औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध
काठमाडौँ । औषधि व्यवस्था विभाग भन्सार विभागले सञ्चालन गरेको ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध भएको हो । आज यहाँ आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले प्रणालीमा आबद्ध भएको
रातोपाटी· १ घण्टा अघिनेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पेशागत तर्फबाट डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
Nepali Health· ३ घण्टा अघिऔषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध
Health Aawaj· ३ घण्टा अघिकांग्रेस महाधिवेशन : पेशागततर्फ एनएमए पूर्वअध्यक्ष डा. केसी सर्वाधिक मतसहित निर्वाचित
स्वास्थ्य खबरपत्रिका· ५ घण्टा अघिसबै समाचार
नयाँ पहिले५ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ५ घण्टा अघिसुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा डा. डबल बहादुर धामीडा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न अवधिमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।५ घण्टा अघिNepali Health· ५ घण्टा अघियात्रुलाई गुणस्तरहीन खाना खुवाए होटल र चालकलाई कारबाही हुनेकाठमाडौँ, २९ असोज । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्ट र सार्वजनिक सवारीका चालकलाई निर्देशन दिएको छ।No visits yet
६ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ६ घण्टा अघिदशैं–तिहारमा यात्रुलाई खाना खुवाउँदा स्वच्छता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशनखानेकुरा राम्ररी पकाएर मात्र ग्राहकलाई दिन, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थको प्रकृतिअनुसार सुरक्षित तापक्रममा संरक्षण गर्न पनि विभागले आग्रह गरेको छ। बिक्रीका लागि राखिएका खाद्य पदार्थलाई आवश्यकताअनुसार चिसो वा तातो तापक्रम कायम हुने सोकेस वा कक्षमा राख्नुपर्ने सूचनामा उल्लेख छ।९ घण्टा अघिHealth Aawaj· ९ घण्टा अघिऔषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’काठमाडौं—औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन, आयात तथा दर्तासम्बन्धी निर्णयलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा फैलिएका भ्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै उक्त वर्गका औषधिको नियमन सम्बन्धी वास्तविक अवस्था स्पष्ट पारेको हो । विभागले समयभित्र जोखिम मूल्याङ्कन सम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ […] The post औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ appeared first on Health Aawaj - a health news portal in Nepal.९ घण्टा अघिनेपाल हेल्थ न्युज· ९ घण्टा अघिइम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग९ घण्टा अघिनेपाल हेल्थ न्युज· ९ घण्टा अघिविभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै१० घण्टा अघिNepali Health· १० घण्टा अघिइम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन : औषधि व्यवस्था विभागकाठमाडौँ, २९ असोज । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।No visits yet
१० घण्टा अघिस्वास्थ्य खबरपत्रिका· १० घण्टा अघिप्रतिबन्धित इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा आयातकर्ता र चिकित्सक जिम्मेवार : डीडीएऔषधिको गुणस्तर तथा सुरक्षा सुनिश्चित गर्न र एउटा औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् क्रस-कन्टामिनेसन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको विभागले जनाएको छ।१० घण्टा अघिNepali Health· १० घण्टा अघिआज विश्व हात धुने दिवस: झण्डै १४ प्रतिशत नेपालीको घरैमा साबुन पानीसहित हात धुने सुविधा छैनकाठमाडौँ, २९ असोज । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। साबुनपानीले हात धुने बानीको विकास गर्दै संक्रमणजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।No visits yet
१० घण्टा अघिNepali Health· १० घण्टा अघिआमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारीकाठमाडौँ, २९ असोज । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ।No visits yet
१० घण्टा अघिनेपाल हेल्थ न्युज· १० घण्टा अघिमाग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी११ घण्टा अघिनेपाल हेल्थ न्युज· ११ घण्टा अघिदसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर११ घण्टा अघिNepali Health· ११ घण्टा अघिप्रधानमन्त्री पत्नी सविना काफ्लेको टिचिङ अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रियाकाठमाडौँ, २९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।No visits yet
११ घण्टा अघिस्वास्थ्य खबरपत्रिका· ११ घण्टा अघिछैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ जनकपुरधाममा आयोजना गरिँदैगैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेश प्रदेशस्थित स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो।१२ घण्टा अघिHealth Aawaj· १२ घण्टा अघिविराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसीविराटनगर—सेतो एप्रोन, स्टेथस्कोप र बिरामी जाँचको दैनिक दौडधुपलाई केही समय थाती राख्दै कोशी प्रदेशका चिकित्सकहरू फरक शैलीमा पर्वोत्सवमा रमाएका छन् । नेपाल चिकित्सक संघ (एनएमए), कोशी शाखाले दशैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको संयुक्त उत्सवमा २०५ जना चिकित्सक एउटै थलोमा भेला भएर सद्भाव र आत्मीयता साटासाट गरेका हुन्। ‘प्रोफेसनल्स विथ अनलिमिटेड […] The post विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी appeared first on Health Aawaj - a health news portal in Nepal.
