बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ DC Nepal
DC
DC Nepal
dcnepal.com · समाचार
dcnepal.com
सबै
३०
समाज
९
अर्थ
३
मुख्य समाचार
१२
विशेष
४
प्रवास
१
कला/मनोरञ्जन
१
DC Nepal मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर DC Nepalका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
२ घण्टा अघि
DC
DC Nepal
· २ घण्टा अघि
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित
काठमाडौं। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन्। करिब ११ महिनाको तालिम पूरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित आज कार्यक्षेत्रमा प्रवेश गरेका हुन्। माततीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानबाट […]
DC
३ घण्टा अघि
DC
DC Nepal
· ३ घण्टा अघि
बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो
गोरखा। बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन्। बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल […]
DC
३ घण्टा अघि
DC
DC Nepal
· ३ घण्टा अघि
पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ भने विद्युत् सेवा अवरुद्ध बनेको छ। भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारका बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन्। सडक, घोरेटो बाटो र विद्युत् सेवा […]
DC
३ घण्टा अघि
DC
DC Nepal
· ३ घण्टा अघि
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, घटनापछि आगलागी
काठमाडौं । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ४० वर्षीय टोपबहादुर वलीको दुर्घटनामा परी मृत्यु भएको हो। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले घटनाको पुष्टि गरेका छन्। दुर्घटना पश्चात तीव्र घर्षण र प्रकृतिका कारण मोटरसाइकलमा आगलागी […]
DC
३ घण्टा अघि
DC
DC Nepal
· ३ घण्टा अघि
रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
वीरगञ्ज (पर्सा)। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाई बिचौलियाको कार्यमा संलग्न सर्लाही घर भई हाल काठमाडौं डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रवीण साहलाई आज वीरगञ्जबाट पक्राउ गरिएको हो। जिल्ला […]
DC
४ घण्टा अघि
DC
DC Nepal
· ४ घण्टा अघि
नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी
नारायणगढ (चितवन)। चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ। नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी […]
DC
४ घण्टा अघि
DC
DC Nepal
· ४ घण्टा अघि
धनौजीका २३३ परिवारलाई लालपुर्जा वितरण
जनकपुरधाम। धनौजी गाउँपालिकाका २३३ परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ। धनौजी गाउँपालिकाको कार्यालयमा आज आयोजित कार्यक्रममा उक्त पालिकाका अध्यक्ष राजकुमार साहले ती परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन्। वि.सं. २०७२ मा नापी कार्यालयले जग्गा नापजाँच गरेको भए पनि कानुनी प्रक्रिया पूरा नहुँदा प्रमाणपत्र वितरण भएको थिएन।
DC
४ घण्टा अघि
DC
DC Nepal
· ४ घण्टा अघि
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले […]
DC
६ घण्टा अघि
DC
DC Nepal
· ६ घण्टा अघि
राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र […]
DC