बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ DC Nepal
DC
DC Nepal
dcnepal.com · समाचार
dcnepal.com
सबै
३०
समाज
९
अर्थ
३
मुख्य समाचार
१२
विशेष
४
प्रवास
१
कला/मनोरञ्जन
१
DC Nepal मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर DC Nepalका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
७ घण्टा अघि
DC
DC Nepal
· ७ घण्टा अघि
कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले आफ्नो अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो विवरणअनुसार कुल ४ हजार ६ सय मत गणना सम्पन्न हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गर्दै शीर्ष स्थान बनाएका हुन्। उनलाई प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मतका साथ पछ्याइरहेका छन्। हालसम्मको मतगणनामा आचार्य […]
DC
७ घण्टा अघि
DC
DC Nepal
· ७ घण्टा अघि
दशैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै देशभर नयाँ उत्साह र उमंग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दशैं नेपाली समाजको मौलिक पहिचानसँग प्रत्यक्ष जोडिएको प्रमुख चाड हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म उत्साहका साथ मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सर्वकालिक सन्देश दिन्छ। दशैं केवल धार्मिक आस्थाको पर्व मात्र […]
DC
७ घण्टा अघि
DC
DC Nepal
· ७ घण्टा अघि
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ८८.६ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले बढेको छ। […]
DC
८ घण्टा अघि
DC
DC Nepal
· ८ घण्टा अघि
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति असार मसान्तको २५ […]
DC