बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Health Aawaj
HA
Health Aawaj
healthaawaj.com · स्वास्थ्य
healthaawaj.com
सबै
१०
समाचार
४
प्रदेश १
२
कर्णाली प्रदेश
१
जनस्वास्थ्य
१
अन्य
१
अन्तर्वार्ता / विचार
१
Health Aawaj मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Health Aawajका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
HealthPati
NH
Nepali Health
HN
Health News Nepal
NP
नेपाल हेल्थ प्रेस
SP
Swasthya Post
NN
नेपाल हेल्थ न्युज
५ घण्टा अघि
HA
Health Aawaj
· ५ घण्टा अघि
औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध
काठमाडौं-औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको छ । बिहीबार औषधि व्यवस्था विभागमा आयोजित एक कार्यक्रममाझ विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणाली आवद्ध भएको औपचारिक जानकारी दिइएको हो । भन्सार विभागमा महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई उपस्थित कार्यक्रममाझ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको घोषणा गरिएको […] The post औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध appeared first on Health Aawaj - a health news portal in Nepal.
HA
१० घण्टा अघि
HA
Health Aawaj
· १० घण्टा अघि
औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’
काठमाडौं—औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन, आयात तथा दर्तासम्बन्धी निर्णयलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा फैलिएका भ्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै उक्त वर्गका औषधिको नियमन सम्बन्धी वास्तविक अवस्था स्पष्ट पारेको हो । विभागले समयभित्र जोखिम मूल्याङ्कन सम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ […] The post औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ appeared first on Health Aawaj - a health news portal in Nepal.
१ दिन अघि
HA
Health Aawaj
· १ दिन अघि
इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’
काठमाडौं—औषधि व्यवस्था विभागले औषधिको गुणस्तर, सुरक्षा र क्रस–कन्टामिनेसन (एक औषधिको अवशेष वा कण अर्को औषधिमा मिसिने जोखिम) न्यूनीकरण गर्ने भन्दैं इम्युनोसप्रेसन्ट समूहअन्तर्गतका विभिन्न औषधिको उत्पादन तथा पैठारीसँग सम्बन्धित अनुमति खारेज गर्ने निर्णय गरेको छ । २० असोजमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले महानिर्देशकस्तरीय निर्णय गर्दै डेडिकेटेड फ्यासिलिटी नभएका २४ ब्राण्डका ४७ इम्युनोसप्रेसन्ट समूहको औषधिको […] The post इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ appeared first on Health Aawaj - a health news portal in Nepal.
HA
३ दिन अघि
HA
Health Aawaj
· ३ दिन अघि
मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री
काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने वा भेदभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छन् । उनले मानसिक स्वास्थ्य स्वास्थ्य क्षेत्रको मात्र विषय नभई व्यक्ति, परिवार, समाज र समग्र जीवनसँग जोडिएको विषय भएको बताइन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र कोशिस नेपालको सहकार्यमा […] The post मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री appeared first on Health Aawaj - a health news portal in Nepal.