बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ नेपाल प्रेस साहित्य
नेप
नेपाल प्रेस साहित्य
Nepal Press Sahitya · nepalpress.com · साहित्य
nepalpress.com
सबै
३५
साहित्य / ब्लग
३३
नेपाल प्रेस
१
कलाप्रेस
१
नेपाल प्रेस साहित्य मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर नेपाल प्रेस साहित्यका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर साहित्य
AK
Aksharang
के
केटाकेटी अनलाइन
सम
सम्मोहन साहित्यिक पत्रिका
MJ
मझेरी
NG
नेपाली साहित्य घर
SS
साहित्य सङ्ग्रहालय
३ घण्टा अघि
नेप
नेपाल प्रेस साहित्य
· ३ घण्टा अघि
पुरुषत्वको अहम् छाडेर मानव बन्नू छोरा !
छोरा, जीवनमा सफलताका अनेकौँ उचाइ चुम्नू । तर ती सबैभन्दा माथि तिमी एउटा असल, न्यायप्रेमी र करुणामयी मानिस बन्नु। तिम्रा पाइला सफलताको शिखरमा पुग्दा पनि सधैँ धर्तीमै टिकिरहून् ।
नेप
२ दिन अघि
नेप
नेपाल प्रेस साहित्य
· २ दिन अघि
म हारेको छैन, बाँच्नलाई बल गरिरहेको छु
मसँग अहिले बलियो देखिनलाई अभिनय गर्न सक्ने ऊर्जाको भण्डार समेत रित्तो भइसकेको छ । तर, जीवनप्रतिको जिजीविषा मरिसकेको भने छैन ।
नेप
५ दिन अघि
नेप
नेपाल प्रेस साहित्य
· ५ दिन अघि
७ सय होटलको कथा कैद गरेका तिरास लाम्टाङ्गे
अध्यापनसँगै आतिथ्य सेवा र तालिमलाई जोड्ने उद्देश्यले कफी हब सुरु गरिएको मगर बताउँछन् । यहाँ वेटर, बारिस्ता र बेकरीसम्बन्धी एकमहिने तथा ३५ दिने तालिम सञ्चालन हुँदै आएको छ ।
नेप
Oct 6
नेप
नेपाल प्रेस साहित्य
· Oct 6
विकास कोइरालालाई छोरीको पत्र- हजुरको निष्ठामा मलाई गर्व छ
बाबा !हजुरको राजनीतिक जीवन त म जन्मनुभन्दा अगाडि नै सुरु भइसकेको थियो। मलाई सम्झना भएसम्म, हाम्रो घरमा मेरा साथीहरूको घरमा भन्दा धेरै मानिसहरू हुन्थे। कोही आउनुहुन्थ्यो, कोही जानुहुन्थ्यो। त्यो मलाई कहिल्यै अनौठो लागेन। बरु घरमा धेरै मानिसहरू नभएको दिनचाहिँ “के भयो होला?” भनेर मनमनै सोच्ने गर्थें। हजुर र हजुरका साथीहरू बसेर राजनीतिक कुरा गर्नुहुन्थ्यो। म […]
नेप
Oct 4
नेप
नेपाल प्रेस साहित्य
· Oct 4
अरूको आँसुमा भिजेको राधिकाको मन
राधिका आमा त्यही मानवीय स्मृतिको एउटा नाम बन्न सक्नुहुन्छ । गरिबको आँसु देख्दा मन पग्लिने, दुःखीको पीडा सुन्दा आफ्नै पीडा सम्झने र सकेसम्म कसैको जीवनमा सानो भए पनि उज्यालो थप्न खोज्ने करुणामयी मन ।
नेप
Oct 4
नेप
नेपाल प्रेस साहित्य
· Oct 4
स्कूल गएका डिल्लीप्रसाद जब आनन्दप्रसाद बनेर घर फर्किए..
