८ घण्टा अघिAksharang· ८ घण्टा अघि‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ शरद पौडेललाईकाठमाडौं । ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ यस वर्ष विकास प्रधान पत्रिकाका प्रधानसम्पादक तथा लेखक शरद पौडेललाई प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)बाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष पौडेललाई प्रदान गर्ने निर्णय भएको हो । उनले नेपालको विकास प्रक्रियामा म्यागेजिन पत्रिकाको माध्यमबाट विकासका बहुआयामिक विषयहरूमा आफ्ना […]
२ दिन अघिAksharang· २ दिन अघिकविता प्रतियोगितामा प्रथम भए करुण सुवेदी र द्वितीय भइन केवारा भट्टराईकाठमाडौं । टोखा नगरपालिकाद्वारा आयोजित खुला शिक्षक कविता प्रतियोगितामा करुण सुवेदी प्रथम भएका छन् । ‘सपनाको सहर, हाम्रो टोखा नगर’ शीर्षकमा आयोजित प्रतियोगितामा करुण सुवेदी प्रथम, केवारा भट्टराई द्वितीय र होमनाथ सुवेदी तृतीय भएका छन् भने सान्त्वना पुरस्कार पाउने लक्ष्मी गहते र चन्दिरा गुरुङ छन् । टोखा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न […]
२ दिन अघिAksharang· २ दिन अघिराजेन्द्र शलभको ‘अक्षर मनका’माथि चर्चा गर्दै ‘अक्षरसाँझ’ सम्पन्नकाठमाडौं । कवि तथा साहित्यकार राजेन्द्र शलभको नवीनतम काव्यकृति ‘अक्षर मनका’माथि चर्चा गर्दै ‘अक्षरसाँझ’ सम्पन्न भएको छ । शुक्रबार थापाथलीमा आयोजित कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठले आफ्ना कृतिको विमोचनमा खासै रुचि नराख्ने शलभलाई ‘अक्षरसाँझ’मा उभ्याउनु परेको प्रसंगको चर्चा गरे । कार्यक्रममा साहित्यकार वसन्त चौधरीले शलभको यो कविताकृति हातमा उचाल्दा ४० वर्ष पुरानो मित्रताको न्यानो अँगालोमा बाँधिएको […]
२ दिन अघिAksharang· २ दिन अघि‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचनकाठमाडौँ । पूर्णबहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरू महत्त्वपूर्ण सामग्री हुनेसमेत बताए । क्रान्तिकारी कम्युनिस्ट पार सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरूलाई उजागर गरेको र त्यसको […]
२ दिन अघिAksharang· २ दिन अघियज्ञराज जोशीको ’बैसाखी’ कथासंग्रह लोकार्पणकाठमाडौँ । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी लोकार्पण भएको छ । काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा रहेको बताए […]
२ दिन अघिAksharang· २ दिन अघिमदन पुरस्कार गुठीद्वारा २०८२ सालको मदन पुरस्कार प्रदानकाठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ । मदन पुरस्कार गुठीको भदौ २१ गते बसेको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्येबाट वीणाको कृतिलाई मदन पुरस्कारका लागि छनोट गरेको थियो । सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत नाच परम्पराको […]
३ दिन अघिAksharang· ३ दिन अघिजापानमा ‘समकालीन काव्ययात्रा’ तथा सम्मान कार्यक्रम सम्पन्नटोकियो । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजना तथा अनेसास जापानको सहयोगमा टोकियोमा ‘समकालीन काव्ययात्रा’ तथा ‘समकालीन काव्ययात्रा सम्मान–२०२६’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जापानमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, तिलक मल्ल, म्यामराज राई र सविना रेग्मीलाई ‘समकालीन काव्ययात्रा सम्मान–२०२६’ प्रदान गरिएको थियो । कार्यक्रममा […]
३ दिन अघिAksharang· ३ दिन अघिदेवीप्रसाद वनवासीलाई पहिलो पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कारस्याङ्जा । अग्रज साहित्यकार देवीप्रसाद वनवासीलाई पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिएको छ । स्याङ्जाको करादीखोलास्थित उपाध्याय निवासमा आयोजित अनौपचारिक समारोहमा वनवासीलाई पुरस्कार समर्पण गरिएको हो । कमला–ज्ञानप्रसाद उपाध्याय परिवारले आफ्ना स्वर्गीय बुबा–आमा पोतप्रसाद उपाध्याय र पवित्रादेवी उपाध्याय तथा छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’को स्मृतिमा स्थापना गरेको पुरस्कारको राशि ११ हजार १ सय ११ […]
शीर्षक, सारांश र तस्बिर Aksharangका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।