१४ घण्टा अघिनेपाल हेल्थ प्रेस· १४ घण्टा अघिछैठौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा, विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञको ज्ञान स्वदेशमा उपयोग गर्ने लक्ष्यकाठमाडौँका -विदेशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरूको ज्ञान, सीप, प्रविधि र सञ्जाललाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यका साथ आगामी डिसेम्बर ४ र ५ मा जनकपुरधाममा ‘छैठौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६’ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहिलो पटक नेपालमा आयोजना गर्न लागेको यस अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकको ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा […] The post छैठौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा, विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञको ज्ञान स्वदेशमा उपयोग गर्ने लक्ष्य appeared first on Nepal Health Press | नेपाल हेल्थ प्रेस.१ दिन अघिHealth News Nepal· १ दिन अघिरसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावितभोटेकोशी बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान रोकिएको छ । बाढीका कारण विस्थापित बालबालिकाको अवस्था र बसोबासको स्थान पत्ता लगाउन नसक्दा अभियान रोकिएको हो। रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५ वर्षमुनिका ३४ हजार बालबालिकालाई खोप लगाउनुपर्ने प्रारम्भिक अनुमान छ । बाढी प्रभावित […]१ दिन अघिHealth Aawaj· १ दिन अघिब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामाजुम्ला—जिल्लाकै ठूलो ५० शय्याको जाजरकोट अस्पतालमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने बिरामीले सास्ती खेप्नु परेको छ । आकस्मिक अवस्थामा रगत आवश्यक पर्दा बिरामीका आफन्तले सामाजिक सञ्जालमार्फत रक्तदाता खोज्नुपर्ने र समयमै रगत नपाए सुर्खेत वा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता छ। भेरी नगरपालिका–३, थाप्लेचौरस्थित अस्पताल १५ शय्याबाट स्तरोन्नति गरी ५० शैय्याको बनाइए पनि अत्यावश्यक रक्तसञ्चार सेवा […] The post ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा appeared first on Health Aawaj - a health news portal in Nepal.१ दिन अघिMakalu Khabar· १ दिन अघिऔषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोककाठमाडौँ । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको […]१ दिन अघिNepali Health· १ दिन अघिसरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्रकाठमाडौँ, २८ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ।No visits yet
१ दिन अघिनेपाल हेल्थ न्युज· १ दिन अघिसरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र१ दिन अघिNepali Health· १ दिन अघिक्याथोलिक धर्मगुरु पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर, शल्यक्रिया सफलकाठमाडौँ, २८ असोज । क्याथोलिक धर्मगुरु पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर पुष्टि भएको छ। क्यान्सर देखिएको दायाँ फोक्सोको तल्लो भाग शल्यक्रिया गरेर हटाइएको र शल्यक्रिया सफल भएको भ्याटिकनले जनाएको छ।No visits yet
१ दिन अघिNepali Health· १ दिन अघिनौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमितकाठमाडौँ, २८ असोज । चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् ।No visits yet
१ दिन अघिHealth Aawaj· १ दिन अघिइम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’काठमाडौं—औषधि व्यवस्था विभागले औषधिको गुणस्तर, सुरक्षा र क्रस–कन्टामिनेसन (एक औषधिको अवशेष वा कण अर्को औषधिमा मिसिने जोखिम) न्यूनीकरण गर्ने भन्दैं इम्युनोसप्रेसन्ट समूहअन्तर्गतका विभिन्न औषधिको उत्पादन तथा पैठारीसँग सम्बन्धित अनुमति खारेज गर्ने निर्णय गरेको छ । २० असोजमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले महानिर्देशकस्तरीय निर्णय गर्दै डेडिकेटेड फ्यासिलिटी नभएका २४ ब्राण्डका ४७ इम्युनोसप्रेसन्ट समूहको औषधिको […] The post इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ appeared first on Health Aawaj - a health news portal in Nepal.
