बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ RONB Post
RB
RONB Post
ronbpost.com · समाचार
ronbpost.com
सबै
१०
Breaking
६
अर्थतन्त्र
१
मनोरञ्जन
१
राजनीति
१
समाचार
१
RONB Post मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर RONB Postका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
९ घण्टा अघि
RB
RONB Post
· ९ घण्टा अघि
एक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्स
काठमाडौं । चालु आवको भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ । […] The post एक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्स appeared first on RONB post.
१२ घण्टा अघि
RB
RONB Post
· १२ घण्टा अघि
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
धनुषा । धनौजी गाउँपालिका ३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका जग्गाको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर, नापजाँच तथा नक्साङ्कनको काम पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा […] The post नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा appeared first on RONB post.
१५ घण्टा अघि
RB
RONB Post
· १५ घण्टा अघि
भोटेकोशी बाढी प्रभावित परिवारलाई ४५ हजारका दरले नगद वितरण
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ। सरकारका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहले पहिचान गरेका प्रभावित परिवारलाई प्राथमिकतामा राखिएको छ। […] The post भोटेकोशी बाढी प्रभावित परिवारलाई ४५ हजारका दरले नगद वितरण appeared first on RONB post.
१ दिन अघि
RB
RONB Post
· १ दिन अघि
१० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो। समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीको नाम […] The post १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदित appeared first on RONB post.
१ दिन अघि
RB
RONB Post
· १ दिन अघि
१२ दिन ढिलो गरी नेपालबाट बाहिरियो यस वर्षको मनसुन
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको छ। सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गरे पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, यस वर्ष मनसुन बाहिरिने सरदर अवधिमा औसत वर्षा भएको छ। असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान […] The post १२ दिन ढिलो गरी नेपालबाट बाहिरियो यस वर्षको मनसुन appeared first on RONB post.
RB
१ दिन अघि
RB
RONB Post
· १ दिन अघि
दशैं मनाउन दुई दिनमा १ लाख ९ हजार यात्रुले छाडे काठमाडौं
काठमाडौं । बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दशैं मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते दुई दिनमा मात्रै एक लाख नौ हजार ६३६ जना यात्रुले उपत्यका छाडेका छन्। […] The post दशैं मनाउन दुई दिनमा १ लाख ९ हजार यात्रुले छाडे काठमाडौं appeared first on RONB post.