बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ MySansar
MS
MySansar
mysansar.com · ब्लग र विचार
mysansar.com
सबै
१२
समाचार/विचार
९
आफ्नै कुरा
३
१ दिन अघि
MS
MySansar
· १ दिन अघि
आफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई !
रास्वपा सांसद खगेन्द्र सुनारको भनिएका चारवटा अडियो सामाजिक सञ्जालमा भाइरल छन्। ती अडियोमा प्रयोग भएका शब्द, गालीगलौज र अभिव्यक्ति यति निकृष्ट छन् कि परिवारसँग बसेर सुन्नसमेत अप्ठ्यारो पर्छ। एउटा सामान्य परिवारको कुरा छाडौँ, साथीभाइसँग बसेर पनि ती अडियो सुन्न असहज हुन्छ। अझ एउटा अडियोमा किशोरजस्तो सुनिने आवाजले आफ्नै आमा र आफूमाथि लक्षित गालीगलौज सुनिरहेको प्रसङ्ग… Continue reading
२ दिन अघि
MS
MySansar
· २ दिन अघि
छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले?
अरूलाई जवाफदेहिताको पाठ पढाउने मिडियाले आफ्नै पाठकलाई चाहिँ किन जवाफ दिनुपर्दैन? यो जम्मा १,७०० रुपैयाँको होइन, पाठकको विश्वासको कुरा हो। बाहिर जिल्लातिर गएको बेला स्वाभाविक रूपमा सोधिने प्रश्न हो, ‘घर कहाँ हो?’ ‘काठमाडौं।’ ‘अनि काठमाडौं कता?’ ‘भक्तपुर।’ ‘एऽऽ! भक्तपुर रहेछ, काठमाडौं पो भन्नुहुन्छ!’ धेरैपटक ‘काठमाडौं भनेको काठमाडौं हो, भक्तपुर होइन’ भन्ने छेडखानी भेटेपछि मैले घर… Continue reading
३ दिन अघि
MS
MySansar
· ३ दिन अघि
संस्थापकको अन्तिम ब्लग
म माइसंसारबाट अलग भएँ, तर माइसंसारको यात्रा रोकिँदैन २२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँदो रहेछ, जहाँ आफूले सबैभन्दा माया गरेको चिजबाटै केही समयका लागि टाढिनुपर्ने हुन्छ। आज म त्यही मोडमा उभिएको छु। मैले माइसंसार छाड्ने निर्णय गरेको छु। तर… Continue reading
Jul 10
MS
MySansar
· Jul 10
परदेश गएपछि हुने रोमिङको लफडा
देश छाडेर परदेश लागेपछि सबैभन्दा पहिले टुट्ने कुरा के होला? घरको खाना? नेपाली भाषा? चिनजानका मान्छे? होइन, सबैभन्दा पहिले टुट्ने त मोबाइलको इन्टरनेट कनेक्सन पो रहेछ। नेपालबाट विमान उडुन्जेलसम्म मोबाइलमा इन्टरनेट हुन्छ। विमान अवतरण गरेपछि भने मोबाइलको स्क्रिनमा नेटवर्कको साटो अनेकथरी अपरिचित नाम देखिन थाल्छन्। एयरपोर्टले फ्री वाइफाइ दिएको हुन्छ नि भन्ने लाग्न सक्छ। तर… Continue reading
Jul 5
MS
MySansar
· Jul 5
माइसंसारले दिएको संसार : भेटिएका साथीहरु, नभेटिएकी लुना
२१ वर्षअघि माइसंसार सुरु गर्दा मैले ब्लग लेखिरहेको थिएँ। तर थाहा नपाई–नपाई म एउटा आफ्नै संसार पनि बनाइरहेको रहेछु। आज फर्केर हेर्दा कहिलेकाहीँ आफैँलाई अचम्म लाग्छ, एउटा सानो ब्लगले मान्छेको जीवनमा यति ठूलो बाटो बनाइदिन सक्छ र? माइसंसार सुरु भएको २१ वर्ष भइसकेछ। त्यतिबेला न अहिले जस्तो फेसबुक थियो, न इन्स्टाग्राम, न टिकटकको संसार। सामाजिक… Continue reading
Jun 27
MS
MySansar
· Jun 27
लिथुआनिया जानुअघि दिल्लीसँगको संघर्ष
यो लिथुआनिया यात्राको कथा कम, भिसा यात्राको कथा बढी हो। नेपालफ्याक्टचेक इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क (IFCN) को सिग्नेटरी बनेपछि पनि विभिन्न कारणले विश्वभरका फ्याक्ट चेकरहरूको वार्षिक सम्मेलनमा सहभागी हुन पाइएको थिएन। सारायभोमा भएको सम्मेलनमा त प्रस्तुतिका लागि छनोट भएर पनि अन्तिममा जान सकिएन। त्यसैले यसपालि भने धेरै पहिलेदेखि नै योजना बनाएको थिएँ। सम्मेलन हुने देश… Continue reading
Jun 2
MS
MySansar
· Jun 2
२५ वर्ष पुग्यो दरबार हत्याकाण्ड : रिपोर्टमा के थियो?