हजुरबुबाको दैनिकी र गतिविधिबाट सिकेको ज्ञानले नै आनन्दप्रसाद पोखरेललाई अन्ततः राजनीति र लेखनमा स्थापित गरिदियो। किनभने उनले आफ्नो जिम्मेवारी र भूमिकालाई पदसँग नभई चरित्रसँग अघि बढाए, उनै हजुरबुबा जगन्नाथ पोखरेलको आदर्श शिरोपर गरेर ।
नेप
Oct 3
नेप
नेपाल प्रेस साहित्य
· Oct 3
चाडपर्वको रौनकबीच परदेशी आफ्नाहरूको अभाव
चाडपर्व नजिकिँदै गर्दा हामीले आफ्ना प्रदेशी मान्छेलाई केवल सम्झिने मात्र होइन, उनीहरूलाई महसुस गराउनुपर्छ । उनीहरू जहाँ भए पनि, परिवारको मनमा उनीहरूको ठाउँ सधैँ सुरक्षित छ। किनकि घरको पूर्णता पर्खाल, छाना र सम्पत्तिले होइन, आफ्ना मान्छेको उपस्थितिले निर्धारण गर्छ ।
नेप
Oct 3
नेप
नेपाल प्रेस साहित्य
· Oct 3
मैले भेटेको वास्तविक भोको मान्छे
आज उनी जहाँ छन्, जसरी आफ्नो परिवारसँग जीवन बिताइरहेका छन्, म उनको आगामी जीवन अझ सुखमय, सम्मानपूर्ण र उज्यालो होस् भन्ने कामना गर्दछु ।
नेप
Oct 3
नेप
नेपाल प्रेस साहित्य
· Oct 3
रातको अर्को किनारा
निद्राहीन रात । र एउटा युवतीको आवाज-'म तपाईंलाई विश्वास गरेर आएकी हुँ ।' त्यो वाक्य आज पनि मेरो कानमा गुञ्जिन्छ। र मलाई लाग्छ- देश बनाउने अभियान सडक, भवन र योजनाबाट मात्र सुरु हुँदैन ।
नेप
Oct 3
नेप
नेपाल प्रेस साहित्य
· Oct 3
क्षितिजमा हराएका आशाहरू
जित्ने अभिलाषा राख्दा राख्दै हार्नु नै जीवन रहेछ । अभिलाषा राख्नेहरूको कुनै कमी छैन, यो संसारमा ।
नेप
Sep 28
नेप
नेपाल प्रेस साहित्य
· Sep 28
बुद्ध फैलाउने सिल्क रोड
चीनका हजारौँ वर्ष पुराना गुफाहरूमा कोरिएका मूर्ति र चित्रकलाहरूले बुद्धलाई फैलाउने काम गरेको प्रस्ट देखिन्छ । सिल्क रोडको एउटा महत्त्वपूर्ण स्थान हो युलिन गेट्टे पास । तुङहाङबाट १ सय किलोमिटर पूर्वमा रहेको यो प्राचीन बौद्ध गुफा हो ।
नेप
Sep 25
नेप
नेपाल प्रेस साहित्य
· Sep 25
‘डोलीभर्ना’ : यथार्थ ऐना
कथाकारको मूल उद्देश्य भन्नु समानता, एकात्मता र वर्गीय उदारताको स्थापना गर्ने हो । देशले राजनीतिको काँचुली त फेर्यो तर जनताको अवस्था भने जस्ताको त्यस्तै रहेको छ ।
नेप
Sep 25
नेप
नेपाल प्रेस साहित्य
· Sep 25
थाहा छ
ढुक्क हुनु , भैइन्जेल म छु परेको व्यहोर्छु , बँचेको सोहोर्छु केही नभइन्जेल केही हुन्न जोडघटाउ जानेकै छु, हिसाब मलाई थाहा छ ।
नेप
Sep 23
नेप
नेपाल प्रेस साहित्य
· Sep 23
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निलम कार्की निहारिकाको ‘राजमाता’लाई
चितवन । कविडाँडा साहित्य समाज चितवनले २०८२ सालको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निलम कार्की निहारिकाको उपन्यास राजमातालाई दिने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरि दुई लाख १ सय ६० रुपैयाँको पुरस्कार राजमातालाई दिने निर्णय गरेको सार्वजनिक गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार २०८२ सालमा प्रकशित भएको उत्कृष्ट १६ आख्यानबाट ८ हुँदै […]
नेप
Sep 22
नेप
नेपाल प्रेस साहित्य
· Sep 22
बिरामी हिँड्ने हाइकिङ रुट
नयाँ बाटोको नयाँ हिँडाइको पाइला भने शिवपुरी टुप्पो गए भन्दा बढी थियो । किलोमिटर बढी थियो । तर जे जस्तो भए पनि वास्तवमै यो हल्का रुट थियो । बिमारी पनि हिँड्नसक्ने रुट थियो ।
नेप
Sep 22
नेप
नेपाल प्रेस साहित्य
· Sep 22
कविता : यति त गर्न सक्छौ नि बाउ ?
घर लड्नै लागिसक्यो त, उठाउन बाउ, सिमल र साल छुट्याउन बाउ । छिमेकीहरू ट्याक्टरले खेत जोत्न थालिसके, तिमी पुच्छर निमोठेर गोरु नकुदाउन बाउ । घर लड्नै लागिसक्यो त, उठाउन बाउ, सिमल र साल छुट्याउन बाउ । अस्ति औँसीमा खै, गुलियो-मिठो के खायौ खायौ, बेसाइनोका सन्तानबाट शरीरै कालो-नीलो बनायौ । कहिलेकाहीँ त मैले बटुलेर ल्याएका ज्वानो […]
नेप
Sep 20
नेप
नेपाल प्रेस साहित्य
· Sep 20
मनको मझेरीमा
अब त सोच्ने मस्तिष्क नै कमजोर बनेको छ । सोचको पुनरागमन अब पहिलाको जस्तो हुँदैन होला, त्यसैले त लेख्न भन्दा टार्न सहज लाग्छ । तर विडम्बना टार्न पनि सकिँदैन, अनि मनको मझेरीमा उकुसमुकुसको कब्जा गर्दछ, जस्तो विगतमा विश्वासले गरेको थियो ।
नेप
Sep 20
नेप
नेपाल प्रेस साहित्य
· Sep 20
दाङकी लीला शर्मा अस्मिताको ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ लोकार्पण
दाङ । दाङमा जन्मे–हुर्केकी लेखक लीला शर्मा ‘अस्मिता’को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ शनिबार दाङको घोराहीमा लोकार्पण गरिएको छ । जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि यही शरद याममा चिठी पुर्याइदिने बहानामा आफूलाई माओवादीसित पुर्याइएको स्मरण गर्दै लेखक लीला शर्माले लोकार्पणका लागि उही ठाउँ घोराही रोजेको बताइन् । ‘जहाँबाट आफ्नो बाटो मोडियो, […]
नेप
Sep 19
नेप
नेपाल प्रेस साहित्य
· Sep 19
सेतो रङ
तेस्रो दिन संखुवासभाकी स्वेता गुरूङ कोठामै मृत फेला भन्ने सूचना हङकङ सहरभरि फैलियो ।
नेप
Sep 19
नेप
नेपाल प्रेस साहित्य
· Sep 19
मोटरसाइकलमा ८४ दिन, आँखाभरि नेपाल
काठमाडौँमा जन्मिएकी र हुर्किएकी सितललाई सानैदेखि केही नयाँ गर्ने हुटहुटी थियो । ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएकी उनी कलाकार पनि हुन् । विभिन्न नाटक तथा म्युजिक भिडियोमा अभिनय गरेकी सितल पछिल्लो समय महिलाका लागि प्रेरणाको स्रोतसमेत बनेकी छन् ।
नेप
Sep 18
नेप
नेपाल प्रेस साहित्य
· Sep 18
५ लाख राशीको पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक, सूचिमा १६ कृति
