सबै स्रोतका समाचार, नयाँ पहिले · पछिल्लो ५ घण्टा अघि
११ घण्टा अघिअनलाइनखबर विचार· ११ घण्टा अघिभत्किएका घर बनाऔँ, नागरिकका क्षमता पनिहामीले निर्माण गर्न खोजेको राष्ट्रिय उत्थानशीलता भनेको सुरक्षित भवन र सडकको सङ्ख्या मात्र होइन। यो त आफ्नो जोखिम बुझ्न सक्ने नागरिक, संकटमा पनि परिचालित हुन सक्ने समुदाय, विज्ञानमा आधारित निर्णय गर्ने स्थानीय सरकार र आवश्यक सहयोग समयमै पुर्याउन सक्ने उत्तरदायी प्रदेश र राज्यको समष्टिगत क्षमता हो।१४ घण्टा अघिनेपाल प्रेस चिन्तन· १४ घण्टा अघिपहाड र मधेशको दशैँ : परम्परा फरक, आत्मीयता उस्तैदशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् ।
१४ घण्टा अघिअनलाइनखबर विचार· १४ घण्टा अघिट्रेडमार्क संरक्षण बलियो नभएसम्म लगानीको वातावरण बन्दैननेपाललाई लगानीको गन्तव्य बनाउने हो भने सडक, विद्युत्, कर र प्रशासनिक सुधारसँगै बौद्धिक सम्पत्तिको संरक्षण र त्यससम्बन्धी नियामकीय पूर्वानुमानयोग्यतालाई पनि लगानी वातावरणकै अभिन्न हिस्सा मान्नुपर्छ ।१४ घण्टा अघिनेपाल प्रेस चिन्तन· १४ घण्टा अघिडा. विजय पौडेलको निधन : विचार, समर्पण, तनाव र जीवनको अर्थडा. विजय पौडेलको निधनले मेरो मनमा उत्पन्न गरेका यी अनुभूति उहाँप्रतिको श्रद्धाञ्जली मात्र होइनन्, हामी सबैका लागि आत्मसमीक्षाको एउटा अवसर पनि हुन् ।
1dKathmandu Alley Cat· 1dDashain is in the airhaven’t spotted a ping yet, but there’s still time
१ दिन अघिMySansar· १ दिन अघिआफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई !रास्वपा सांसद खगेन्द्र सुनारको भनिएका चारवटा अडियो सामाजिक सञ्जालमा भाइरल छन्। ती अडियोमा प्रयोग भएका शब्द, गालीगलौज र अभिव्यक्ति यति निकृष्ट छन् कि परिवारसँग बसेर सुन्नसमेत अप्ठ्यारो पर्छ। एउटा सामान्य परिवारको कुरा छाडौँ, साथीभाइसँग बसेर पनि ती अडियो सुन्न असहज हुन्छ। अझ एउटा अडियोमा किशोरजस्तो सुनिने आवाजले आफ्नै आमा र आफूमाथि लक्षित गालीगलौज सुनिरहेको प्रसङ्ग… Continue reading१ दिन अघिअनलाइनखबर विचार· १ दिन अघिहिउँ पग्लिँदै छ, जोखिमको नक्सा पनि बदल्नुपर्छपछिल्ला वैज्ञानिक अनुसन्धानहरूले माथिल्लो कर्णाली क्षेत्रमा हिमनदी खुम्चिँदै, हिउँ आवरण घट्दै र हिउँरेखा माथि सर्दै गएको देखाएका छन्। यी परिवर्तनले हिमालको स्वरूप मात्र होइन, तल्लो तटीय क्षेत्रको पानीको उपलब्धता, कृषि, जलविद्युत् र विपद् जोखिमसमेत बदलिँदै गएको स्पष्ट सङ्केत दिन्छन्।१ दिन अघिनेपाल प्रेस चिन्तन· १ दिन अघिआरक्षणको लाभ कसका लागि : सामाजिक न्याय कि सुविधाको पुस्तान्तरण ?आरक्षणभित्र पनि असमान प्रतिस्पर्धा उत्पन्न हुन्छ । समुदायगत प्रतिनिधित्व बढ्नु सकारात्मक उपलब्धि हो । तर आरक्षित समुदायभित्रै अवसर सीमित परिवारमा केन्द्रित हुन थालेको छ कि छैन भन्ने जाँच गर्न नसक्नु नीतिगत कमजोरी हो ।
१ दिन अघिअनलाइनखबर विचार· १ दिन अघिएमालेमा एन्ट्रोपी, सङ्गठनात्मक क्षय र रूपान्तरणको प्रश्नराजनीतिक दललाई भौतिकशास्त्रको प्रयोगशालामा राखेर नाप्न सकिँदैन। तर समाजशास्त्र, सङ्गठनशास्त्र र राजनीतिशास्त्रका जटिल प्रक्रियालाई बुझाउन विज्ञानका केही रूपक अत्यन्त उपयोगी हुन्छन्; जस्तै- ऊर्जा र एन्ट्रोपी।१ दिन अघिअनलाइनखबर विचार· १ दिन अघिबेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार घरमै पढाउने (होम एजुकेसन) अभ्यास बेलायतमा बढ्दै गएको छ। यसरी घरमै पढेका बालबालिकाले पछि कसरी विश्वविद्यालयसम्मको शिक्षा र योग्यता हासिल गर्न सक्छन् त ?१ दिन अघिअनलाइनखबर विचार· १ दिन अघिनदी किनारका बस्तीमाथि मडारिएको हिमाली सङ्कटरसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीमा आएको लेदोसहितको विनाशकारी बाढीले हिमाली क्षेत्रमा विपद्को स्वरूप कसरी बदलिँदै छ भन्ने स्पष्ट सङ्केत दिएको छ। अब हिमालदेखि तराईसम्मका नदी करिडोरहरूको विपद्-जोखिम बुझेर विकासको ढाँचा परिवर्तन गर्नुको विकल्प छैन।यति नै देखाइयो।
८ सञ्चारगृहबाट, नयाँ पहिले।