होम
८ स्रोतबाट २१० लेख
अनलाइनखबर विचार· १० घण्टा अघिभत्किएका घर बनाऔँ, नागरिकका क्षमता पनिहामीले निर्माण गर्न खोजेको राष्ट्रिय उत्थानशीलता भनेको सुरक्षित भवन र सडकको सङ्ख्या मात्र होइन। यो त आफ्नो जोखिम बुझ्न सक्ने नागरिक, संकटमा पनि परिचालित हुन सक्ने समुदाय, विज्ञानमा आधारित निर्णय गर्ने स्थानीय सरकार र आवश्यक सहयोग समयमै पुर्याउन सक्ने उत्तरदायी प्रदेश र राज्यको समष्टिगत क्षमता हो।रेशु अर्याल ढुंगानानेपाल प्रेस चिन्तन· १२ घण्टा अघिपहाड र मधेशको दशैँ : परम्परा फरक, आत्मीयता उस्तैदशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् ।
अनलाइनखबर विचार· १२ घण्टा अघिट्रेडमार्क संरक्षण बलियो नभएसम्म लगानीको वातावरण बन्दैननेपाललाई लगानीको गन्तव्य बनाउने हो भने सडक, विद्युत्, कर र प्रशासनिक सुधारसँगै बौद्धिक सम्पत्तिको संरक्षण र त्यससम्बन्धी नियामकीय पूर्वानुमानयोग्यतालाई पनि लगानी वातावरणकै अभिन्न हिस्सा मान्नुपर्छ ।कैलाश विजयानन्द
नेपाल प्रेस चिन्तन· ७ दिन अघिज्येष्ठ नागरिकको सम्मानसँगै हेरचाह गर्ने हातको सम्मानज्येष्ठ नागरिकको ठाउँबाट पनि सोचौँ, हेरचाह गर्ने व्यक्तिको ठाउँबाट पनि सोचौँ । टाढा रहेका सन्तानको परिस्थिति पनि बुझौँ र नजिकै बसेर दैनिक हेरचाह गरिरहेका परिवारका सदस्यको थकान पनि बुझौँ ।
अनलाइनखबर विचार· ७ दिन अघिनिजामती विधेयकका सकारात्मक पक्ष र विचारणीय प्रश्नसंघीय निजामती सेवा ऐन बन्न नसक्दा कर्मचारी प्रशासनमा देखिएका समस्या र चुनौतीबीच अघि बढाइएको विधेयकमा कर्मचारी प्रशासनलाई व्यावसायिक, नतिजामुखी र राजनीतिक रूपमा तटस्थ बनाउनेदेखि अवकाश, निवृत्तिभरण र नियुक्तिसम्बन्धी केही विचारणीय व्यवस्था छन्।काशीराज दाहालअनलाइनखबर विचार· ७ दिन अघिलैङ्गिक समानता कहिले हुन्छ?महिला तथा अल्पसंख्यकका अधिकारसम्बन्धी नीति, कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे पर्याप्त सूचना प्रवाह नहुँदा अधिकारको कुरा उठाउनेहरू नै लाञ्छित हुने अवस्था छ। राज्य र सञ्चारमाध्यमले यस्ता विषयलाई कति प्राथमिकता दिएका छन्?अमृता लम्सालकम सक्रिय स्रोत तल, धमिलो: नयाँ आएपछि माथि आउँछन्।
१०९ सञ्चारगृह · नेपाली पात्रो · दैनिक दर · निःशुल्क
एपबारे थप पढ्नुहोस्