काठमाडौँ । पहिचान पुरस्कार कोषले २०८१/२०८२ सालको पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक गरेको छ । ४ लाख रुपैयाँ राशी रहेको यस पुरस्कारको २०८१ अन्तर्गतको सूचिमा ८ कृति समावेश छन् । जसमा श्याम सिंघकको ‘कोइलाखाद’ (उपन्यास), सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ (कविता संग्रह), डा. चित्र माबोको ‘डोलीभर्ना’(कथा संग्रह), कुमारी लामाको ‘दज्र्यु संलाप’ (निबन्ध संग्रह), शकुन आँशुको […]
नेप
Sep 17
नेप
नेपाल प्रेस साहित्य
· Sep 17
गंगा सुवेदीको ‘दृष्टिबोध’ कथासंग्रह सार्वजनिक
काठमाडौं। वरिष्ठ साहित्यकार गंगा सुवेदीको छैटौं कथाकृति ‘दृष्टिबोध’ विमोचन भएको छ । ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा पवन आलोक, प्रा.डा. भरतकुमार भट्टराई, कृष्णप्रसाद भण्डारी, डा. लक्ष्मणप्रसाद गौतम, दयाराम श्रेष्ठ सम्भव, श्रीओम श्रेष्ठ रोदन अनि लेखक सुवेदी स्वयंले संयुक्त रूपका कृतिको विमोचन गरे । कार्यक्रममा बोल्दै कवि पवन आलोकले भने, ‘उहाँ कुशल कथाकार मात्र नभएर […]
नेप
Sep 15
नेप
नेपाल प्रेस साहित्य
· Sep 15
गन्तव्य विहीन यात्रा
पीडाको जन्म जीवनपर्यन्त रहने गरी बीजारोपण भइसकेछ । बाँकीको जीवन चाहिँ मलम लगाउने प्रयत्न मात्र । जुन निको नहुने, दर्दराइरहने, दुखाइरहने, न खुसी हुन सकिने, न बिर्सन नै सकिने !
नेप
Sep 12
नेप
नेपाल प्रेस साहित्य
· Sep 12
मताधिकारको खोजीमा कर्णाली पारि
वास्तवमै, काठमाडौँदेखि बाजुरासम्मको यो यात्रा अनायास आएको २०८२ फागुन २१ को चुनावमा मताधिकारको उपयोग गर्ने मात्र नभै कर्म दिने आमाबाको समिप्यमा पुग्ने र आशीर्वाद लिने अवसरसँगै मेरो जीवनको एउटा रमणीय,अविस्मरणीय र ज्ञानगम्य पाठशाला बन्यो ।
नेप
Sep 12
नेप
नेपाल प्रेस साहित्य
· Sep 12
छालबाटो : उत्तर-दक्षिणको जलवायु परिवर्तन झल्काउने कथाहरू
हिल्सा नाकामा नेपाली सुरक्षा निकाय स्नुकर खेलेर समय व्यतीत गर्न अभिसप्त जस्तो सुनिने उदेक लाग्दो कथा पनि समाविष्ट गरिएको छ यो पुस्तकमा ।
नेप
Sep 12
नेप
नेपाल प्रेस साहित्य
· Sep 12
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
अहिले ड्रोनमार्फत औषधि, ग्यास र खाद्यान्नजस्ता अत्यावश्यक सामग्री ड्रोनमार्फत प्रभावित बस्तीमा पुर्याउन थालिएको छ ।
नेप
Sep 9
नेप
नेपाल प्रेस साहित्य
· Sep 9
कविता : हामी हार्यौँ !
