बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ साहित्य सङ्ग्रहालय
SS
साहित्य सङ्ग्रहालय
Sahitya Sangrahalaya · sahityasangraha.com · साहित्य
sahityasangraha.com
सबै
७
नेपाली गीत
१
लघुकथा
५
कविता
१
साहित्य सङ्ग्रहालय मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर साहित्य सङ्ग्रहालयका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर साहित्य
नेप
नेपाल प्रेस साहित्य
AK
Aksharang
के
केटाकेटी अनलाइन
सम
सम्मोहन साहित्यिक पत्रिका
MJ
मझेरी
NG
नेपाली साहित्य घर
Apr 26
SS
साहित्य सङ्ग्रहालय
· Apr 26
लघुकथा : एलियन बस्तीको कथा
~युवराज मैनाली~ हाम्रोभन्दा फरक नभएको ठ्याक्कै पृथ्वी जस्तै अर्को निकटतम संसारमा भएका गतिविधिलाई पृथ्वीका बासिन्दाहरूले नियालिरहेका थिए । मानिस जस्ता प्राणीले प्राविधिक विकासको बाबजुद, ग्लोबल वार्मिङको बढ्दो खतरालाई समेत बेवास्ता गरिरहे । तिनीहरू एक विरोधाभासी प्रजातिहरू थिए, जटिल दर्शन र … Continue reading → The post लघुकथा : एलियन बस्तीको कथा appeared first on साहित्य सङ्ग्रहालय.
Apr 26
SS
साहित्य सङ्ग्रहालय
· Apr 26
लघुकथा : घोप्टेको घोप्टयाइँ
~युवराज मैनाली~ मेरो हजुरबा, सधैँ खुट्टो उचालिरहनुहुन्थ्यो । कुरा पनि सधैँ खुट्टा उचालिएको कुरा नै गर्नुहुन्थ्यो । कुरा गर्दागर्दै उहाँमा जानेर वा नजानेर हात टाउको मात्र होइन खुट्टै उचालेर खुट्टो उचालिएको कुरा गर्नुहुन्थ्यो । उमेरले नदिए पनि खुट्टो उचालिएर निकै … Continue reading → The post लघुकथा : घोप्टेको घोप्टयाइँ appeared first on साहित्य सङ्ग्रहालय.
Apr 26
SS
साहित्य सङ्ग्रहालय
· Apr 26
लघुकथा : चाड
~युवराज मैनाली~ हिँड्दाहिँड्दै टक्क रोकियो आशामान । यताउति पुलुक्क हेर्यो । जता हेरे पनि हेराइको केन्द्रबिन्दु त्यही थियो । तर त्यो हेर्ने कसैलाई फुर्सद थिएन । हुनसक्छ आशामानको हेराइझैँ हेर्ने आँखा अरूको थिएन । यसैले देखेनन् । देख्ने आशामान मात्रै … Continue reading → The post लघुकथा : चाड appeared first on साहित्य सङ्ग्रहालय.
Apr 26
SS
साहित्य सङ्ग्रहालय
· Apr 26
लघुकथा : आउँदो दिन
~युवराज मैनाली~ बिलौना बजारको उद्घाटन गर्न पाल्नुभएका प्रमुखअतिथिको बोल्ने पालो आइसकेको थियो । उद्घोषक उहाँको देनको चर्चा गर्दै चाकडीमा तल्लीन थिए । यत्तिकैमा प्रमुखअतिथिको मोबाइलको घण्टी बज्यो । के कुरा भएछ कुन्नि प्रमुखअतिथि लुसुक्क ओर्लनुभयो । उद्घोषकले हाम्रा प्रमुख अतिथि…….. … Continue reading → The post लघुकथा : आउँदो दिन appeared first on साहित्य सङ्ग्रहालय.
Apr 26
SS
साहित्य सङ्ग्रहालय
· Apr 26
लघुकथा : तिरैतिर
~युवराज मैनाली~ “ए बूढा बा के बाटो रोकेर उभिराख्या ?” यो आवाज नाराको रूपमा घन्किएपछि म झसङ्ग बने । वरिपरि हेरेँ अगाडि केही जोडी बाहेक अरू केही थिएन । म बाहेक दायाँ झाँङमा नदेखिएका तर सुनिएको जोडीको सुनाई जसबाट मलाई … Continue reading → The post लघुकथा : तिरैतिर appeared first on साहित्य सङ्ग्रहालय.