१ दिन अघिNepali Health· १ दिन अघिस्याङ्जाको बिरुवामा एक हजार ५७४ जनाको निशुल्क आँखा परीक्षण १२४ जनाको मोतिबिन्दु शल्यक्रियास्याङ्जा, २८ असोज । विरुवा गाउँपालिकाको आठ वटा वडामा भएको निशुल्क आँखा शिविरबाट १ हजार ५७४ जनाले लाभ लिएका छन् ।No visits yet
१ दिन अघिHealth News Nepal· १ दिन अघिCMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानितनेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित गरिएको छ। यो सम्मानले मानसिक स्वास्थ्य, मनोसामाजिक सुस्वास्थ्य, समावेशीता तथा मानसिक स्वास्थ्य समस्याको जीवन्त अनुभव भएका व्यक्तिहरू र जोखिममा […]२ दिन अघिHealth Aawaj· २ दिन अघिसर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोडविराटनगर—सर्पदंशपछि अपनाइने गलत प्राथमिक उपचार र अस्पताल पुर्याउन हुने ढिलाइका कारण धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । मंगलबार फेयरमेड र सिबिआर विराटनगरले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरूले सर्पदंशको जोखिम न्यूनीकरणका लागि तत्काल अस्पताल पुग्ने वातावरण र समुदायस्तरमा सचेतना आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी […] The post सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड appeared first on Health Aawaj - a health news portal in Nepal.२ दिन अघिनेपाल हेल्थ प्रेस· २ दिन अघिआगामी महामारी रोक्न डब्लुएचओको गुरुयोजना: सन. २०३० सम्म २४ घण्टामै नयाँ रोग पहिचान गरिनेबर्लिन- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भविष्यमा आउने महामारीजन्य रोगहरूलाई विश्वभर फैलिनु अघि नै नियन्त्रण गर्न सन २०३० सम्ममा जुनसुकै नयाँ स्वास्थ्य जोखिमलाई २४ घण्टा भित्रै पहिचान र विश्लेषण गरिसक्ने महत्वाकांक्षी ५ वर्षे रणनीति सार्वजनिक गरेको छ। जर्मनीको बर्लिनमा जारी विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा सार्वजनिक गरिएको यस रणनीतिले कृत्रिम बुद्धिमत्ता (एआई) र जिनोमिक सिक्वेन्सिङको […] The post आगामी महामारी रोक्न डब्लुएचओको गुरुयोजना: सन. २०३० सम्म २४ घण्टामै नयाँ रोग पहिचान गरिने appeared first on Nepal Health Press | नेपाल हेल्थ प्रेस.२ दिन अघिHealth News Nepal· २ दिन अघिआत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिकआत्महत्याको जोखिम समयमै पहिचान गरी जोखिममा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरिएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्ण पौडेल लगायतले उक्त निर्देशिका सार्वजनिक […]२ दिन अघिHealth Aawaj· २ दिन अघिदशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैलीनेपालीहरूको महान् चाड विजयादशमी अर्थात् दशैँ र उज्यालोको पर्व तिहारको रौनक सुरु भइसकेको छ । यतिबेला घरपरिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने, टीका–जमरा लगाउने, आशीर्वाद लिने, देउसी–भैलो खेल्ने र मिठामिठा परिकारको स्वाद लिने चलन छ । टाढा रहेका परिवारका सदस्यहरू घर फर्कने र वर्षौंपछि आफन्तसँग भेट हुने भएकाले यी पर्वले हाम्रो जीवनमा विशेष खुसी र […] The post दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली appeared first on Health Aawaj - a health news portal in Nepal.२ दिन अघिHealth News Nepal· २ दिन अघिविश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्याली सम्पन्नविश्व बाथरोग दिवस २०२६ को अवसरमा र्युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंको आयोजनामा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्याली सम्पन्न भएको छ। ‘Achieve Your Dreams – आफ्ना सपनाहरू पूरा गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रमले बाथरोगबारे जनचेतना अभिवृद्धि गर्ने, समयमै रोगको पहिचान तथा उपचारको महत्त्व बुझाउने र बाथरोगसम्बन्धी भ्रम हटाउने उद्देश्य राखेको थियो। कार्यक्रममा बाथरोगलाई […]
२ दिन अघिHealth News Nepal· २ दिन अघिपोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमापोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने विश्वका प्रभावशाली शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश भएका छन्। स्ट्यानफोर्ड–एल्सेभियर सूची वैज्ञानिक अनुसन्धानको प्रभाव मापन गर्ने विश्वव्यापी रूपमा स्वीकृत मापदण्ड हो। यसमा स्कोपस डाटाबेसका उद्धरण तथ्याङ्कलाई आधार मानिन्छ र कम्पोजिट सिटेशन स्कोरमार्फत वैज्ञानिकहरूको प्रभाव मूल्यांकन गरिन्छ। उक्त स्कोरमा […]३ दिन अघिHealth Aawaj· ३ दिन अघिविरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवास्याङ्जा—विरुवा गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरमा १ हजार ५७४ जनाले सेवा लिएका छन् । बीएम फाउण्डेशनको आयोजना, ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) र बिरुवा गाउँपालिकाको सहयोग तथा बी.पी. आई फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालित दुई चरणको निःशुल्क आँखा शिविरबाट १ हजार ५७४ जनाले सेवा लिएका हुन् । दुवै चरणमा पहिचान भएका बिरामीमध्ये १२४ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया […] The post विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा appeared first on Health Aawaj - a health news portal in Nepal.