दरबार हत्याकाण्ड छानबिन — एक विश्लेषण २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा ज्यान गुमाएका व्यक्तित्वहरू नेपाल इतिहास • विशेष विश्लेषण दरबार हत्याकाण्डछानबिन एउटा ऐतिहासिक छानबिन समिति, एउटा प्रतिवेदन, र त्यसभित्र लुकेका अनौठा प्रश्नहरू २०५८ जेठ १९ • काठमाडौँ ↓ १ समिति गठन तीन जना, एउटा ऐतिहासिक जिम्मेवारी राजा, रानी र युवराजसहित १० जनाको ज्यान गएको… Continue reading
May 19
MS
MySansar
· May 19
नेपालको कारागारमा विपश्यनाको उज्यालो
कारागारभित्रको मौन क्रान्ति नेपालका कारागार · वैज्ञानिक अध्ययन २०२२–२०२४ कारागारभित्रकोमौन क्रान्ति फलामका डन्डी र रिसले भरिएको ठाउँमा कसरी एउटा पुरानो ध्यान विधिले १,४२० कैदीको जीवन बदल्यो — एउटा वैज्ञानिक प्रमाणको कथा तल स्क्रोल गर्नुहोस् पहिले बुझौँ विपश्यना भनेको के हो? यो कुनै धर्म होइन, कुनै रहस्यमय जादु होइन। यो एउटा मानसिक प्रशिक्षण विधि हो —… Continue reading
Apr 29
MS
MySansar
· Apr 29
फोहरी खबर: अनलाइनको ‘पाद’ समाचारमा लैङ्गिक विभेदको गन्ध
पत्रकारिता कहिलेकाहीँ यति गम्भीर हुन्छ कि पादलाई पनि गम्भीर बनाइदिन्छ। अनि कहिलेकाहीँ यति हल्का हुन्छ कि विज्ञानलाई पनि मजाक बनाइदिन्छ। यसपटकको ब्लग यिनै दुईको बीचमा अड्किएको छ। नाक थुन्ने कि हाँस्ने भन्ने निर्णय पाठकले आफैं गर्नुपर्ने खालको। विदेशी पत्रिका The Washington Post ले एकदमै सीधा प्रश्न सोध्यो—पुरुष र महिलामध्ये कसको पाद बढी गन्हाउँछ? विज्ञानले नलजाईकन… Continue reading
Apr 20
MS
MySansar
· Apr 20
चामलमा विषादीको खबरले तर्सनु भो? यो पढ्नुस्
अनुसन्धानले चामल सेवनबाट हुने स्वास्थ्य जोखिम 'नगन्य' रहेको निष्कर्ष निकाले तापनि समाचारले सो तथ्यलाई पूर्णतः लुकाएर क्यान्सर र मिर्गौला फेल हुने डर देखाउँदै 'भ्रामक फ्रेमिङ' (Framed Misleading) गरेको छ।
Apr 18
MS
MySansar
· Apr 18
दक्षिणकाली महापूजा
काठमाडौँभन्दा १७ किमि दक्षिण, दुई पवित्र नदीको संगममा — एउटा यस्तो अनुष्ठान हुन्छ जुन शताब्दीयौँदेखि उस्तै छ। यो हो दक्षिणकाली महापूजा — र यसका पाँच रहस्यहरू तपाईंले अहिलेसम्म थाहा पाउनुभएको छैन।
Apr 14
MS
MySansar
· Apr 14
बालेन–रास्वपा गठजोड ‘स्वार्थप्रेरित’ अमेरिकी रिपोर्टले भन्यो कि हामीले बनायौँ ?
अमेरिकी कंग्रेसनल रिसर्च सर्भिस (CRS) को रिपोर्टलाई आधार बनाएर नेपाली मिडियाले कसरी “Marriage of Convenience” लाई “स्वार्थप्रेरित गठजोड” मा रूपान्तरण गर्यो ? यो लेखले समाचार र मूल रिपोर्टलाई लाइन–बाइ–लाइन तुलना गर्दै देखाउँछ- तथ्य सही हुँदाहुँदै पनि शब्द, सन्दर्भ र टोन बदल्दा कसरी “framed misinformation” पैदा हुन्छ।
MySansar मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर MySansarका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
नेप
नेपाल प्रेस चिन्तन
NI
नेपाली विचार
OT
आफ्नै कुरा
NU
Nepal Unplugged
KA
Kathmandu Alley Cat
NE
Nepal Explained