बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ आफ्नै कुरा
OT
आफ्नै कुरा
Own Things · bednath.blogspot.com · ब्लग र विचार
bednath.blogspot.com
सबै
२५
Contemporary
१३
Community
२
Rhyme
१
Journey
३
Occasion and Festival
२
Damak
१
आफ्नै कुरा मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर आफ्नै कुराका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर विचार
नेप
नेपाल प्रेस चिन्तन
MS
MySansar
NI
नेपाली विचार
NU
Nepal Unplugged
KA
Kathmandu Alley Cat
NE
Nepal Explained
Apr 29
OT
आफ्नै कुरा
· Apr 29
कान्छी तिमी सँगको जिन्दगी
कान्छी तिमी सँगको जिन्दगीतिम्ले रिसाउदा - क्षण भरमैछोरछोरीको नाम -सयौं ओटा जुराए जस्तै सहज छ।काले, काली, मुसी, बादर कान्छी तिमी सँगको जिन्दगीसंङ्लो पानी जस्तै छ ,जे मिसायो त्यही हुने ~ मन लाग्दो छ ।कान्छी तिमी सँगको जिन्दगीNetflix भन्दा राम्रो छ जसमा सबै किसीमको हजारौ कथा अटाएको छ ।कान्छी तिमी सँगको जिन्दगीमान तिमी perfect छौंन म perfect छुतर हामी सँगै हाम्रो जिन्दगी perfect छ ।।कान्छी,मेरो सबैभन्दा सुन्दर सत्यभनेकै तिमी सँगको जिन्दगी हो । Happy Wedding Anniversary Saluja कान्छी
OT
Apr 17
OT
आफ्नै कुरा
· Apr 17
Google ले नसिकाएको कुरा सिकाउने – आमा 💓
लाग्छ…आमाको दिमाग Google जस्तै छ,अनि आँखा CCTV भन्दा पनि तगडा जे गरे पनि, जे भए पनि,सबै कुरा थाहा हुन्छ उहाँलाई, आफैं ।। तर फेरि लाग्छ,आमाआधुनिक AI भन्दा पनि गजबको हुनुहुन्छ घरमा WiFi बन्द हुन सक्छ,Net Slow हुन सक्छ…तर आमाको Lecture कहिल्यै बन्द हुँदैन । अनीसन्तानको बारेमाचिन्ता गर्ने Speed कहिल्यै Slow हुँदैन ।।नपढे पनिआमा'माप्रविधि, विज्ञान र आध्यात्मिकताकोसुन्दर मिश्रण जो छ । जीवनको हरेक पाइलाहरुमा तपाईंको आशीर्वादले काम गरेको छ ~ आमा Happy Mother’s Day!
OT