३ दिन अघिHealth Aawaj· ३ दिन अघिरगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?‘तपाईंको रक्त समूह (Blood group) के हो ?’ ‘ओ पोजिटिभ !’ यो प्रश्नको उत्तर हामीमध्ये धेरैले सजिलै दिन सक्छौँ । तर, रक्तसञ्चारको संसारमा ‘ओ पोजिटिभ’ भन्नु सम्पूर्ण परिचय होइन, सुरुवात मात्र हो । यो अलि त्यस्तै हो – कसैले तपाईंलाई ‘तपाईं कहाँ बस्नुहुन्छ?’ भनेर सोध्यो र तपाईंले ‘काठमाडौं’ मात्र भन्नुभयो । काठमाडौं त भयो तर […] The post रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? appeared first on Health Aawaj - a health news portal in Nepal.३ दिन अघिHealth Aawaj· ३ दिन अघिमानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्रीकाठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने वा भेदभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छन् । उनले मानसिक स्वास्थ्य स्वास्थ्य क्षेत्रको मात्र विषय नभई व्यक्ति, परिवार, समाज र समग्र जीवनसँग जोडिएको विषय भएको बताइन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र कोशिस नेपालको सहकार्यमा […] The post मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री appeared first on Health Aawaj - a health news portal in Nepal.४ दिन अघिनेपाल हेल्थ प्रेस· ४ दिन अघिनेपालमा धनी र गरिबका किशोरीको नियति फरक: विपन्न परिवारमा बालविवाहको जोखिम ४.४ गुणा बढीकाठमाडौं- नेपालले विगत एक दशकमा बालविवाहको दर ३७ बाट २८ प्रतिशतमा झारेर उल्लेखनीय सफलता हासिल गरे पनि आर्थिक रूपमा विपन्न किशोरीहरू अझै उच्च जोखिममा रहेको पाइएको छ। युनिसेफ नेपालले अन्तर्राष्ट्रिय बालिका दिवस (अक्टोबर ११) को अबसरमा सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदन अनुसार धनी र गरिब परिवारका किशोरी बीच बालविवाहको दरमा ठूलो खाडल देखिएको छ, जसले […] The post नेपालमा धनी र गरिबका किशोरीको नियति फरक: विपन्न परिवारमा बालविवाहको जोखिम ४.४ गुणा बढी appeared first on Nepal Health Press | नेपाल हेल्थ प्रेस.५ दिन अघिHealth News Nepal· ५ दिन अघिपाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपणपाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक बुलस केराटोप्याथी (Pseudophakic Bullous Keratopathy) नामक समस्याबाट पीडित ती महिलामा कोर्निया विशेषज्ञ डा. अनिमा देशारको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो। शल्यक्रिया टोलीमा मुख्य शल्य चिकित्सकका रूपमा डा. […]६ दिन अघिHealth News Nepal· ६ दिन अघिराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरुस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन। क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी उपचारका लागि टाढाका […]६ दिन अघिनेपाल हेल्थ प्रेस· ६ दिन अघि६१ लाखमा गरिएको अध्ययन: महिलामा बढी शारीरिक पीडा, कम विकसित देशका वृद्धवृद्धा उच्च जोखिममाकाठमाडौं- विश्वका ११८ देशका ६१ लाखभन्दा बढी मानिसमा गरिएको एक ऐतिहासिक अध्ययनले पुरुषको तुलनामा महिलाहरू शारीरिक पीडाबाट बढी प्रताडित हुने र कम मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स) भएका देशका वृद्धवृद्धाहरूले विकसित मुलुकको तुलनामा ३० प्रतिशत भन्दा बढी पीडा भोग्नुपर्ने डरलाग्दो तथ्य सार्वजनिक गरेको छ। प्रसिद्ध वैज्ञानिक जर्नल नेचर मेडिसिन मा प्रकाशित अध्ययन अनुसार शरीरका […] The post ६१ लाखमा गरिएको अध्ययन: महिलामा बढी शारीरिक पीडा, कम विकसित देशका वृद्धवृद्धा उच्च जोखिममा appeared first on Nepal Health Press | नेपाल हेल्थ प्रेस.