होम / विषय

खेलकुद

९ स्रोतबाट ८३ समाचार · पछिल्लो ३६ मिनेट अघि

सबै समाचार

नयाँ पहिले
Kheladi· १ घण्टा अघिटेनिस टोली भियतनाम जानेटोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले शुक्रबार बिदाइ गरे ।Mero Khel· १ घण्टा अघिआईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जानेकाठमाडौं । आईएसएफ फुटबल वर्ल्ड कपको २९ औं संस्करणमा सहभागी … विस्तृतमाआईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने The post आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने appeared first on Mero Khel - A Premium Sports Online.Mero Khel· १ घण्टा अघिह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्नकाठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता … विस्तृतमाह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न The post ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न appeared first on Mero Khel - A Premium Sports Online.Kheladi· १ घण्टा अघिह्यान्डबल टोली बंगलादेश जानेअफिसियलमा नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना, उपाध्यक्ष तस्विरा तामाङ, महासचिब केशव पाठक, कार्यसमिति सदस्य रत्नज्योती मानन्धर र महेन्द्र पुन छन् ।नेपाल प्रेस· २ घण्टा अघिएनपीएल ३ : हिमालय स्पाेर्ट्सले साेयब अख्तरलाई विश्लेषकका रूपमा ल्याउँदैपाकिस्तानका पूर्व तीव्र गतिका बलर साेयब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारण कार्यक्रममा सहभागी हुने भएका छन् ।Kheladi· २ घण्टा अघिआइएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जानेछनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको महासचिव कार्कीले बताए । ‘छनोटमा ३७२ खेलाडी सहभागी थिए । त्यसबाट पहिलो चरणमा हामीले ४० खेलाडी छान्यौं । ४० बाट २० खेलाडीको अन्तिम छनोट गरिएको हो,' महासचिव कार्कीले भने ।Kheladi· २ घण्टा अघिनेपालमा पहिलोपटक ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्नसमारोहलाई सम्बोधन गर्दै अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख हार्करले ह्विलचेयर रग्बीजस्ता खेलले आपसी सद्भाव र सहकार्य बढाउनुका साथै खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए ।अनलाइनखबर· २ घण्टा अघिदशैंको रौनकमा एनपीएलको चटारो, क्रिकेटमय बन्दै चाडपर्वजसरी दशैं र तिहार जस्ता ठूला चाडपर्व मनाउनका लागि नेपाली प्रतीक्षामा हुन्छन् त्यसैगरी एनपीएलका लागि पनि नेपाली क्रिकेटप्रेमी दर्शकहरू पर्खिरहेका हुन्छन् ।अनलाइनखबर· २ घण्टा अघिहिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ मा शोएब अख्तर सहभागी हुनेहिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको जनाएको छ।रातोपाटी· ३ घण्टा अघितीन दिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्नकाठमाडौँ । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रियनेपाल प्रेस· ३ घण्टा अघिदशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिएजुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन […]अनलाइनखबर· ३ घण्टा अघितीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न२९ असोज, काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । प्रशिक्षणमा नेपालका […]Kendrabindu· ४ घण्टा अघिदशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिएजुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म सञ्चालन भएको […]अनलाइनखबर· ४ घण्टा अघिह्यान्डबल टोली बंगलादेश जाने२९ असोज, काठमाडौं । आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा प्रतिस्पर्धा गर्न नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई, […]Neplays· ४ घण्टा अघितीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्नतीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्नअनलाइनखबर· ४ घण्टा अघिटेनिस टोली भियतनाम जाने२९ असोज, काठमाडौं । भियतनामा हुने बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् । प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली […]अनलाइनखबर· ४ घण्टा अघिआईएसएफ फुटबल वर्ल्डकपमा सहभागी हुन नेपाली टोली चीन जाने२९ असोज, काठमाडौं । आईएसएफ फुटबल वर्ल्डकपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही अक्टोबर १७ देखि २६ तारिखसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास […]Neplays· ४ घण्टा अघिह्यान्डबल टोली बंगलादेश जानेह्यान्डबल टोली बंगलादेश जानेNeplays· ४ घण्टा अघिटेनिस टोली भियतनाम जानेटेनिस टोली भियतनाम जानेNeplays· ४ घण्टा अघिआईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जानेआईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जानेनेपाल प्रेस· ४ घण्टा अघिसुरक्षाका कारण साउदीमा हुने एसियाली कप सर्न सक्नेकाठमाडौं । साउदी अरेबियामा आगामी जनवरीमा हुने एसियाली फुटबल कप सुरक्षा अवस्थाका कारण सन् २०२८ सम्म सार्न सकिने एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खलिफाले बताएका छन् । तर, यसबारे निर्णय गर्न अहिले हतार नगर्ने उनले स्पष्ट पारेका छन् । सन् २०२७ को प्रतियोगिता जनवरी ७ देखि जेद्दा, रियाद र अल खोबरमा […]नेपाल प्रेस· ५ घण्टा अघिबालोगनको रातो कार्ड उल्ट्याउने निर्णय रोक्ने नियम ल्याउँदै फिफाकाठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी खेलाडी फोलारिन बालोगनलाई विश्वकपका क्रममा देखाइएको रातो कार्ड उल्ट्याइएको विवादास्पद निर्णय रोक्न नयाँ नियम ल्याउने तयारी गरेको छ । स्विट्जरल्यान्डको ज्युरिखमा बस्ने फिफा काउन्सिलको बैठकमा भविष्यमा स्वतः लागू हुने खेल प्रतिबन्ध उल्ट्याउन नपाइने व्यवस्था गर्ने प्रस्ताव मुख्य एजेन्डामा रहने सञ्चारमाध्यमहरूले जनाएका छन् । यस वर्षको विश्वकपपछि पहिलोपटक […]Neplays· ६ घण्टा अघिएक महिना नै नपुगी खेल संघमा मनोनीत पदाधिकारीलाई राखेपले फिर्ता बोलायोएक महिना नै नपुगी खेल संघमा मनोनीत पदाधिकारीलाई राखेपले फिर्ता बोलायोनेपाल प्रेस· ६ घण्टा अघिखेल संघमा मनोनीत पदाधिकारीलाई राखेपले फिर्ता बोलायो, एक महिना नपुगी गुञ्जनको छुट्टीराष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघमा मनोनीत भएका विभिन्न पदाधिकारीलाई फिर्ता बोलाएको छ ।Kheladi· ६ घण्टा अघिआर्बेलोवालाई ३३ हजार डलर जरिवानालण्डनस्थित क्राभेन कटेजमा सम्पन्न खेलमा फुलह्याम जितको नजिक थियो । तर, म्याथियस कुन्हाको ८९औं मिनेटको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि युनाइटेडले एक अंक जोडेको थियो ।Kheladi· ७ घण्टा अघिराखेपद्धारा पाँच खेल संघका मनोनित सदस्य फिर्ताराष्ट्रिय खेलकुद परिषद (राखेप)ले विभिन्न राष्ट्रिय खेल संघका कूल पाँच प्रतिनिधिलाई परिषदको सदस्य पदबाट फिर्ता बोलाएको छ ।राजधानी· ७ घण्टा अघि९ दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयोकाठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ । ‎प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो। ‎गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट […] The post ९ दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....Neplays· ८ घण्टा अघि'केल्मी'द्वारा दसैँ-तिहारमा भारी छुटसँगै 'बाइ वान, गेट वान फ्री' अफर पनि'केल्मी'द्वारा दसैँ-तिहारमा भारी छुटसँगै 'बाइ वान, गेट वान फ्री' अफर पनिअनलाइनखबर· ८ घण्टा अघिच्याम्पियन्स लिगमा सबैभन्दा सफल रियल मड्रिड, कसको कति उपाधि ?काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिड सबैभन्दा सफल टोलीका रूपमा रहेको छ । प्रतियोगिताको पुरानो युरोपियन कपसहित गणना गर्दा रियलले १५ पटक उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको इटालियन क्लब एसी मिलानले सात उपाधि जितेको छ भने लिभरपुल र बायर्न म्युनिखले समान ६ पटक उपाधि […]Neplays· ८ घण्टा अघिम्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्यम्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्यKheladi· ९ घण्टा अघिरियालका समर्थक मूर्ख छैनन्ः भिनिसियसको प्रतिबन्धप्रति मउरिन्हो आक्रोशितभिल्लारियालविरुद्धको खेलमा विपक्षी खेलाडीको कपाल तानेपछि सिधै रातो कार्ड पाएका भिनिसियसलाई मैदानमा भएको व्यवहार र रेफ्रीमाथि विरोध जनाएका कारण प्रतिबन्ध लगाइएको हो ।