केवल एउटा युद्धमा होइन— हामी आशामा हार्यौँ, भरोसामा हार्यौँ, र भोलिको सपनामा हार्यौँ ! हामी गएको दिनको भोलिदेखि आजसम्म आइपुग्दा— घृणाले मानवतालाई जित्यो, हिंसा र प्रतिशोधले प्रेमलाई जित्यो ! झोलेले घण्टेलाई, घण्टेले झोलेलाई जितिरहँदा— हार्ने त सधैँ हामी भयौँ ! हाम्रो माग थला पर्यो, आवाज दबियो, हाम्रो सपना चिहानमा पुरियो ! अनि […]
नेप
Sep 6
नेप
नेपाल प्रेस साहित्य
· Sep 6
जगदम्बाश्री किरण खरेललाई, मदन पुरस्कार विणा जोशीलाई
काठमाडौं । मदन पुरस्कार गुठीले-२०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई दिने निर्णय गरेको छ । साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ । मदन पुरस्कार २०८२ को का लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो । […]
नेप
Sep 6
नेप
नेपाल प्रेस साहित्य
· Sep 6
उद्योगमन्त्रीलाई पत्र- के ग्यास पाउन आयल निगमको गेटमै अनसन बस्नुपर्ने हो ?
नेपालका आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु एलपीजी (खाना पकाउने) ग्यासको सहज आपूर्ति तथा बजारमा बढ्दो महँगी नियन्त्रण सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन यो खुला पत्र लेख्दैछु। एलपीजी ग्यास नेपाली नागरिकको दैनिक खाना पकाउने प्रमुख माध्यम बनेको छ। तर, पछिल्लो केही महिनायता हरेक नेपालीको चुलोसँग जोडिएको ग्यासको अभावले जनताको अवस्था त्राहिमाम बनेको छ। […]
नेप
Sep 5
नेप
नेपाल प्रेस साहित्य
· Sep 5
जनदेवता
तताइस् तैँले पृथ्वी मेरो रित्याइस् तैँले हिमाल मेरो जलाइस् यो देश आगोले मेरो बगाइस् यो देश बाढीले मेरो रोकिएन उत्सव भोजभतेर तेरो रोकिएन उल्लास मनलाग्दी तेरो गनिनस् कसैलाई एक क्षण त तैँले जाग्दै छन् जनता के भनूँ र मैले ? जीवित छन् जनता के भनूँ र मैले ? बाँकी विश्व ओढारमै रामायण लेख्थे पुर्खा जोरिपारी […]
नेप
Sep 5
नेप
नेपाल प्रेस साहित्य
· Sep 5
वसन्तप्रकाशले सुनाएको किस्सा : भारतीय दूतावासमा भोलाले खोतलेको झोला
त्यो संवादपछि हामी छुट्टियौँ । त्यसपछि बाटामा छिटपुट भेटबाहेक वसन्तप्रकाशसँग मेरो संवाद हुन सकेन । त्यही नै ऊसँगको अन्तिम लामो संवाद बन्न पुग्यो ।
नेप
Sep 5
नेप
नेपाल प्रेस साहित्य
· Sep 5
सक्छौ प्रधानमन्त्री बालेन यत्ति गर्न ?
प्रधानमन्त्री बालेन आफैँ ईन्जिनियर हुन् । जम्मा कति घर बगे । कति मान्छे बगे । प्रत्येक घरलाई उठाउन कति पैसा पर्दछ र लाइभ म्युजियम बनाउन चाहिने खर्चको इन्तजाम गरेर प्रधानमन्त्रीले बुझाउन सके संसारलाई पढिने पाठको रुपमा रसुवा–नुवाकोट–धादिङ आउँथ्यो ।
नेप
Sep 4
नेप
नेपाल प्रेस साहित्य
· Sep 4
वसन्त दाइ ! तपाईँ जलेर धुवाँ बन्नुभयो, मर्स्याङ्दी नदी सुसाइरह्यो
वसन्त दाइ ,शक्तिमा हुँदा सयौँ फाइदा लिए । उहाँ भने ऋणको भारीले थिलो थिलो धर्तीबाट बिदा लिनुभयो । वसन्त दाइले बिदा लिए पनि उहाँको घरपरिवारलाई यतिबेला सहारा चाहिएको छ ।
नेप