यता र मातृभूमिप्रतिको प्रेमलाई समेटिएको सांगीतिक फिल्मले कठिन परिस्थितिमा पनि आशा र सकारात्मक परिवर्तनको सन्देश दिएको छ। शिव राईको शब्द रहेको गीतमा गायक सुमन राई स्वयंले अभिनय गरेका छन्। उनलाई अभिनेत्री […]FilmyKhabar· ६ घण्टा अघिमेरो जीवनमा आधारित फिल्म कहिल्यै बन्ने छैन : सलमान खानकाठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नो जीवनमा आधारित फिल्म कहिल्यै नबन्ने बताएका छन् । उनले आफ्ना व्यक्तिगत अनुभवलाई निजी नै राख्न चाहेको स्पष्ट पारेका छन् । निर्देशक करण जोहरले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कफी विथ करण’को नवौँ सिजनमा अतिथिको रूपमा पुगेका उनले एक प्रसंगमा आफ्नो बायोपिक नबन्ने जिकिर गरेका हुन् ।Thulo Parda· ७ घण्टा अघिचलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्बकाठमाडौं – आगामी कात्तिक २० गते (तिहार) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ को पहिलो ट्रेलर ओएसआर डिजिटलमार्फत् सार्वजनिक भएको छ। यसअघिका पोस्टरमार्फत पात्रहरू चिनाएको निर्माण पक्षले ट्रेलरमार्फत चलचित्रको आंशिक कथा प्रस्तुत गर्दै रहस्य र कौतुहलता बढाएको छ। ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिर (हरिवंश आचार्य) ले अन्य चार पाण्डवको खोजी गरिरहेको र समाजको […] The post चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्ब appeared first on Film, Music and Entertainment News Portal From Nepal.Thulo Parda· ७ घण्टा अघिदसैँ-तिहार लक्षित संगम धितालको नयाँ डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिककाठमाडौं- ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ का प्रतिस्पर्धी युवा गायक संगम धितालको स्वरमा नयाँ लोकपप तथा डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक भएको छ। दसैँ-तिहारको उत्सव र माहोललाई अझै रमाइलो बनाउने उद्देश्यसहित ल्याइएको यस गीतमा चर्चित गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ। गम्भीर विष्टको निर्देशन रहेको यस गीतको भिडियोमा गायक संगम […] The post दसैँ-तिहार लक्षित संगम धितालको नयाँ डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.Thulo Parda· ७ घण्टा अघि‘आ बाट आमा २’की अभिनेत्री निकिता आचार्यले गरिन् हिन्दी गीतमा अभिनयकाठमाडौं – नेपाली अभिनेत्री तथा मोडल निकिता आचार्य भारतीय गायक तथा संगीतकार मधुर शर्माको नयाँ हिन्दी गीत ‘रुसवा’को म्युजिक भिडियोमा देखिएकी छन्। मधुर शर्मा, हितेन र इनायत कौर बाजीको संगीत रहेको गीतमा पंकज सैनी र शर्माको शब्द तथा मधुर शर्माको संगीत छ। गीत युनिभर्सल म्युजिक इन्डियाबाट सार्वजनिक गरिएको हो। ‘रुसवा’ले अधुरो रहे पनि घरजस्तै महसुस […] The post ‘आ बाट आमा २’की अभिनेत्री निकिता आचार्यले गरिन् हिन्दी गीतमा अभिनय appeared first on Film, Music and Entertainment News Portal From Nepal.FilmyKhabar· ७ घण्टा अघि‘छ माया छपक्कै २’को ट्रेलर : बाइक राइडर बने दीपकराजदीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन हुन तीन दिन बाँकी रहँदा बुधबार साँझ ९ बजे ज्योतिषले दिएको साइतमा ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले विवाहेत्तर सम्बन्धलाई कथाको केन्द्रमा राखेको ट्रेलरले प्रस्ट पार्छ ।अनलाइनखबर· ८ घण्टा अघिकरिश्माको बोल्ड ड्रेसमा सलमानको आपत्ति, भनेका थिए, ‘म सुटिङ गर्दिनँ’काठमाडौं । बलिउडमा सलमान खानका अनेक किस्सा चर्चित छन् । कहिले आफ्नै शैलीका कारण त कहिले सहकर्मी कलाकारसँगको रमाइलो नोकझोंकका कारण उनी चर्चामा आइरहन्छन् । यस्तै, अभिनेत्री करिश्मा कपुरसँग जोडिएको एउटा पुरानो प्रसंग फेरि चर्चामा आएको छ, जहाँ करिश्माको पहिरन देखेपछि सलमानले उनीसँग सुटिङ गर्नै अस्वीकार गरेका थिए । निर्देशक करण जौहरको चर्चित टक शो […]अनलाइनखबर· ८ घण्टा अघि‘पाँचवाँ पराठा’ : जब भोक र कर्तव्य सँगै उभिन्छन्दुई जना बच्चाहरूले दुई–दुई वटा खान्छन् । अब भान्छामा एउटा पराठा बाँकी रहन्छ । यो पाँचौं पराठा कसले खाने ? यही नै फिल्मको मूल द्वन्द्वको बन्न पुग्छ ।अनलाइनखबर· ८ घण्टा अघिसंस्कारी आमाको छोरोलाई कस्तो धर्मसंकट आइलाग्यो ?सहरमा बस्ने छोरालाई गाउँबाट आमा सोध्छिन्, ‘मन्त्र त जपिरहेको छस् नि ?’ छोरो संक्षिप्तमा भन्छ, ‘एकदम ।’ आमा उसैगरी सोध्छिन्, ‘अनि शङ्ख ?’ यो प्रश्नको जवाफ आउनु र छोराको रोमान्टिक रवैयायुक्त दृश्य आउनु एकसाथ हुन्छ । जवाफमा छोराले भनेको हुन्छ, ‘शङ्ख त सदरमुकाम घन्कने गरी बजाइरहेको छु ।’ सुरुमा यो द्विअर्थी जस्तो लाग्छ, जब दृश्यमा […]The Cinema Times· १२ घण्टा अघि‘छ माया छपक्कै २’ को ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सन्तान सुखको खोजीमा दीपकराजद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘छ माया छपक्कै २’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । ४ मिनेट १८ सेकेन्ड ट्रेलर बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलर मुख्यतया एक रोचक पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित छ, जसमा विवाहेत्तर सम्बन्ध र सन्तान प्राप्तिको कथालाई हास्यव्यङ्ग्य मिश्रित शैलीमा प्रस्तुत गरिएको छ । […]Thulo Parda· १२ घण्टा अघिकमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शनकाठमाडौं – आगामी असोज ३१ गते, शनिवारबाट प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को रमाइलो र कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ। सात वर्षअघि रिलिज भएको ‘छ माया छपक्कै’को कथालाई निरन्तरता दिइएको यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीलाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ। सन्तान प्राप्तिका लागि उनीहरूले गर्ने सङ्घर्षलाई […] The post कमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शन appeared first on Film, Music and Entertainment News Portal From Nepal.RONB Post· १३ घण्टा अघि‘छ माया छपक्कै २’को ट्रेलर: दुई श्रीमतीको चक्करमा दीपककाठमाडौं । दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको ४ मिनेट १८ सेकेन्ड लामो ट्रेलरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ। ट्रेलरमा अभिनेता दीपकराज गिरी बाइक राइडरको भूमिकामा देखिएका छन्। उमेर ढल्किँदै गएको पात्रले दुईवटा विवाह गरेपछि उत्पन्न हुने पारिवारिक उतारचढाव र […] The post ‘छ माया छपक्कै २’को ट्रेलर: दुई श्रीमतीको चक्करमा दीपक appeared first on RONB post.News Filmy· 1dFrom ‘Blind Date’ to the Mic: C-LU POKHREL Takes Her Rap Journey Global with ‘SHAKE’Kathmandu- With 1.3 million views on YouTube, a bold rap flow, and cinematic visuals with a Hollywood-inspired feel, C-LU POKHREL is proving that her story extends far beyond the reality show that first brought her into the spotlight. For many Nepali audiences, C-LU POKHREL is a familiar name. Her appearance on Blind Date Season 1, …FilmyKhabar· १ दिन अघिदीपेन्द्रले २३ दिनमै सकाए ‘श्रीमान् श्रीमती’को छायांकनकाठमाडौं । नेपालमा सबैभन्दा चाँडो फिल्मको छायांकन सकाउने निर्देशकको रूपमा चिनिन्छन्, दीपेन्द्र के. खनाल । उनले आफ्नो करिअरमा सबैभन्दा बढी खिचेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मात्र हो । नभए उनले फिल्मको छायांकनमा महिना दिन पनि लगाउँदैनन् । उनले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन पनि जम्मा २३ दिनमा सकाएका छन् ।FilmyKhabar· १ दिन अघि‘आ बाट आमा २’को ट्रेलर ग्लोबल ट्रेन्डिङमा, ‘कबड्डी ५’ कहाँ छ ?काठमाडौं । यसपालिको दसैंका दुई फिल्म ‘आ बाट आमा २’ र ‘कबड्डी ५’बीच बक्स अफिसमा एक साताको अन्तरमा प्रतिस्पर्धा हुँदैछ । ‘आ बाट आमा २’ असोज ३० मा आउँदैछ भने ‘कबड्डी ५’ कात्तिक ६ मा । रिलिज नजिकिँदै गर्दा दुवै फिल्मले ट्रेलर सार्वजनिक गरिसकेका छन् । एक दिनको अन्तरमा रिलिज भएका दुवै ट्रेलरले युट्युबमा बलियो पकड बनाएका छन् ।Thulo Parda· १ दिन अघिनयाँ दसैँ गीत ‘आयो है दसैँ’ सार्वजनिक, भिडियोमा कर्ण, योगेश, अमन र प्रश्नाको अभिनयकाठमाडौं – दसैँ पर्वलाई लक्षित गर्दै नयाँ गीत ‘आयो है दसैँ’ सार्वजनिक गरिएको छ। दसैँको उल्लास, पारिवारिक जमघट र नेपाली मौलिकताको भाव समेटिएको गीतमा योगेश काजी शाह, सारिका घिमिरे र अमन खड्काको स्वर रहेको छ। कर्ण कार्कीको शब्द रहेको गीतमा योगेश काजी शाहकै संगीत छ। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ […] The post नयाँ दसैँ गीत ‘आयो है दसैँ’ सार्वजनिक, भिडियोमा कर्ण, योगेश, अमन र प्रश्नाको अभिनय appeared first on Film, Music and Entertainment News Portal From Nepal.FilmyKhabar· १ दिन अघि‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्णकाठमाडौं । कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा निर्माण भइरहेको फिल्म हो, ‘म मदनकृष्ण’ । फिल्मको छायांकन सुरु भएदेखि मदनकृष्ण धेरैपटक सेटमा पुगिसकेका छन् । मंगलबार काभ्रेको पनौतीमा पहिलो चरणको अन्तिम दृश्य खिच्दा पनि उनी सेटमै थिए । निर्देशक मिलन चाम्ससँग घन्टौं ‘मोनिटर’ हेर्दै बसेका उनले आवश्यक सुझाव समेत दिए ।The Cinema Times· १ दिन अघि‘बाटुलो जून’का गोप्य दृश्य सार्वजनिक भएपछि निर्माण पक्षको आपत्तिद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बाटुलो जून’ को छायांकनका क्रममा खिचिएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण कम्पनी सनराइज पिक्चर्स प्रा.लिले आपत्ति जनाएको छ । निर्माण पक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति र स्वीकृतिबिना सिनेमाका ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) लगायतका दृश्यहरू अनधिकृत रूपमा सार्वजनिक नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । […]The Cinema Times· १ दिन अघिदशैं-तिहारमा सिनेमा जुधाउने होड : रिलिज मितिको प्रतिस्पर्धा कहिलेसम्म ?द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा दशैं र तिहार केवल चाडपर्व होइनन्, वर्षकै महत्त्वपूर्ण व्यापारिक अवसर पनि हुन् । यस पर्वमा लामो बिदा, पारिवारिक जमघट र मनोरञ्जनका लागि समय उपलब्ध हुने भएकोले हलमा दर्शक बढ्ने अपेक्षा गरिन्छ । यही कारण निर्माता आफ्नो सिनेमा सोही अवसरमा प्रदर्शन गर्न चाहन्छन् । तर सबैको लक्ष्य एउटै […]Thulo Parda· १ दिन अघि‘कबड्डी ५’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमाकाठमाडौं – बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा उक्लिएको छ। समाचार तयार पार्दासम्म करिब साढे ७ लाख भ्युज र हजारौं सकारात्मक प्रतिक्रिया बटुलेको यस ट्रेलरमा विशेषगरी निर्देशक रामबाबु गुरुङको निर्देशन, काजी (दयाहाङ राई) र नयाँ पात्रको रूपमा भित्रिएका विपीन […] The post ‘कबड्डी ५’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा appeared first on Film, Music and Entertainment News Portal From Nepal.Thulo Parda· १ दिन अघिवरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्नकाठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको छायांकनको पहिलो तालिका सकिएको हो। छायांकनका क्रममा मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भई दृश्यहरूको अवलोकन गर्नुका साथै आवश्यक सुझाव दिएका थिए। निर्देशक मिलन चाम्सका अनुसार, आफ्नै जीवनीमा बनिरहेको चलचित्रको […] The post वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न appeared first on Film, Music and Entertainment News Portal From Nepal.The Cinema Times· १ दिन अघिराजबहादुरको ‘गंगा रानी’ मा एकसाथ अनुबन्धित भए बुद्धि, रवीन्द्र र आशुतोषद सिनेमा टाइम्स, काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् । निर्देशक सानेले सिनेमामा एकसाथ तीन कलाकार अनुबन्धित भएको जानकारी दिएका हुन् । यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य […]The Cinema Times· १ दिन अघिलोकगायिका रीता नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचितद सिनेमा टाइम्स, काठमाडौं । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फ २ हजार ३०८ मत पाएसँगै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचित भएपछि रीताले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त […]The Cinema Times· १ दिन अघि‘म मदनकृष्ण’ को सेटमा भावुक भए मदनकृष्णद सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो । पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैं सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका […]The Cinema Times· १ दिन अघि१५ घण्टामै ट्रेन्डिङ १ मा बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ को ट्रेलरद सिनेमा टाइक्स, काठमाडौं । बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ट्रेलर युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको हो । समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे ७ लाख भ्युज बटुलिसकेको छ भने एक हजारभन्दा बढी दर्शकले सकारात्मक प्रतिक्रिया […]FilmyKhabar· १ दिन अघि‘१२ गाउँ २’को ट्रेलरमा विराज र समीर आमनेसामनेकाठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी छ । दसैंलाई लक्षित गर्दै यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्मका टिजरदेखि गीतसम्मले दर्शकमाझ राम्रै चर्चा पाइरहँदा मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै चार मिनेट लामो ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।FilmyKhabar· २ दिन अघि‘कबड्डी ५’को ट्रेलर : नयाँ सोल्टिनीसँग बिहे, मैयाँसँग मिलनकाठमाडौं । ‘कबड्डी’ भन्नासाथ दर्शकले सबैभन्दा बढी सम्झिने पात्र हुन्, काजी र मैयाँ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरे । त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलरले यसको खुलासा गरेको हो ।FilmyKhabar· २ दिन अघि‘सारथी’को टिजरमा निरुताको पीडाThe Cinema Times· २ दिन अघि‘१२ गाउँ २’ को ट्रेलरमा एक्सन र बदलाको कथाद सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ […]News Filmy· २ दिन अघि‘कबड्डी ५’को ट्रेलर सार्वजनिक, काजीको जीवनमा नयाँ ट्विस्टकाठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र विपीन कार्कीको भूमिकालाई प्राथमिकताका साथ देखाइएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ …Thulo Parda· २ दिन अघिफ्रान्सको ‘रेड मुभी अवार्ड्स’ मा ‘गौथली’ का निर्देशक डा. कपिल रिजाललाई उत्कृष्ट निर्देशकको अवार्डकाठमाडौं – नेपाली चलचित्र ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। फ्रान्समा आयोजना भएको ‘रेड मुभी अवार्ड्स २०२६’को अटम एडिसनमा उनले ‘उत्कृष्ट निर्देशक (पुरुष)’ विधाको अवार्ड जितेका हुन्। अवार्डको आधिकारिक वेबसाइटले सार्वजनिक गरेको अन्तिम विजेता सूचीअनुसार डा. रिजाल उक्त विधामा विजेता घोषित भएका हुन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले […] The post फ्रान्सको ‘रेड मुभी अवार्ड्स’ मा ‘गौथली’ का निर्देशक डा. कपिल रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड appeared first on Film, Music and Entertainment News Portal From Nepal.Thulo Parda· २ दिन अघिनिरुता सिंहको गम्भीर अवतारसहित चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक, मंसिर ११ मा प्रदर्शन हुनेकाठमाडौं – आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक भएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। बच्चाको रोदनसँगै सुरु हुने प्रोमोमा काखमा दुधे बालक बोकेकी र पैतालाबाट रगत बगिरहेको अवस्थामा देखिएकी निरुताको मर्मस्पर्शी दृश्यले […] The post निरुता सिंहको गम्भीर अवतारसहित चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक, मंसिर ११ मा प्रदर्शन हुने appeared first on Film, Music and Entertainment News Portal From Nepal.Thulo Parda· २ दिन अघिचलचित्र ‘बाकस’को शुभमुहुर्त सम्पन्न, दशैंलगत्तै छायांकन सुरु हुनेकाठमाडौें – पिके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ। ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै चलचित्रको औपचारिक मुहुर्त गरिएको हो। नबिन पन्तको लेखन तथा निर्देशन रहने यस चलचित्रको छायांकन दशैंलगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ। मुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकारहरू विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, […] The post चलचित्र ‘बाकस’को शुभमुहुर्त सम्पन्न, दशैंलगत्तै छायांकन सुरु हुने appeared first on Film, Music and Entertainment News Portal From Nepal.News Filmy· ४ दिन अघि‘बाटुलो जून’को पहिलो गीत सार्वजनिक, अनमोलमा देखियो भुवनको झल्कोकाठमाडौं । भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ। युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ। भिडियोमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। खोला किनार, डन्डिबियो र …