Kheladi· ९ घण्टा अघिचार खेलको प्रतिबन्धपछि भिनिसियसको असन्तुष्टिअनुशासन समितिले खेल रोकिएको अवस्थामा वा बलका लागि प्रतिस्पर्धा गर्ने स्थितिमा हिंसात्मक व्यवहार गरेको भन्दै उनलाई दुई खेलको प्रतिबन्ध लगाएको हो । त्यस्तै रेफ्रीमाथि विरोध जनाएको आरोपमा प्रतिबन्ध चार खेलसा लम्बिएको बताइएको छ ।Kheladi· १० घण्टा अघिभिनिसियसलाई चार खेलको प्रतिबन्ध, एल क्लासिको गुमाउनेरियालले प्रतिबन्धविरुद्ध अपिल गर्ने जनाएको छ । भिल्लारियालविरुद्धकै खेलमा फ्रान्सेली डिफेन्डर कोनाटेलाई दिइएको पहेँलो कार्डविरुद्ध क्लबले गरेको अपिल भने सफल भएको छ ।Kheladi· ११ घण्टा अघिपुरस्कारमा विभेदपछि तेन्जिङको प्रश्न, ‘मलाई बी ग्रेडको खेलाडी भनेर किन भनिएन ?'‘मलाई सुरुमै भनिएको भए पनि हुन्थ्यो– तेन्जिङ, तिमी एसियन गेम्समा देशको प्रतिनिधित्व त गर्दै छौं, तर तिमी ‘बी’ ग्रेडको खेलाडी हुनेछौ,’ उनले लेखेका छन् ।Neplays· १२ घण्टा अघिपाल्पामा क्रिकेट प्रतियोगिता आयोजना हुनेपाल्पामा क्रिकेट प्रतियोगिता आयोजना हुनेNeplays· १२ घण्टा अघिमिस नेपाल वल्र्ड दीपमाला नेपालगन्जमा दौडिनेमिस नेपाल वल्र्ड दीपमाला नेपालगन्जमा दौडिनेNeplays· १४ घण्टा अघिच्याम्पियन्स लिग: रियल मड्रिड, पिएसजी र लिभरपुल विजयीच्याम्पियन्स लिग: रियल मड्रिड, पिएसजी र लिभरपुल विजयीNeplays· १४ घण्टा अघिविश्वकप क्रिकेट लिग–२ मा आज ओमान र क्यानडा खेल्दैविश्वकप क्रिकेट लिग–२ मा आज ओमान र क्यानडा खेल्दैNeplays· १ दिन अघिसुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिनेसुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिनेNeplays· १ दिन अघिओमोडा जेइको एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्धओमोडा जेइको एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्धNeplays· १ दिन अघिरसिन र इभानालाई स्वर्णरसिन र इभानालाई स्वर्णNeplays· १ दिन अघिलुम्बिनी लायन्सको कुलेस्ट पार्टनरमा जोडियो हाइअरलुम्बिनी लायन्सको कुलेस्ट पार्टनरमा जोडियो हाइअरNeplays· १ दिन अघिप्रयागराज सिंह सुवाल स्मृति कपकाे उपाधी १६ वडालाईप्रयागराज सिंह सुवाल स्मृति कपकाे उपाधी १६ वडालाईNeplays· १ दिन अघिम्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटरम्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटरNeplays· १ दिन अघिफिफा विश्वकप २०३० को विशेष प्रसारण अधिकार नेटफ्लिक्सलाईफिफा विश्वकप २०३० को विशेष प्रसारण अधिकार नेटफ्लिक्सलाईNeplays· १ दिन अघिएन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचितएन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचितNeplays· १ दिन अघिमाइकल जोर्डनको 'लास्ट डान्स' जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्रीमाइकल जोर्डनको 'लास्ट डान्स' जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्रीNeplays· १ दिन अघिसन् १९९३ पछि अफ्रिकामा पहिलो पटक रुवान्डाले 'फर्म्युला १' दौड आयोजना गर्नेसन् १९९३ पछि अफ्रिकामा पहिलो पटक रुवान्डाले 'फर्म्युला १' दौड आयोजना गर्नेNeplays· १ दिन अघिच्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजितच्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजितSports Nep· 2dNepal crush Oman by 113 runs to boost top-six hopesKathmandu: Nepal secured a comprehensive 113-run victory over hosts Oman to strengthen their bid for a top-six finish in the ICC World Cup League 2 tri-series at the Al Amerat Cricket Ground on Tuesday. Former captain Rohit Paudel struck a half-century as Nepal, batting first, posted 263-8. Captain Sandeep Lamichhane […] The post Nepal crush Oman by 113 runs to boost top-six hopes appeared first on Sports Nep.Neplays· २ दिन अघिनेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरुनेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरुNeplays· २ दिन अघिसाइरालाई दोहोरो स्वर्णसाइरालाई दोहोरो स्वर्णNeplays· २ दिन अघिअभिलाषा विजयीअभिलाषा विजयीNeplays· २ दिन अघिनिसर्ग बाटिकाले जित्यो पौडीको उपाधिनिसर्ग बाटिकाले जित्यो पौडीको उपाधिNeplays· २ दिन अघिनेपालको लागतार दोस्रो जीत , ओमान ११३ रनले पराजितनेपालको लागतार दोस्रो जीत , ओमान ११३ रनले पराजितNeplays· २ दिन अघिसुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौंसुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौंSports Nep· 2dNepal set Oman 264-run target after Rohit’s half-centuryKathmandu: Former captain Rohit Paudel slammed a half-century as Nepal posted 263-8 in their ICC Cricket World Cup League 2 tri-series match at the Al Amerat Cricket Ground in Oman on Tuesday. Opting to bat first, Rohit played a composed 63 off 61 balls, including three boundaries and a six, […] The post Nepal set Oman 264-run target after Rohit’s half-century appeared first on Sports Nep.Neplays· २ दिन अघिकर्णाली याक्सको मेडिकल पार्टनर ग्रीनसिटी हस्पिटलकर्णाली याक्सको मेडिकल पार्टनर ग्रीनसिटी हस्पिटलNeplays· २ दिन अघिकरण केसीको आक्रामक ब्याटिङमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्यकरण केसीको आक्रामक ब्याटिङमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्यNeplays· २ दिन अघिरोहितको लगातार बनाए अर्धशतकरोहितको लगातार बनाए अर्धशतकNeplays· २ दिन अघिप्रयागराज सिंह सुवाल स्मृति फुटसल ६ र १६ वडा फाइनलमाप्रयागराज सिंह सुवाल स्मृति फुटसल ६ र १६ वडा फाइनलमाNeplays· २ दिन अघिओमानविरुद्ध नेपालको मध्यम सुरुवात, २४ ओभरमा गुमायाे ३ विकेटओमानविरुद्ध नेपालको मध्यम सुरुवात, २४ ओभरमा गुमायाे ३ विकेटNeplays· २ दिन अघिटस जितेर ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्नेटस जितेर ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्नेNeplays· २ दिन अघिरोनाल्डोको गोलमा अल नासर विजयीरोनाल्डोको गोलमा अल नासर विजयीNeplays· २ दिन अघिएनपिएल सिजन ३ का लागि काठमाडौं गोर्खाजको आधिकारिक साझेदारको रूपमा ओरायन अनुबन्धितएनपिएल सिजन ३ का लागि काठमाडौं गोर्खाजको आधिकारिक साझेदारको रूपमा ओरायन अनुबन्धितNeplays· २ दिन अघिजनकपुर बोल्ट्सद्वारा सिजन ३ को नयाँ जर्सी सार्वजनिकजनकपुर बोल्ट्सद्वारा सिजन ३ को नयाँ जर्सी सार्वजनिकNeplays· २ दिन अघिविश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दैविश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दैNeplays· ३ दिन अघिएनएसए कप पौडी: पहिलो दिन राष्ट्रिय कीर्तिमानएनएसए कप पौडी: पहिलो दिन राष्ट्रिय कीर्तिमानNeplays· ३ दिन अघिमण्डिखाटार टेनिसमा भ्रातृत्व र खेलभावनाको उत्सव: समीर-भीष्म र ताशी-पासाङको जोडीलाई उपाधिमण्डिखाटार टेनिसमा भ्रातृत्व र खेलभावनाको उत्सव: समीर-भीष्म र ताशी-पासाङको जोडीलाई उपाधिNeplays· 3dNPL Preparations Enter Final Phase: How is the TU Ground Being Upgraded?NPL Preparations Enter Final Phase: How is the TU Ground Being Upgraded?Neplays· ३ दिन अघियू–१७ रग्बीमा कटारीलाई दोहोरो उपाधि, फिक्कल दुवैतर्फ उपविजेतायू–१७ रग्बीमा कटारीलाई दोहोरो उपाधि, फिक्कल दुवैतर्फ उपविजेताNeplays· ३ दिन अघिप्रयागराज सिंह सुवाल स्मृति फुटसल ४, ६,१६ र १४ वडा सेमिफाइनलमाप्रयागराज सिंह सुवाल स्मृति फुटसल ४, ६,१६ र १४ वडा सेमिफाइनलमाNeplays· ३ दिन अघिनेपालका पाँच जनालाई ओसिएको सम्माननेपालका पाँच जनालाई ओसिएको सम्मानNeplays· ३ दिन अघिकुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर, काठमाडौंमा सञ्चालनमा आयो नयाँ सोरुमकुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर, काठमाडौंमा सञ्चालनमा आयो नयाँ सोरुमNeplays· ३ दिन अघिलोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनरलोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनरNeplays· ३ दिन अघिफिक्कल र कटारीका दुवै टोली यू–१७ टी–वान राष्ट्रिय रग्बीको फाइनलमाफिक्कल र कटारीका दुवै टोली यू–१७ टी–वान राष्ट्रिय रग्बीको फाइनलमाNeplays· ३ दिन अघिसुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सीसुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सीNeplays· ३ दिन अघिवेस्टइन्डिजलाई हराउँदै सिरिजमा भारत २-१ ले अगाडीवेस्टइन्डिजलाई हराउँदै सिरिजमा भारत २-१ ले अगाडीNeplays· ३ दिन अघिलिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जितलिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित