बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Makalu Khabar
MK
Makalu Khabar
makalukhabar.com · समाचार
makalukhabar.com
नेपाली
English
सबै
२०
राजनीति
७
अन्तरराष्ट्रिय
२
देश
८
मुख्य समाचार
१
अर्थ समाचार
२
Makalu Khabar मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Makalu Khabarका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
देशभरबाट पूर्ण रूपमा बाहिरियो मनसुन
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने
भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ
काठमाडौँ । कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा एक तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल […]
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
ठगी र बैंकिङ कसुरमा फरार महिला धापाखेलबाट पक्राउ
ठगी तथा बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण
रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी तीन जिल्लाका ११ वटा स्थानीय तहका प्रभावित घरपरिवारले राहत रकम प्राप्त गरेका छन् ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
रौतहट । चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको […]
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको […]