बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Swasthya Post
SP
Swasthya Post
swasthyapost.com · स्वास्थ्य
swasthyapost.com
सबै
१०
स्वास्थ्य समाचार
२
समाचार
२
Banner 1
६
Swasthya Post मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Swasthya Postका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
HealthPati
HA
Health Aawaj
NH
Nepali Health
HN
Health News Nepal
NP
नेपाल हेल्थ प्रेस
NN
नेपाल हेल्थ न्युज
Jul 15
SP
Swasthya Post
· Jul 15
इन्टर्न चिकित्सकलाई प्रदान गरिने भत्तामा एकरुपता कायम गर्न चिकित्सक संघको माग
३१ असार, काठमाडौं । नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सकहरुलाई प्रदान गरिने भत्तामा एकरुपता कायम गर्न सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालभरका एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरुद्वारा विभिन्न माग राखी गरिएको आन्दोलनप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । इन्टर्न चिकित्सकहरु अत्याधिक तनावका बावजूद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा पनि उनीहरुलाई प्रदान […] The post इन्टर्न चिकित्सकलाई प्रदान गरिने भत्तामा एकरुपता कायम गर्न चिकित्सक संघको माग appeared first on || Swasthya Post.
SP
Jul 15
SP
Swasthya Post
· Jul 15
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनीलकुमार जोशी र रजिष्ट्रारमा डा.भिमबहादुर चन्द
३१ असार, काठमाडौं । सरकारले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनीलकुमार जोशी र रजिष्ट्रारमा डा.भिमबहादुर चन्दलाई नियुक्त गरेको छ । नियुक्तीपछि आजै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको सपथसमेत गराएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले […] The post शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनीलकुमार जोशी र रजिष्ट्रारमा डा.भिमबहादुर चन्द appeared first on || Swasthya Post.
SP
Jul 13
SP
Swasthya Post
· Jul 13
‘बर्न’ उपचार केन्द्र विस्तारको योजना तत्काल अगाडी बढाउन प्रधानमन्त्रीको निर्देशन
२९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र विस्तार कार्य अगाडी बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलमा सातैप्रदेशका प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणको योजना अघि बढाउन निर्देशन दिएका हुन् । गम्भिर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्थाको सुनिश्चित गर्न संघ, प्रदेश […] The post ‘बर्न’ उपचार केन्द्र विस्तारको योजना तत्काल अगाडी बढाउन प्रधानमन्त्रीको निर्देशन appeared first on || Swasthya Post.
SP
Jul 12
SP
Swasthya Post
· Jul 12
साउनबाट ‘डेङ्गी सचेतना तीन महिने अभियान’ सञ्चालन हुने
२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको सुरुदेखि देशव्यापी डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले साउन, भदौ र असोज महिनाभर तीन महिने डेङ्गी सचेतना अभियान सञ्चालन गर्न लागेको हो । अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न पनि सम्बन्धित निकायलाई अनुरोध गरेको […] The post साउनबाट ‘डेङ्गी सचेतना तीन महिने अभियान’ सञ्चालन हुने appeared first on || Swasthya Post.
SP
Jul 12
SP
Swasthya Post
· Jul 12
कलाकार दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया
२८ असार, काठमाडौं । चर्चित अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर पुष्टि भएको छ । गत मंगलबार ट्युमरको सफल शल्यक्रियासमेत भएको छ । उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात हाल आइसियूबाट जनरल वार्डमा सारिएको छ । सुटिङकै क्रममा ब्रेन ट्युुमर पत्ता लागेपछि शल्यक्रिया गरिएको चलचित्र निर्देशक दीपकराज गिरीले […] The post कलाकार दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया appeared first on || Swasthya Post.
SP
Jul 10
SP
Swasthya Post
· Jul 10
जलनबाट घाइते गणेश नेपालीको निधन
२६ असार, काठमाडौं । जलनका कारण भम्भिर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ । नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शुक्रबार बिहान ११ः१९ बजे निधन भएको अस्पतालले जनाएको छ । नेपालीको उपचारमा संलग्न प्लाष्टिक तथा बर्न सर्जन डा.पियुष दाहालका अनुसार उनको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग […] The post जलनबाट घाइते गणेश नेपालीको निधन appeared first on || Swasthya Post.
SP