बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Nepali Health
NH
Nepali Health
nepalihealth.com · स्वास्थ्य
nepalihealth.com
सबै
१०
समाचार
६
मुख्य समाचार
२
फिचर
१
विदेश
१
Nepali Health मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Nepali Healthका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
HealthPati
HA
Health Aawaj
HN
Health News Nepal
NP
नेपाल हेल्थ प्रेस
SP
Swasthya Post
NN
नेपाल हेल्थ न्युज
४ घण्टा अघि
NH
Nepali Health
· ४ घण्टा अघि
नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पेशागत तर्फबाट डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्।No visits yet
NH
७ घण्टा अघि
NH
Nepali Health
· ७ घण्टा अघि
यात्रुलाई गुणस्तरहीन खाना खुवाए होटल र चालकलाई कारबाही हुने
काठमाडौँ, २९ असोज । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्ट र सार्वजनिक सवारीका चालकलाई निर्देशन दिएको छ।No visits yet
NH
१२ घण्टा अघि
NH
Nepali Health
· १२ घण्टा अघि
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग
काठमाडौँ, २९ असोज । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।No visits yet
NH
१२ घण्टा अघि
NH
Nepali Health
· १२ घण्टा अघि
आज विश्व हात धुने दिवस: झण्डै १४ प्रतिशत नेपालीको घरैमा साबुन पानीसहित हात धुने सुविधा छैन
काठमाडौँ, २९ असोज । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। साबुनपानीले हात धुने बानीको विकास गर्दै संक्रमणजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।No visits yet
NH
१३ घण्टा अघि
NH
Nepali Health
· १३ घण्टा अघि
प्रधानमन्त्री पत्नी सविना काफ्लेको टिचिङ अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।No visits yet
NH
१ दिन अघि
NH
Nepali Health
· १ दिन अघि
नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
काठमाडौँ, २८ असोज । चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् ।No visits yet
NH