बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Makalu Khabar
MK
Makalu Khabar
makalukhabar.com · समाचार
makalukhabar.com
नेपाली
English
सबै
२०
राजनीति
७
अन्तरराष्ट्रिय
२
देश
८
मुख्य समाचार
१
अर्थ समाचार
२
Makalu Khabar मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Makalu Khabarका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी
सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा
भारतको युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का दुई नेतालाई निर्वाचन आयोगविरुद्ध प्रदर्शन गरेको आरोपमा बुधबार पाँच दिनका लागि हिरासतमा राखिएको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
आफूमाथि निर्मम छानबिन गर्न खगेन्द्र सुनारको माग, ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’
उनले आफूविरुद्ध लगाइएका आरोपबारे पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
मलेसिया र साउदीका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत
समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको हो ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
देशभरबाट पूर्ण रूपमा बाहिरियो मनसुन
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने
भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ
काठमाडौँ । कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा एक तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल […]
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
परराष्ट्रमन्त्री खनाल र कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेट
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत पार्कलाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
ठगी र बैंकिङ कसुरमा फरार महिला धापाखेलबाट पक्राउ
ठगी तथा बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
बाढी प्रभावितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ: ओली
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने तथा राहत वितरणलगायत कार्यमा समेत जिफन्टले सघाएको थियो ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
साउदीका लागि प्रस्तावित राजदूत सुनारद्वारा आफूमाथिका आरोपको खण्डन
काठमाडौं । साउदी अरेबियाका लागि प्रश्तावित नेपाली राजदुत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कुटनीतिक मर्यादाविपरितका आरोपहरूको खण्डन गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरेका हुन् । संसदीय सुनुवाई समितिको […]
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण
रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी तीन जिल्लाका ११ वटा स्थानीय तहका प्रभावित घरपरिवारले राहत रकम प्राप्त गरेका छन् ।
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
रौतहट । चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको […]
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको […]
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
सूर्यज्योति लाइफको ‘Customer 360’ डिजिटल पोर्टल सञ्चालनमा
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण सहज, सुरक्षित तथा डिजिटल माध्यमबाट अध्यावधिक गर्ने उद्देश्यले ‘Customer 360’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। कम्पनीको प्रणालीमा रहेका ग्राहकहरूको KYC विवरण अध्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक विवरण प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका दाबीहरूको अवस्था हेर्न Customer 360 उपयोगी हुने कम्पनीले जनाएको छ। […]
१ दिन अघि
MK
Makalu Khabar
· १ दिन अघि
प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प, निःशुल्क चेकअपदेखि स्पेयर पार्ट्समा २०% सम्म छुट
काठमाडाैं । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैंलाई लक्षित गर्दै ‘प्रि-दशैं सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार क्याम्प असोज २८ देखि ३० गतेसम्म भक्तपुरको राधेराधेस्थित प्रोटोन सर्भिस सेन्टरमा सञ्चालन हुनेछ। चाडपर्वको समयमा लामो दूरीको यात्रा गर्ने ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि सवारीसाधनको अवस्था जाँच तथा मर्मतमा सहजीकरण गर्ने उद्देश्यले क्याम्प […]