बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ आफ्नै कुरा
OT
आफ्नै कुरा
Own Things · bednath.blogspot.com · ब्लग र विचार
bednath.blogspot.com
सबै
२५
Contemporary
१३
Community
२
Rhyme
१
Journey
३
Occasion and Festival
२
Damak
१
आफ्नै कुरा मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर आफ्नै कुराका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर विचार
नेप
नेपाल प्रेस चिन्तन
MS
MySansar
NI
नेपाली विचार
NU
Nepal Unplugged
KA
Kathmandu Alley Cat
NE
Nepal Explained
May 18
OT
आफ्नै कुरा
· May 18
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
सित्तैमा,पराग, चुरोट खुवाउने ~ साथी भेटिदो रहेछ,“एक सर्को त तान न यार…” भन्दै फकाउने~ साथी पनि भेटिदो रहेछ । सित्तैमा,जाँड–रक्सी खुवाउने ~ साथी भेटिदो रहेछ,“आज त mood fresh गरौं…” भन्दै रातभरि बसाउने ~ साथी पनि भेटिदो रहेछ । सित्तैमा,गाँजा, भाङ खुवाएर ...“चिल फिल” हुन्छ भन्दै ऐयासी, बेमतलवी जिन्दगी जिउन सिकाउने~ साथी पनि भेटिदो रहेछ, सित्तैमा,दुई/चार - बोइफ़्रेण्ड, ग्रलफ़्रेण्ड बनाउनु पर्छ भनेर आइडिया दिने~ साथी पनि भेटिदो रहेछ । तर सित्तैमा,यी सब आदतहरु छुटाउने खालको ~ साथि नभेटिदो रहेछ ।यदि यस्तो खालको साथी तपाइँ सँग छ भने उसलाई ... सम्हालेर राख्नुस । । किनकि…खराब बाटोमा लैजाने त हजार भेटिन्छन्,तर बिग्रिन नदिने मान्छे —भाग्यमानीले मात्रै भेट्दा रहेछन् । ❤️
OT